ह्वाईट हिमाल सम्बाददाता, गंगनम स्टाइलको गितबाट संसारभर चर्चा कमाएका दक्षिण कोरियाका स्टार साईले गंगनम स्टाइलको चर्चा सेलाउन नपाउदै अर्काे नयां गित “जेंटलमेन” बजारमा ल्याएका छन् । शनिबार राती युट्युबमा राखीएको साईको नयां भिडियो जेंटलमेनले यस अघी उनले बनाएको गंगनम स्टाइलको रेकर्डलाई समेत तोडेको छ । साईको नयां भिडियो जेंटलमेन सोमबार बिहान सम्म ६ करोड भन्दा धेरैले युट्युब मार्फत हेरीसकेका छन् ... Read More »
Category Archives: कला र मनोरन्जन
वन्यजन्तु संरक्षण दूतमा मिस नेपाल श्रेष्ठ
१५ अप्रिल । विश्व वन्यजन्तु संरक्षण कोष (डब्लुडब्लुएफ)ले मिस नेपाल इशानी श्रेष्ठलाई वन्यजन्तु संरक्षणका लागि युवा सद्भावना दूत नियुक्त गरेको छ । काठमाडौंमा सोमबार भएको कार्यक्रममा कोषले मिस नेपाल श्रेष्ठलाई जलवायु परिवर्तन, वन्यजन्तु संरक्षणको क्षेत्रमा सन्देश फैलाउने गरि चयन गरेको हो । जलवायु परिवर्तनले मानव लगायत सम्पूर्ण जीवजन्त तथा प्रकृतिमाथि नै उथल पुथल आइरहेको भन्दै यसलाई न्यूनिकरण गर्नको लागि श्रेष्ठलाई ... Read More »
७ बर्ष पछि अक्षय कुमारले आइतबार काम गरे
न्युयोर्क, सिने जगतमा कतिपय कलाकारहरुले काम नपाएर सातै दिन खाली हात बस्नु परेको छ भने कतिपय कलाकारहरुलाई भने भ्याइ नभ्याई छ । यस्तै बलिउडमा ब्यस्त मानिने कलाकार हुन् अक्षयकुमार, अक्षयकुमार यती सम्म ब्यस्त छन् कि जसले ७ बर्ष सम्म आईतबार जति काम आए पनि गरेनन् । सात बर्ष अघी फिल्म भागम् भागको लागी आइतबार काम गरेका अक्षयले गत साता मात्र ... Read More »
चलचित्र छड्के पाइरेसी
अप्रिल । २०६९ सालको वहुचर्चित चलचित्र छडके पाइरेसी भएको छ । चलचित्र युट्यूब मार्फत उक्त पाईरेसी भएको हो । चर्चाको हिसावले धेरै चर्चा भएपनि दर्शकले मन नपराएकाले चलचित्र असफल भएको थियो । तर चलत्रिको ओपनिङ कलेक्सन भने राम्रो रहेको थियो । सेन्सर फर नेपाल लेखिएको मास्टरबाट चलचित्र पाइरेस भएपछि चलचित्र उधोगमा तहल्का मच्चिएको छ । चलचित्र पोष्ट प्रोडकसनवाट पाइरेसी भएको ... Read More »
श्रीमान् संगै खाना खाएर नयां बर्ष मनाउछु :सांरगा श्रेष्ठ
नेपाली चलचित्र क्षेत्रमा नृत्यमा पोख्त मानिने नायिका हुन् सारंगा श्रेष्ठ । बिगत १२ बर्ष देखी अमेरिकामा बस्दै आएकी श्रेष्ठले केहि महिना अगाडि मात्र बिहे गरेकी हुन् । अमेरिकाको बाल्टीमोर बस्दै आएकी उनै नायिका श्रेष्ठसंग ह्वाईट हिमाल सम्बाददाताले नयां बर्ष २०७० को सन्दर्भमा गरेको कुराकानी । नयां बर्ष २०७० कसरी मनाउदै हुनुहुन्छ ? मेरो बिवाह पश्चातको पहिलो नयां बर्ष हो, त्यसैले ... Read More »
काठमाडौमा सर्ट फिल्म फेस्टीबल २०१३
