२ जुन। दस युवाद्वारा लिखित ‘फस्ट लभ’पुस्तकको विमोचन कार्यक्रमसँगै गरिएको कन्सर्टमा इन्दिरा जोशीले बेजोड प्रस्तुति दिइन्। चर्चित उध्रेको चोली लगायतका गीत गाउँदै गर्दा पुस्तकप्रेमी दर्शकले नाचेरै साथ दिए। इन्दिरासँगै फस्ट लभका लेखकहरु पनि झुमेका थिए। सुबानी मोक्तान, हेमन्त राणा, धर्मेन्द्र सेवानले कन्सर्टमा गाए। फाइन प्रिन्टले प्रकाशित गरेको पुस्तकमा सम्पादक अजित बरालसहित ऋचा भट्टराई, सिवानी सिंह थारु, कुमार नगरकोटी, सुविन भट्टराई, ... Read More »
Category Archives: कला र मनोरन्जन
हट सिन दिदैं माधुरी
२ जुन । बलिउडकी सुन्दरी नायिका माधुरी दीक्षितले एक फिल्ममा हट सिन दिने भएकी छिन् । छिप्पिँदो उमेरसँगै बलिउड नगरीबाट ओझेलमा पर्दै गएकी माधुरीले फिल्म डेढ इश्कीयामा नसरुद्दीन शाहसँग हट सिन दिने भएकी हुन् । विद्या बालन अभिनित फिल्म इश्कियाको सिक्वेलको रुपमा बन्न लागेको फिल्म डेढ इश्कियामा माधुरी र नसिरुद्दीनका इन्टिमेट सिन्स समावेश हुने बताइएको छ ।फिल्म इश्कियामा विद्या बालन ... Read More »
काठमाण्डौमा नेपालको माया बिमोचन
काठमाण्डौमा, अमेरिकाको क्यालिफोर्नियमा बस्दै आउनुभएका लेखक तथा गितकार प्रेम गुरागांईको नेपालको माया राजधानिमा बिमोचन भएको छ । अर्थमन्त्री शंकर कोइरालाको प्रमुख आतिथ्यमा शुक्रबार राजधानिमा भएको नेपाल सम्मान २०७० कार्यक्रममा गुरागांईको नेपालको माया बिमोचन गरिएको हो । सगरमाथा प्रतिस्ठानको १३ औं बार्षिक उत्सवको अवसरमा पर्यटन बोर्डमा भएको कार्यक्रममा बिभिन्न क्षेत्रबाट नेपाललाई सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा आगामी ... Read More »
एएनए फेशन शोको भब्य तयारी
न्युयोर्क, आगामी जुलाइ ४, ५ र ६ मा न्युयोर्कमा हुन लागेको ३१ औं एएनए सम्मेलनमा हुन लागेको फेशन शोको भब्य तयारीमा आयोकहरु जुटेका छन् ।सैर् बिषेश आकर्षणको रुपमा रहन सफल एएनए फेशन एक्स्टा भेगेन्जाले यो बर्ष पनि निरन्तरता फरक शैलीमा फेशन शो गर्न लागेको आयोजकहरुले जनाएका छन् । ३१ औं एएनए सम्मेलनको तेस्रो तथा अन्तिम दिन एएनए फेशन एक्स्ट्रा भेगेन्जा ... Read More »
कुमारित्व बेच्नलाई रियालिटी सो
जुन १ । पाँच वर्षअघि अस्ट्रेलियाकी एक युवतीले पढाइ खर्च जुटाउन इन्टरनेटमा आफ्नो कौमार्य लीलामी गरेकी थिइन् । त्यसपछि कौमार्य बेच्ने ट्रेन्ड नै चल्यो । अहिले भने अस्ट्रेलियामा कुमारित्व बेच्ने रियालिटी सो प्रसारण हुने भएको छ । हो, एउटा टेलिभिजन च्यानलमा कुमारी युवतीहरुको कुमारित्वको बोली लगाइनेछ । अस्ट्रेलियाली चलचित्र निर्माता जस्टिन सिसलीले यसको निर्माण थालेका हुन् । आफ्नै वृत्तचित्र बनाउँदै ... Read More »
पलको ह्वाईट हिमाल टेलिभिजनबाट प्रिमियर शो हुने
