१८ जुन । चर्चित मोडल तथा रियालिटी स्टार किम कार्दशियनले डाक्टरले भनेको मिति भन्दा करिब १ महिना अघि नै छोरीलाई जन्म दिएकी छिन् । डाक्टरले उनलाई ११ जुलाईको मिति तोकेका थिए । छोरीलाई जन्म दिनुअघि किमले निक्कै पिडा महशुश गरेकी थिइन् । उनको साथमा उनका प्रेमी पनि सँगै रहेको बताइएको छ । किमले छोरी जन्माएपछि भनिन्, ‘अब म कहिले पनि ... Read More »
Category Archives: कला र मनोरन्जन
काठमाडौँमा नेपाल–अफ्रिका फिल्म फेस्टिबल सुरु
१८ जुन । काठमाडौँमा मङ्गलबारदेखि नेपाल–अफ्रिका फिल्म फेस्टिबल सुरु भएको छ । दुई देशबीचको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले फिल्म फेस्टिबल आयोजना गरिएको हो । रसियन कल्चर सेन्टरमा विहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म फिल्म प्रदर्शन गरिने नेपाल अफ्रिका फिल्म फेस्टिबलकी निर्देशक मञ्जु मिश्रले जानकारी दिनुभयो । बिहीबारसम्म चल्ने फेस्टिबलमा ८ देखि १० वटा अफ्रिकाका फिल्म, ३ वटा नेपाली फिल्म, ३ ... Read More »
कन्हैयाको आलाप २
कन्हैयाको आलाप –२, काठमाडौ, बिगत केहि बर्ष देखी अमेरिकामा बस्दै आएका गाएक कन्हैया सिंहले एकल गिती संग्रह आलाप –२ बजारमा ल्याएका छन् । अमेरिकामा रहंदा समेत बिभिन्न सांगितीक कार्यक्रममा ब्यस्त रहने सिंह आफ्नो एल्बम्को तयारीको लागि केहि महिना अघी नेपाल गएका थिए । जम्मा ७ वटा गितहरु रहेको आालाप २ को सोमबार राजधानीमा बिमोचन गरिएको थियो । बरिष्ठ गाएक दिप श्रेष्ठले ... Read More »
आउने भो ‘टलकजंग भर्सेस टुल्के’
१७ जुन । चलचित्र ‘लुट’ निर्देशन गरेपछि निर्देशक निश्चल बस्नेतको चर्चा चुलियो । उनी हाल नयाँ चलचित्रको तयारीमा जुटेका छन् । स्म्यासिङ एप्पलको निर्माणमा मोहन डोटेलले लगानी गर्न लागेको ‘टलकजंग भर्सेस टुल्के’लाई बस्नेतले निर्देशन गर्न लागेका हुन् । चलचित्रको निर्माणपक्षले ‘टुल्के’ को भूमिकामा कसले अभिनय गर्छ भनेर केही खुलाएको छैन । निर्माता डोटेलले सिनेमाको सम्पुर्ण बिषय छायांकन अघि गोप्य राख्ने ... Read More »
साहरुख भारतकै सबैभन्दा उत्कृष्ट पितामा गनिए
१७ जुन । बलिउड सुपरस्टार अमिताभ बच्चनको नायक साहरुख खान खुबै आदर गर्छन् । साहरुखको बिषयमा पनि अमिताभको निक्कै सकारात्मक तर्क छ । तर ‘फादर्स डे’ को अवसर पारेर गरिएको एक सर्वेक्षणमा भने साहरुखले अमिताभलाई पछि पारेका छन् । साहरुख भारतकै सबैभन्दा उत्कृष्ट पितामा गनिएका छन् । १५ बर्षका छोरा आर्यन र १३ बषिर्या छोरी सुहानाका पिता साहरुख भारतको लोकपि्रय ... Read More »
असार सातमा ‘अप्रिल फुल’