काठमाडौं, छायाछवी क्रियसनको आयोजनामा काठमाडौंमा ३ दिने सर्ट फिल्म फेस्टीबल २०१३ शुरु भएको छ। “काठमाडौ सर्ट फिल्म फेस्टा २०१३” नाम दिइएको कार्यक्रममा ४१ वटा सर्ट फिल्म सहभागी भएको आयोजकहरुले जनाएकोछ छन् । ५० रुपैया टिकटदर तोकिएको प्रदर्शनीमा प्रथम हुनेलाई दशहजार पुरस्कार राखीएको छ । जुरी अवार्ड, पब्लिक च्वाइस अवार्ड, बेस्ट म्यासेज फिल्म , इन्करेजमेन्ट अर्वाड लगाएतका शिर्षकहरुमा पुरस्कार दिन लागीएको ... Read More »
जेनिफरको सुन्दरताको राज फलफूल
अप्रिल । ३७ बर्षिया जेनिफर निकोल अँझै पनि कुनै भर्खरका २० २२ बर्षका मोडल भन्दा कम छैनन् । उनी आफ्नो सुन्दरता कायम राखिरहन फलफुलले सहयोग गरेको बताउँछिन् । उनी नियमित रुपमा केरा, स्याउँ, अनार लगायतका फलफुल सेवन गर्ने गर्छिन् । उनी आफ्नो छाला चम्किलो बनाउँन र फुर्तिलो बनाउँन पनि फलफुलले सहयोग गरेको बतउछिन् । ३७ बर्षिया यि मोडलको शरीर हेर्दा ... Read More »
‘रिङ्गरोडमा’अफ्नो अंग अंग बाट रस चुहाउँदै जिया केसी
अप्रिल । अंगुर हु म अंगुर रसले भरिएको छ मेरो अंग अंग भन्दै जिया के सीले आफ्नो भरिएको जवानीको रसिलो अंग अंग प्रदर्शन गरेको आइटम गीत सर्वाधिक चर्चामा रहेको छ। रोशनी अधिकारी र रमन गायकको स्वर तथा इन्टरटेनर राजुले फिचरीङ गरेको यस आइटम गीतबाट एटीएम ले चखाएको तीतोपनलाई यसको गुलियोले भुलाउदै छन् उनी। काठमाडौँको रिङ्गरोड भित्र जीवन संघर्षको क्रममा बरालिएका ... Read More »
गायिका बनिन् माधुरी दिक्षित
ह्वाईट हिमाल सम्बाददाता, बलिउडकी चर्चित नायिका माधुरी दिक्षित गायिका बनेकी छन् । सौमिक सेनको निर्देशन र अनुभब सिंहको निर्माणमा बन्न लागेको फिल्म गुलाब ग्यांङ्गमा माधुरीले गित गाएकी हुन् । यस फिल्ममा माधरीले आफुले मात्र नभएर उनकी आमाले समेत गित गाएकी छन् । माधुरीलाई गित गाएको बिषयमा निर्माता सिंहले भने जब मैले माधुरी जीलाई गित गाउन प्रस्ताव गरे तब उनले सजिलै ... Read More »
नयां बर्षमा राखीले रंगशाला तताउने
ह्वाईट हिमाल सम्बाददाता, काठमाडौ नेपाली नयां बर्षको दिन बलिउड अभिनेत्री राखी सावन्तले काठमाडौको दशरथ रंगशाला तताउने भएकी छन् । बिपनाज मिडियाले आयोजना गरेको बलिउड म्युजिक एण्ड मस्ती नामक कार्यक्रममा राखीले आफ्नो प्रस्तुती देखाउने भएकी हुन् । राखी सहितको ३१ जनाको टोली शनिबार अपरान्ह काठमाडौ आउने आयोजकहरुले जनाएका छन् । दुई दिन सम्म काठमाडौंमा बस्दा राखीले काठमाडौका बिभिन्न स्थानमा घुम्ने पनि ... Read More »
निशालाई सगरमाथा चढ्न मेगाको सहयोग
ह्वाईट हिमाल सम्बाददाता सगरमाथा चढ्न लागेकी नायिका निशा अधिकारीलाई मेगा बैंकले सहयोग गर्ने भएको छ । मेगा बैंकले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरेर नायिका अधिकारीलाई आर्थिक रकम सहयोग गर्ने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै मेगा बैंकका कार्यकारी प्रमुख अनिलकेशरी शाहले भने महिला कलाकारलाई सहयोग गर्न पाउंदा निकै खुशी लागेको छ । मेगा बैंकले कती रकम दिन लागेको हो भन्ने ... Read More »
