भिडियो

विवाहकाे कुरा सबै हल्ला हाेः शिल्पा

1 year ago

शिल्पा पोखरेल । छोटो समयमै चर्चाको शिखरमा पुगेकी नायिका हुन्, शिल्पा पोखरेल । यद्यपि उनले अभिनय गरेका चलचित्रको संख्या धेरै छैन । म्युजिक भिडियोमा राम्रै जमेपछि फिल्म सिटीमा पाइला चालेकाले उनले पहिचानको लागि त्यति संघर्ष गर्नुपरेन । अझ चर्चित निर्माता छवि ओझाको साथ मिलेपछि त शिल्पाले नसोचेको..

लिफ्ट माग्दा आकर्षित भएँः रिस्ता

1 year ago

पछिल्लो समय नेपाली फिल्म उद्योगमा नयाँ अनुहारको बाढी आएको छ । खहरेको भेल झैँ रजतपटमा हेलिएकामध्ये धेरै असफल हुन्छन्, थोरै सफल । कुशल अभिनय क्षमताका कारण रजतपटमा पौडिएर आफ्नो अलग्गै पहिचान बनाउने नायिका निक्कै थोरै छन् । तिनैमध्ये एक हुन् रीस्ता बस्नेत । चलचित्र ‘होस्टेल’ बाट फिल्मी यात्रा प्रारम्भ..

धिरजसँग कुरा मिलेन, डिभाेर्स भयाेः छुल्ठिम

1 year ago

छुल्ठिम गरुङ, नवनायिका  रेडियोको कार्यक्रम प्रस्तोता हुँदै कला क्षेत्रमा प्रवेश गरी नायिकाको परिचय बनाएकी छुल्ठिम गुरुङले पहिलो चलचित्रको कामबाटै प्रशंसा कमाइन् । बहुप्रतीभाकी धनी यी नायिकाले आफ्नो कला गायन क्षेत्रमा पनि देखाइसकेकी छन् । हालै मात्र उनको गीत सार्वजनिक भएको छ । केही समयअघि..

प्रियंकाले गरेकी थिइन् ३ पटक आत्महत्या प्रयास !

1 year ago

बलिउड अभिनेत्री प्रियंका चोपडाका पूर्व व्यवस्थापकले प्रियंकाले तीनपटक सम्म आत्महत्याको प्रयास गरेको र आफूले उनलाई रोकेको दावी गरेका छन् । टिभी अभिनेत्री प्रत्युषा बनर्जीले आत्महत्या गरेलगत्तै प्रियंकाका पूर्व व्यवस्थापक प्रकाश जाजुले ट्विटरमा २००२ मा प्रियंकाले यस्तो प्रयास गरेको खुलासा..

कोयला भ्रष्टाचारमा भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई अदालतको पूर्जी

3 years ago

२७ फागुन, काठमाडौं । कोयला घोटालामा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई केन्द्रीय जाँच व्यूरो सीबीआईको विशेष अदालतले पूर्जी काटेको छ । मनमोहन सहित ६ अभियुक्तलाई अदालतमा उपस्थित हुन भनिएको छ । सिंह, उद्योगपति कुमार मंगलम बिडला, पूर्व कोयला सचिव पीसी परख र अन्य थप तीन जनालाई ८ अपि्रलमा अदालत..

जित शाल्केको, रियल मड्रिड क्वाटरफाइनलमा

3 years ago

२७ फागुन, काठमाडौं । च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा शाल्केले रियल मड्रिडलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा शाल्केले रियल मड्रिडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । तर, समग्रमा ५-४ को जित हात पार्दै मड्रिड लगातार पाँचौ पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेग..

स्सीलाई उछिन्दै रोनाल्डो बने सर्वाधिक गोलकर्ता

3 years ago

२७ फागुन, काठमाडौं । रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका छन् । मंगलबार राति भएको च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा शाल्केविरुद्ध दुई गोल गर्दै रोनाल्डोले लिओनल मेस्सीको कीर्तिमान तोडेका हुन् । खेलमा शाल्के ४-३ ले विजयी भयो । तर,..

प्रधानमन्त्रीले भने-बलात्कारीलाई फाँसी दिन सकिन्न

3 years ago

२७ फागुन, काठमाडौं । बलात्कारीलाई फाँसीको सजाय दिने कानुन बनाउन माग बढिरहेकोबेला प्रधानमन्त्री सुशील कोइरालाले तत्काल त्यो सम्भव नहुने बताएका छन् । उनले फाँसीको सजाय नदिने अन्तराष्ट्रिय कानुनमा नेपालले हस्ताक्षर गरेकोले तत्काल असम्भव हुने बताए । बुधबार विहान एमाओवादीको विद्यार्थी संगठन अखिल..

करिना भईन् मोष्ट ग्ल्यामरस नायिका

3 years ago

बलिउड नायिका करिना कपुर खानले यस वर्षको ‘मोष्ट ग्ल्यामरस स्टार अफ द इयर’ को उपाधि जितेकी छिन् । करिनाको अतिरिक्त अहिले स्वाइन फ्लुले ग्रस्त नायिका सोनम कपुरले ‘द ट्रेण्ड सेटर अफ द ईयर’ को उपाधी पाएकी छिन् । यो अवार्ड ‘फिल्म फेयर ग्ल्यामरस एण्ड स्टाईल अवार्ड २०१५’ मा मिलेको हो । यो अवार्ड ग्ल्यामर र..

दीपक, दीपा, सुनिता, रामकृष्णलाई अवार्ड

3 years ago

काठमाडौं । लोक गायिका सुनिता दुलाल, गायक रामकृष्ण ढकाल कलाकार दीपकराज गिरी र दिपाश्री निरौला सम्मान गरिएको छ । आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै क्यापिटल ईभेन्ट मेनेजमेन्टले अन्य क्षेत्रका ब्यक्तिलाई पनि सम्मान गरेको छ । अपाङ्गता भएकादेखि विदेशमा बसेर जीवनस्तर सुधारेकाहरु समेतलाई..

अुनष्कालाई बकबास लाग्यो सलमानको ‘बिग बोस’

3 years ago

बलिउडमा हत्तपत्त सलमान, अमिर र शाहरुखको खरो आलोचना गर्ने हिम्मत कुनै पनि कलाकारले राख्दैनन् । कारण, यी तीन यस्ता हस्ती हुन जसले बर्षभरिको बलिउड हिट फिल्म ओगटेका छन् । तर, नायिका अनुष्का शर्माले भने हालै सलमानको खुलेर आलोचना गरिन् । कलर्स टीभीबाट हरेक बर्ष प्रसारण हुने रियालिटी सो बिगबोसलाई..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np