मुलखबर

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

3 weeks ago

उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाले एक अर्कालाई चेतावनी दिइरहँदा उत्तर कोरीयाका जनताले दुई देशबीच चलिरहेको वाकयुद्धलाई कसरी हेरिरहेका छन् भन्ने खासै जनाकारी छैन। किनभने किम जङ-अनले उनको जनतामाथि कडा पकड कायम गरेका छन् र सावधानीका साथ उत्तर कोरियाली जनताको बाहिरी संसारसँग हुने पहुँचमा..

क्याटलन मतकेन्द्र प्रहरीको ‘नियन्त्रणमा’

3 weeks ago

स्पेनमा प्रहरीले त्यहाँको उत्तरपूर्वी क्याटालोनियामा आइतबार हुन लागेको स्वतन्त्रतासम्बन्धी जनमत संग्रह रोक्नका लागि प्रयासहरु तीब्र बनाएको छ। कैयौं मतकेन्द्रहरु प्रहरी अधिकारीहरुले बन्द गरिदिएका छन्। स्पेनको केन्द्रीय सरकार उक्त जनमत संग्रहलाई गैरकानूनी ठान्छ। मतदान केन्द्रका रुपमा..

राजीनामा दिए अमेरिकाका यि खर्चिला मन्त्रीले

3 weeks ago

अति खर्चिलो भ्रमण गरेको भन्दै अलोचना खेपिरहेका अमेरिकी स्वास्थ तथा मानवीय सेवामन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा तत्काल राष्ट्रपति डोनाल्ड  ट्रम्पले स्वीकृत समेत गरेका छन् । मन्त्री पदमा नियुक्त भएपछि गत मे महिनादेखि हालसम्म टम प्राइसले छब्बीस पटक र यस महिनामा एकै..

गएराति कुलेश्वरमा भिषण आगलागी, ४० घर नष्ट

3 weeks ago

आश्विन १५, २०७४-कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति भिषण आगलागी भएको छ । प्रहरीका अनुसार करिव ११ बजेतिर सुरु भएको आगलागीमा परि करिव ४० घर नष्ट भएको छ । मानबहादुर विकको घरबाट दियो बाल्दा आगलागी सुरु भएको बताइएको छ  । आगोमा ग्याँस सिलिण्डर पड्किंदा ठुलो ठूलो धमका आएको स्थानीयले..

टीकाको उत्तम साइत विहान ११ बजेर ५५ मिनेटमा

3 weeks ago

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत विहान ११ बजेर ५५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । विजया दशमी टीकाको दिन मान्यजनहरुबाट टीका र जमरा थापेर आशिर्वाद लिने चलन रहिआएको छ । दशैंको टीकाको दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान..

नेपाल मेरो सबैभन्दा ठूलो प्रेरणा: प्रबल गुरुङ

3 weeks ago

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका 'फेशन डिजाइनर' प्रबल गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित व्यक्तिमा पर्छन्। ३८ वर्षको उमेरमा उनले 'फेशन डिजाइनिङ'को क्षेत्रमा पाएको सफलता लोभलाग्दो छ। उनले तयार पारेको पहरिनमा पूर्व अमेरिकी प्रथम महिलादेखि ब्रिटेनकी राजकुमारी र हलिवुड र बलिवुडका..

अमेरिकी स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

3 weeks ago

सरकारी कामको सिलसिलामा महंगा निजी विमानहरुबाट यात्रा गरेकोमा व्यापक आलोचना भएपछि अमेरिकी स्वास्थ्यमन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले उनको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै ह्वाइट हाउसले डन जे राइटलाई कार्यवाहक स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको..

साउदीमा अब महिलाले पनि गाडी चलाउन ‘पाउने’

3 weeks ago

लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका छन्। महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुने त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ। साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी ३० दिनभित्र..

‘विश्वका लागि खतरा बन्दै सुपर मलेरिया’

3 weeks ago

दक्षिण-पूर्वी एसियामा तीव्र गतिमा फैलिरहेको 'सुपर मलेरिया' भनिने कडा खालको ‌औंलो रोग विश्वका लागि एउटा खतरनाक जोखिम भएको भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन्। औंलोको यो खतरनाक परजीवीलाई मुख्य ‌औंलोप्रतिरोधी ‍औषधिले पनि मार्न सक्दैन। पहिलो पटक कम्बोडियामा देखिएको उक्त औंलो थाइल्याण्ड, लाओसका..

पोखरास्थित लखन थापाको शालिक रातारात किन हटाइए ?

3 weeks ago

पोखरा लेखनाथ महानगरपालिकास्थित शहीद लखन थापा मगरको रातारात प्रशासनले शालिक हटाएको छ । शालिकले बढी ठाउँ ओगटेको भन्दै गएराति लखनचोकमा रहेको शालिक हटाएको हो । शालिक हटाएर बेपत्ता पारिएको छ । शालिक हटाउने नभइ सानो साइजको आइल्याण्ड बनाएर शालिक पुनस्र्थापन गर्ने विषयमा पोखरा लेखनाथ महानगरपालिकाले..

अमेरिकामा नयाँ यात्रा प्रतिबन्ध

3 weeks ago

संयुक्त राज्य अमेरिकाले उसको विवादास्पद यात्रा प्रतिबन्ध विस्तार गर्दै उत्तर कोरिया, भेनेजुएला र चाडका नागरिकहरुलाई अमेरिका आउनमा कडाइ गरेको छ। गत जुलाइमा सर्वोच्च अदालतको आदेशपछि वाशिङटनको अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका यात्रुहरुह्वाइट हाउसले नयाँ प्रतिबन्ध विदेशी सरकारले उपलब्ध..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np