न्युयोर्क, नेपाल चलचित्र बिकास बोर्डबाट बिषेश चलचित्रको उपमा पाउन सफल नेपाली चलचित्र पल ह्वाईट हिमाल टेलिभिजनबाट टेलिभिजन प्रिमीयर शो हुने भएको छ । ह्वाईट हिमाल टेलिभिजनमा चलचित्र पल आगामी जुन ९ तारिख आईतबार राती न्युयोर्कको समय अनुसार ११ बजे प्रशारण हुने भएको छ । हाल अमेरिकाको भ्रमणमा रहनुभएका चलचित्र पलका निर्माता कर्ण शाक्यले न्युयोर्कमा भएको एक कार्यक्रमका बिच चललिचत्र पल ... Read More »
राहदानीमा दिनेश र रुपाको मस्ती
३१ मे । संचारकर्मी दिनेश दुलाल र कलाकार रुपा खनाल अभिनित चलचित्र ‘राहदानि’को छायांकन सकिएको छ । पूर्वका विभिन्न स्थानमा छायांकन सकिएको यो चलचित्रमा दिनेश दुलाल, रुपा खनाल, विनिता घिमिरे, मोनिका दाहाल लगायतका कलाकारको अभिनय रहेको छ । पत्रकार डब्बु क्षेत्रीको निर्देशनमा तयार गरिएको यो चलचित्रलाई लक्ष्मी ढकालले निर्माण गरेका हुन् । चलचित्र ‘राहादानी’ले विदेशिने नेपालीको कथावस्तुलाई उठान गर्न खोजेको ... Read More »
“आशिकी २” ले सय करोड कमायो
३० मे । निर्देशक मोहित सुरीको म्युजिकल फिल्म ‘आशिकी २’को आर्जन सय करोड भारु पुगेको छ। ‘सय करोड क्लब’मा पर्न सफल भएपछि यसका निर्माताहरु प्रफुल्ल छन्। एक महिनाअघि रिलिज भएको लभस्टोरी ‘आशिकी २’मा आदित्य रोय कपुर र श्रद्धा कपुरको मुख्य अभिनय छ। विशेष फिल्मस् र टि–सिरिजले यसलाई जम्मा १२ करोड भारुमा निर्माण गरेको हो। विशेष फिल्मस्का निर्माता मुकेश भट्ट फिल्मको ... Read More »
गायिका प्रशंसा श्रेष्ठ नयाँ गीत मार्फत बजारमा
३० मे । छोटो समयमै नेपाली गायन क्षेत्रमा चर्चामा आएकी गायिका प्रशंसा श्रेष्ठ नयाँ गीत मार्फत बजारमा आएकी छिन् । ‘भ्याम्पाएर’ एल्बम मार्फत प्रशंसाले बजार तताउने विश्वास गरिएको छ । हालै मात्र यो एल्बममा समावेश ‘यो बन्द आखामा डुबे’ बोलको गीतको भिडियो तयार भएको छ । भिडियोको निर्देशन गायिकाको आमा प्रतिमा श्रेष्ठले गरेकी हुन् । गीतमा शब्द तथा संगीत कमल ... Read More »
शाहरुखले काधको सल्यक्रिया अव भारत मै गर्ने
२८ मे । अन्ततः बलिउडका चर्चित अभिनेता शाहरुख खानले आफ्नो काँधको समस्याको शल्यक्रिया भारतभित्रै गर्ने भएका छन् । यसअघि शाहरुख आफ्नो काँध सम्बन्धी एक उपचारका लागि बेलायत जाने चर्चा बलिउडमा ब्याप्त थियो । भारतीय सञ्चारमाध्यहरुका अनुसार शाहरुखको शल्यक्रिया मुम्बईको लीलावती अस्पतालमा हुने भएको छ । विगत लामो समयदेखि काँधको समस्या झेलिरहेका शाहरुख उपचारका लागि मंगलबार अस्पतालमा भर्ना समेत भएका भारतीय ... Read More »
भारतीय नारीहरुको अवस्था देखेर तनाब हुन्छः मल्लिका
२७ मे । बलिउड अभिनेत्री मल्लिका सेरावतले भारतीय समाज पुरातनवादी भएकोले आफू आधा जसो समय अमेरिकामै बस्न थालेको बताइन् । भारतीय नारीहरुको दयनीय अवस्था देखेर आफूलाई तनाव हुने पनि उनले खुलाइन्। ‘अमेरिका र भारतमा आफूलाई विभाजित गर्ने निर्णय निकै सोचेरे लिएको हुँ, अमेरिकामा मैले जुन स्वतन्त्रता महसुस गर्छु, भारतमा भेटाउँदिन, यहाँको समाज साँघुरो मानसिकताको छ, यो चिन्ताजनक विषय नै हो ... Read More »