पत्रकार सम्मेलनमा सञ्जय दत्तले रुदै यसो भने
ह्वाईट हिमाल सम्बाददाता, केहि दिन अघी ५ बर्षको जेल सजाय सुनाईएका बलिउड अभिनेता सञ्जय दत्तले आफुले अदालतले भनेको समय भित्र नै आत्मसमर्पण गर्ने बताएका छन् । बिहीबार सांझ पत्रकार सम्मेलनमा बोल्दै अभिनेता दत्तले आफुले माफी माग्नको लागी कुनै बाटो नपाए पनी अदालतको फैसालको सम्मान गर्दै आत्मसर्पण गर्ने बताएका हुन्। जेल जानु भन्दा पहिला आफुले धेरै काम गर्न बांकी रहेको र ... Read More »
नायिका निशा अधिकारीले सगरमाथा चढ्ने
ह्वाईट हिमाल सम्बाददाता अभिनेत्री निशा अधिकारी सगरमाथा चढ्ने भएकी छन् । बिहीबार काठमाडौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै नायिका अधिकारीले आफु सगरमाथा चढ्न लागेको घोषणा गरेकी हुन् । नेपाली चलचित्र क्षेत्रको झण्डा बोकेर सगरमाथा जाने ईच्छा भए पनी नेपाली चलचित्र क्षेत्रको छुट्टै झण्डा नभएकोमा नायिका अधिकारीले दुख ब्यक्त गरिन् । यसअघी गत साता मात्र नायक अर्जुन कार्की पनि सगरमाथा चढ्ने ... Read More »
जनकपुरमा विहीबार होली मनाइयो
२८ मार्च । जनकपुर र त्यस आसपासका क्षेत्रमा विहीबार होली पर्व मनाइएको छ । मिथिला क्षेत्रमा हुने १५ दिने मध्यमा परिक्रमा पूरा भएको भोलिपल्ट होली मनाउने परम्पराअनुसार जनकपुरमा आज होली मनाइएको हो । फागु पूर्णिमालाई बसन्त पर्व तथा चीर पर्व पनि भनिन्छ । भगवान् श्रीकृष्णले गोपिनीको वस्त्रहरण गरेको, विष्णुभक्त प्रल्हादलाई मार्न हिरण्यकश्यपुले बहिनी होलिकालाई आगोमा होमाएको र भगवान रामले रावणमाथि ... Read More »
इशानी श्रेष्ठ बनिन् यस बर्षको मिस नेपाल
ह्वाईट हिमाल सम्बाददाता, यस बर्षको मिस नेपालको उपाधी इशानी श्रेष्ठले हात पारेकी छन् । जना सुन्दरीलाई पछि पार्दै इशानीले यस वर्षको मिस नेपालको उपाधी हात पार्न सफल भएकी हुन् । एकल परिवार राम्रो कि संयुक्त परिवार भन्ने प्रश्नको जवाफ दिँदै उनले उपाधि हात पारेकी हुन्। अब उनले मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। त्यसैगरी फस्र्ट रनर अप रोजिशा शाही ठकुरी भएकी ... Read More »
- Google Inc873.32-9.47 - -1.07%
- Yahoo26.33+0.31 - +1.19%
- Apple445.15+3.01 - +0.68%
- New York & Co.5.30+0.27 - +5.37%
- Amazon261.74-0.06 - -0.02%
- US Dollar to Nepali Rupee89.05
- Australian Dollar to Nepali Rupee85.943
- European to Nepali Rupee115.1906
- WP Stock Ticker
White Himal :: First 24 Hrs Nepali Television from New York, USA

