मुलखबर

केपी ओली कोरलामा

6 days ago

श्रावण २८, २०७४- पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मुस्ताङको चीनसँग जोडिएको उत्तरी सिमाना कोरला नाका शनिबार बिहान आएका छन् । ओलीले कोरला सिमाना, सडकको अबस्था र सीमा क्षेत्रको अबलोकन गरे । पुर्वप्रधानमन्त्री ओली जोमसोममा सञ्चालनमा आएको हावाबाट उत्पादित बिजुलीको उद्घाटन गर्न आएका..

विराटनगर विमानस्थलमा कम्मर कम्मर पानी (भिडियो र फोटो फिचर)

6 days ago

  - लीलाबल्लभ घिमिरे श्रावण २८, २०७४- शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले विराटनगर डुबानमा परेको छ । दुहबी खोला फुटेर विराटनगर पसेपछि कोशी राजमार्गको पश्चिम क्षेत्र डुबेको छ । विराटनगर विमानस्थलमा कम्मर कम्मर (डेढ मिटर) पानी जमेको छ । बिहान ५ बजेदेखि विराटनगरमा हिंडडुल बन्द भएको हो ।..

भेनेजुएला संकटको “सैन्य” समाधान

7 days ago

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको संकट समाधान गर्न सैन्य उपाय एक रहेको बताएका छन्। न्यू योर्कमा एकजना संवाददाताको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, "अमेरिकाको सेना संसारभर छ, भेनेजुएला त्यति टाढा छैन।" उनले भने, "भेनेजुएलामा मानिसहरु दुख पाइरहेका छन् र मारिइरहेका छन्। अमेरिकासँग..

इटहरीमा हाल सम्म ६ जनाको सब भेटियो [Photo]

7 days ago

  अविरल बर्षाका कारण इटहरीमा ठुलो मानबीय र भौतिक क्षति भएको छ । वाडीले बगाएर इटहरीमा ५ जनाको मृत्यु भैसकेको छ । इटहरीमा ५ जना र तरहरामा १ जना गरेर ६ जनाको सब भेटिसकेको प्रहरीले जनााएको छ । मृत्यु हुनेमा इटहरी ३ गैरी गाँउका ३० बर्षिय माला शाहा, उनकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ इटहरी ४ बस्ने माला..

घर घरमा पानी पस्यो

7 days ago

जनकपुरधाम, २८ साउन । अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ । पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ। एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणमा गरेको ढिलाइ र लापर्बाहीले गर्दा पानीको बहाव बन्द भई प्रजिअ, सुरक्षाकर्मी आवास परिसर, राष्ट्रिय..

बाढिले इटहरीमा चार जनाको ज्यान गयो

7 days ago

बाढिले इटहरीमा चार जनाको ज्यान गयो । आर्मी ब्यारेकका आर्मी आफै सुरक्षा खोजिमा । हजारौं घर दुबानमा । २  बजेबाट अबरुद्ध राजमार्ग ६  बजेबाट  सुचारु । सयौं चौपाया बगाये । बुडि खोला मा अन टेस्ट  गाडी हरु बगाएर ल्याएको..

बाढीले झापाका ३ सय घर डुबानमा

1 week ago

- अर्जुन राजवंशी श्रावण २७, २०७४ लगातारको बर्षाले झापाका विभिन्न स्थानमा तीन सयबढी घर डुबानमा परेका छन् । जिल्लामा दुई दिनयता लगातार बर्षा भइरहेको छ । कनकाई नदीमा आएको बाढीका कारण ९ परिवार विस्थापित भएका छन् । बर्षाले कनकाई नदी र निन्दा खोलामा आएको बाढीका कारण ६ सय ५० घरपरिवार डुबानको जोखिममा परेका..

उत्तर कोरिया: अमेरिका ‘कूटनीतिमै केन्द्रित’

1 week ago

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाली संकट कूटनीतिक माध्यममार्फत नै समाधान हुनेमा आफ्नो मुलुक आशावादी रहेको बताएका छन्। अमेरिका र उत्तर कोरियाबीच एकअर्काप्रति लक्षित केही दिनयताका कडा टिप्पणीमाझ म्याटिसको पछिल्लो भनाइ आएको छ। उनले युद्ध 'विनाशकारी' हुने र कूटनीतिले परिणाम..

चुडामणी शर्मालाई साधारण तारेखमा थुनामुक्त गर्न सर्वोच्चको आदेश

1 week ago

- कृष्ण ज्ञवाली श्रावण २७, २०७४- सर्वोच्च अदालतले राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएकोछ । सर्वोच्चको पूर्ण इजलाशले केहीबेर अघि यस्तो आदेश दिएको हो । आफ्नो पतिलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै चुडामणिकी पत्नी कल्पना उप्रेती शर्माले गत..

उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारी वार्ता

1 week ago

सोल, २७ साउन । उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरिया र अमेरिकाका उच्च सुरक्षा अधिकारीबीच शुक्रबार फोनवार्ता भएको समाचार छ । प्राप्त समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका सुरक्षा सल्लाहकार र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारबीच सो फोनवार्ता भएको हो..

ट्रम्प भर्सनमा मनोज गजुरेल [फोटोफिचर]

1 week ago

-शेखर अधिकारी श्रावण २७, २०७४- मनोज गजुरेल त्यस्ता कलाकार हुन्, जो धेरै हाइप्रोफाइलको क्यारिकेचरमा फिट हुन्छन् । शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहालमात्र होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोजस्तै काटीकुटी भेष बदल्न सक्छन्..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np