१६ जुन। भद्र भुजलले निर्देशन गरेको नयाँ चलचित्र ‘अप्रिल फुल’ असार सात गतेबाट देशभर प्रदर्शन हुने भएको छ । केही समय अगाडी प्रोमो सार्वजनिक भएदेखी नै चर्चामा रहेको यो चलचित्रमा सुमिना घिमिरे र महिमा सिलवाललाई हट अवतारमा देख्न सकिनेछ । निर्देशक भुजेलले सबै दर्शकलाई रमाइलो होस भन्ने हेतुले यो चलचित्र बनाइएको बताएका छन् । कलाकारका अभिनय र प्रस्तुतिले चलचित्र वास्तविक ... Read More »
मनिषाले भनिन् अब म पुर्ण रुपमा निको भएं (फोटो फिचर सहित)
न्युयोर्क, चर्चित अभिनेत्री मनिषा कोइरालाले आफु पुर्ण रुपमा निको भएको बताएकी छन् । लामो समयको उपचार पछि न्युयोर्कमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा सहभागी भएकी अभिनेत्री कोइरालाले आफु पुर्ण रुपमा निको बताएकी हुन् । लामो समयको अस्पताल बसाई पछि शनिबार न्युयोर्कमा रहेका नेपालीहरुले अभिनेत्री कोइरालालाई स्वागत तथा शुभकामना दिने कार्यक्रमको आयोजना गरेका थिए । अस्पातालमा भर्ना भएपछि पहिलो पटक सार्वजानीक ... Read More »
गायक यम बराल पक्राउ
१४ जुन । प्रहरीले काठमाडौंको मल्ल क्यासिनोबाट गायक यम बराललाई पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा बराललाई शुक्रबार विहान ५ बजे लैनचौरमा रहेको मल्ल क्यासिनोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता केशव अधिकारीले जानकारी दिनुभयो । बरालको साथबाट नगदसमेत बरामद गरेको उहाँले बताउनुभयो । बराललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग दरवारमार्ग राखिएको छ । Read More »
सुनिल थापा प्रियंका चोपडासँगै बलिउडमा
१४ जुन । नेपाली अभिनेता सुनिल थापा बलिउड निर्देशक संजयलीला भन्सालीले निर्देशन गर्न लागेको बायोपिक सिनेमा ‘मेरी कोम’मा अनुबन्धित भएका छन् । लोकप्रिय अभिनेत्री प्रियंका चोपडाको को–स्टारका रुपमा ‘राते काइँला’ले अभिनय गर्न लागेका हुन् । चाँडै छायांकन सुरु हुने सिनेमाका लागि सुनिल यतिबेला मुम्बइमा छन् । सोमबार निधन भएका प्रियंकाका पिता अशोक चोपडाको अन्तिम संस्कारका लागि पनि सुनिल सेतो वस्त्रमा ... Read More »
‘बोल्ड’ सिनमा अमिशा
१३ जुन । लामो समयदेखि बलिउडबाट ‘बेपत्ता’ भएकी नायिका अमिशा पटेल एक पटक पुनः चर्चामा छिन् । अमिशा आफ्नो नयाँ बलिउड फिल्म ‘शर्टकट रोमियो’का कारण चर्चामा रहेकी हुन् । यस फिल्ममा अमिशाले निकै अन्तरंग दृष्यहरु दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बलिउडमा वर्ष सन् २००० मा प्रदर्शनमा आएको फिल्म ‘कहो ना प्यार हे’बाट करियर सुरु गरेकी अमिशाले ‘शर्टकर्ट रोमियो’मा आफ्नो ... Read More »
संचारकर्मी कुमार आचार्य पुन नयाँ चलचित्रको तयारीमा जुटे
१२ जुन । यसअघि ‘मानव’ सिनेमा बनाएर घाटा ब्यहोरेका निर्माता तथा संचारकर्मी कुमार आचार्य पुन नयाँ चलचित्रको तयारीमा जुटेका छन् । काठमाण्डौको एक स्टुडियोमा धुप बाल्दै चलचित्र ‘बर्दी’को गीत रेकडिङ सुरु गरिएको छ । गायक राजेश पायल राई र गायिका माण्डवी त्रिपाठी गीत रेकडिङमा व्यस्त देखिएका थिए । विकास चौधरीको संगीतमा तयार भएको गीतमा राई र त्रिपाठीले आवाज दिएका हुन् ... Read More »
