सम्प्रेषण

राष्ट्रपति र संसदलाई धम्की दिए सात वर्ष कैद

8 months ago

जनप्रतिनिधि निकाय सांसदलाई काम गर्न बाध्य पार्ने, बल प्रयोग गरेर वा नगरेर धम्की दिनेलाई सात वर्ष कैद सजाय हुने भएको छ। संसदको विधायन समितिले शुक्रबार पारित गरेको मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको फौजदारी कसुर संहितामा संसदलाई धम्की दिनेलाई कैद सजायको व्यवस्था गरिएको हो । यो खबर हामीले आजको अन्नपूर्ण..

नक्कली इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेण्ट यसरी चिन्नुहोस्

8 months ago

अमेरिकाका विभिन्न राज्यमा इमिग्रेशनको छापा चलिरहँदा ठगहरुले नक्कली इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेण्ट बनेर रकम माग्ने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । ठगहरुले नक्कली एजेण्ट बनेर कागजपत्रविहिनहरुलाई फोनबाट र प्रत्यक्ष धम्याउने र रकममाग्ने गर्न थालेकाले त्यस्ता ठगबाट सचेत हुन कानुन..

अमेरिका पुगेको सात बर्षपछि जगदिश समालले माग्न थाले माया

8 months ago

न्यूयोर्क, लोकप्रिय गायकको रुपमा छवी बनाउन सफल भएका गायक जगदिश समालले अमेरिका आएको सात बर्षपछि नयां गित देउन तिम्रो माया दर्शक सामु पस्किएका छन् । सात बर्ष देखि न्यूयोर्कमा रहेका समालले भ्यालेन्टाईन डेको अवसर पारेर देउ न तिम्रो मायाको म्यूजिक भिडियो समेत सार्वजानिक गरेका छन् । दावा शेर्पाको शब्द र..

सञ्चारमाध्यमले बेइमानी गरेको राष्ट्रपति डोनल्ड ट्रम्पको आरोप

8 months ago

आफ्नो कार्यकालको सुरुवाती हप्ताहरुको समीक्षा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो बचाउ गर्दै सञ्चारमाध्यमको चर्को आलोचना गरेका छन्। ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले आफ्नो सरकारभित्र अराजकता देखिएको भन्ने आरोप अस्वीकार गर्दै बरु..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np