चलचित्र ‘बाह्र नेपाली एक चिहान’को छायाँकन पूर्वी नेपालमा जारी
२७ मे । रोजगारीको सिलसिलामा इराक गएका १२ नेपालीको घाँटी रेटेर हत्या गरिएको घट्नालाई मुख्य विषयवस्त बनाईएको नेपाली चलचित्र ‘१२ नेपाली एक चियान’को छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा भइरहेको छ । अरुण प्रधानले निर्देशन गरेको चलचित्रको धनकुटाको राजारानी र धरानका विभिन्न ठाउँमा छायाँकन भएको छ । चलचित्रमा हत्या भएका १२ युवाको भूमिका विभिन्न नाट्य संस्थाका कलाकारले अभिनय गरेका छन् । ... Read More »
गीतकार रत्नशम्शेर थापालाई एक लाख राशिको प्रतिभा सम्मान
२६ मे । नेपाल गीतकार संघले वरिष्ठ गीतकार रत्नशम्शेर थापालाई एक लाख राशिको प्रतिभा सम्मान प्रदान गरेको छ । काठमाडौंमा स्रष्टा थापालाई सम्मान गर्दै अर्थमन्त्री एवं गीतकार शंकरप्रसाद कोइरालाले आफू सरकारमा भएका बेला सर्जकको हितमा काम गर्ने बताउनुभयो । कला र संस्कृतिको विकासबाट मात्र देशको उन्नति हुने भन्दै मन्त्री कोइरालाले धेरै समयदेखि सरोकारको विषय बनेको पुरस्कारमा लगाइने कर बारे पुनरावलोकन ... Read More »
फिल्म वेलकमको सिक्वेलमा सोनाक्षी र जोनको जोडी
२६ मे । हिन्दी फिल्म वेलकममा हिरोइन सोनाक्षी सिन्हा र जोन अब्राहमको जोडीको रुपमा देखिने भएकी छिन्। अक्षयकुमार र कैटरिनाको जोडी रहेको फिल्म वेलकमको सिक्वेलमा अब यो जोडी देखिने भएको हो। वेलकम २ मा पहिलो पटक सोनाक्षी अब्रहमको जोडीकारुपमा देखिन लागेकी हुन्। यसै सातामात्र फिल्मका लागि सोनाक्षीको नाम फाइनल भएको हो। त्यस्तै मल्लिका सेरावतलाई फिल्ममा कैनात अरोराले विस्तापित गर्ने अपेक्षा ... Read More »
नायिका निशा अधिकारी सगरमाथाको आरोहण गरी काठमाडौँ फर्किन
२४ मे । नायिका निशा अधिकारी सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर शुक्रबार काठमाडौ फर्किएकी छिन् । त्रिभुवन विमानस्थल शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नायिका अधिकारीले सगरमाथाको सफल आरोहणले नेपाली चलचित्र क्षेत्रकै गैरब बढेको बताइन् । नायिका अधिकारीले गत मगलबार विहान ८ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । उनी गत चैत्र २७ गते १२ सदस्य टोलीसहित सगरमाथा आरोहणमा निस्किएकी थिइन् ... Read More »
- Google Inc900.68+0.06 - +0.01%
- Yahoo26.24-0.42 - -1.58%
- Apple423.00-8.77 - -2.03%
- New York & Co.6.22+0.06 - +0.97%
- Amazon278.16-3.60 - -1.28%
- US Dollar to Nepali Rupee93.75
- Australian Dollar to Nepali Rupee87.0112
- European to Nepali Rupee124.4752
- WP Stock Ticker
White Himal :: First 24 Hrs Nepali Television from New York, USA