चलचित्र ‘ए जवानी हे दिवानी’ टेलिभिजनमा नआउने
१२ जुन । भारत तथा विश्व बजारमा तहल्का मच्चाइरहेको चलचित्र ‘ए जवानी हे दिवानी’ टेलिभिजनमा नआउने भएको छ । दिल्ली हाई कोर्टले यो चलचित्रको टेलिभिजन प्रशारणमा रोक लगाउन आदेश दिएको छ । एक कम्पनीको बिषयमा नकारात्मक चर्चा गरेको भन्दै यो चलचित्रको प्रशारणमा रोक लगाइएको हो । ‘रुह अफजा शरबत’ बनाउने कम्पनी हमदर्द नेशनल फाउन्डेशनको उजुरीको आधारमा चलचित्रको प्रशारणमा रोक लगाइएको ... Read More »
अशिष्माका ‘अन्तराल’पछि ‘सिक्स फिट लाइफ’ र ‘तोरी लाहुरे’ फिल्म आउँदै
११ जुन । नेपाल भाषाको फिल्मले उनलाई ‘तिमिला’ नामले चिनाएको छ। ‘अन्तराल’ले आम दर्शकमाझ उनलाई घरबेटीकी एक्ली छोरीकोरूपमा देखायो, जो लुकीलुकी भाडामा बस्नेसँग पिरती गाँस्छिन्। अशिष्मा नकर्मी ‘रियल लाइफ’मा पनि घरबेटीकी छोरी हुन् तर फिल्ममा जस्तो डेरामा बस्नेसँग चक्कर छैन भन्छिन्। ‘म त एरेन्ज म्यारिजको पक्षमा छु,’ उनले भनिन्। पाँच वर्ष अमेरिका बसे पनि उनी त्यहाँ रत्तिन सकिनन्। हस्पिटालिटी म्यानेजेमन्टमा ... Read More »
पितृशोकमा प्रियंका
न्युयोर्क, चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा पितृशोकमा परेकी छन् । भारतिय समय अनुसार सोमबार दिउसो १२ :३० बजे प्रियंका बुबा डाक्टर अशोक चोपडाको निधन भएको भारतिय संचार माध्यमले जनाएका छन् । भारतिय सेनाका डाक्टर रहेका डाक्टर चोपडा क्यान्सर रोगबाट पिडित रहेको समाचारहरुले जनाएका छन् । बुबाको निधन पछि प्रियंका निकै चिन्तीत रहेकी छन् । आफ्ना बुबाको निकै प्यारी छोरी मानिने ... Read More »
किराँत समुदायमा आधारित चलचित्र ‘बिनायो’को छायाङ्कन शुरु
१० जुन । खोटाङमा किराँत समुदायको ऐतिहासिक पृष्ठभूमिमा आधारित चलचित्र ‘बिनायो’को छायाङ्कन शुरु भएको छ । रोशन राईको निर्देशन रहेको चलचित्रको छायाङ्कन खार्मीको सोतीबाट शुरु गरिएको हो । खोटाङको तुवाचुङ, ताप खोला, रावा खोला, रुपाकोट लगायतका पर्यटकीय तथा ऐतिहासिक स्थलहरुमा पनि छायाङ्कन गरिएको छ । काठमाडौमा पनि चलचित्र छायाङ्कन गरिने निर्माण पक्षले जनाएको छ । संगीतकार जितेन राईको कथा, परिकल्पना ... Read More »
- Google Inc900.62+14.37 - +1.62%
- Yahoo26.66+0.12 - +0.45%
- Apple431.77-0.23 - -0.05%
- New York & Co.6.16+0.31 - +5.30%
- Amazon281.76+3.70 - +1.33%
- US Dollar to Nepali Rupee93.30
- Australian Dollar to Nepali Rupee88.3271
- European to Nepali Rupee124.9287
- WP Stock Ticker
White Himal :: First 24 Hrs Nepali Television from New York, USA

