ल एण्ड लएर

उपाध्यक्षमा जीसीको उम्मेदवारी दर्ता, उपाध्यक्षका अर्का प्रतिष्प्रधी भाटको पनि समर्थन

2 months ago

एनआरएनए आईसीसीमा उपाध्यक्ष पदका लागि खगेन्द्र जीसीले औपचारिक रुपमा उम्मेदवारी दर्ता गराएका छन् । जीसीले आज निर्धारित समय सुरुहुनासाथ एनआरएनएको निर्वाचन आयोग समक्ष उम्मेदवारी दर्ता गराएका हुन् । जिसीको उम्मेदवारीलाई जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट प्रस्तावक र जनसम्पर्क समिति..

डिभी चिट्टाको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस् परिणाम

7 months ago

काठमाडौं,बैशाख २० – अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) २०१८ को नतिजा मंगलवार राती सार्वजनिक भएको छ । गत वर्ष भरिएको डीभीको नतिजा सार्वजनिक भएको हो । गत वर्षको ४ अक्टोबर २०१६ देखि ७ नोभेम्बर २०१६ सम्म डीभीको लागि आवेदन खुल्ला भएको थियो । नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिन्छ..

पत्रकारसंग टाढिदैं राष्ट्रपति ट्रम्प

10 months ago

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने घोषणा गरेका छन्। ह्वाइट हाउस र केही सञ्चारगृहबीच सम्बन्ध बिग्रिरहेको बेला उनको यस्तो भनाई आएको हो। ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले वार्षिक रुपमा गर्ने उक्त रात्रिभोजमा..

ह्वाईट हाउस प्रवेशमा ठुला मिडियाका पत्रकारहरुलाई नै रोक

10 months ago

आधिकारिक मान्यता पाएका सबै पत्रकारहरुलाई विगतमा खुल्ला गरिने ह्वाइट हाउसको पत्रकार सम्मेलनमा यसपटक रोक लगाइएको छ। त्यसरी रोक लगाइनेहरुमा न्यूयोर्क टाइम्स, सिएनएन, बीबीसी, लस एन्जल्स टाइम्स र अन्य कैयौं सञ्चारमाध्यम छन्। स्पाइसरको उक्त निर्णयबारे सोधिँदा उनले आफूले गलत समाचार र झुठा तथ्य राखिएका..

ट्रम्प राष्ट्रपति भएपछि ईमिग्रशेन कानुनमा के के कुरामा फरक पर्‍यो त? न्यूयोर्क टाईम्सको ब्याख्या ।

10 months ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश र त्यसलाई कार्यान्वयनका लागि जारी निर्देशिकाबारे न्युयोर्क टाइम्सले ब्याख्या गरेको छ । व्याख्या गरिएको ट्रम्पको अध्यागमन नीतिबारेका केही महत्वपूर्ण पक्ष । कसलाई डिपोर्ट गरिनेछ ? सन् २०१४ मा ओबामा प्रशासनले एउटा निर्देशिका जारी गर्दै गिरोहका..

न्यूयोर्कमा यस कारण पक्राउ परेका थिए ईमिग्रेशनको छापामा ४१ जना

10 months ago

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा न्युयोर्कमा समातिने ४१ जनाको विस्तृत विवरण सार्वजनिक भएको छ । न्युयोर्कमा समातिएका ४१ जनामध्ये म्यानहटनमा ४ जना, बु्रकलिनमा ३ जना क्वीन्समा ७ जना, ब्रोंक्समा ६ जना र स्टेटन आइल्याण्डमा २ जना रहेको डब्युएबीसीसीले जनाएको छ । यसरी न्युयोर्क सिटीमा..

अाज ६७ औं प्रजातन्त्र दिवस

10 months ago

अाज ६७ अाैं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएकाे छ । एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य बनाएर..

राष्ट्रपति र संसदलाई धम्की दिए सात वर्ष कैद

10 months ago

जनप्रतिनिधि निकाय सांसदलाई काम गर्न बाध्य पार्ने, बल प्रयोग गरेर वा नगरेर धम्की दिनेलाई सात वर्ष कैद सजाय हुने भएको छ। संसदको विधायन समितिले शुक्रबार पारित गरेको मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको फौजदारी कसुर संहितामा संसदलाई धम्की दिनेलाई कैद सजायको व्यवस्था गरिएको हो । यो खबर हामीले आजको अन्नपूर्ण..

नक्कली इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेण्ट यसरी चिन्नुहोस्

10 months ago

अमेरिकाका विभिन्न राज्यमा इमिग्रेशनको छापा चलिरहँदा ठगहरुले नक्कली इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेण्ट बनेर रकम माग्ने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । ठगहरुले नक्कली एजेण्ट बनेर कागजपत्रविहिनहरुलाई फोनबाट र प्रत्यक्ष धम्याउने र रकममाग्ने गर्न थालेकाले त्यस्ता ठगबाट सचेत हुन कानुन..

अमेरिका पुगेको सात बर्षपछि जगदिश समालले माग्न थाले माया

10 months ago

न्यूयोर्क, लोकप्रिय गायकको रुपमा छवी बनाउन सफल भएका गायक जगदिश समालले अमेरिका आएको सात बर्षपछि नयां गित देउन तिम्रो माया दर्शक सामु पस्किएका छन् । सात बर्ष देखि न्यूयोर्कमा रहेका समालले भ्यालेन्टाईन डेको अवसर पारेर देउ न तिम्रो मायाको म्यूजिक भिडियो समेत सार्वजानिक गरेका छन् । दावा शेर्पाको शब्द र..

सञ्चारमाध्यमले बेइमानी गरेको राष्ट्रपति डोनल्ड ट्रम्पको आरोप

10 months ago

आफ्नो कार्यकालको सुरुवाती हप्ताहरुको समीक्षा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो बचाउ गर्दै सञ्चारमाध्यमको चर्को आलोचना गरेका छन्। ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले आफ्नो सरकारभित्र अराजकता देखिएको भन्ने आरोप अस्वीकार गर्दै बरु..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np