मुलखबर

सुन तस्करहरूको सम्पत्ति देख्दा जोकोही चकित ! कति छ सम्पत्ति ?

4 months ago

काठमाडौं, चैत ६ । अन्तरदेशीय सुन तस्करीको गिरोहमा संलग्न भएका भनिएकाहरूको छोटो अवधिमै करोडौं रुपैयाँको आर्थिक हैसियत बढेको खुलेको छ। २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको साढे ३३ किलो सुन विमानस्थल बाहिर बरामद भएको थियो। तस्करीमा संलग्न १२ जनालाई काठमाडौं जिल्ला..

‘वान बेल्ट वान रोड’ मा प्रतिबद्धतापछि प्रचण्ड र चिनियाँ राष्ट्रपतिको भेट तय

4 months ago

काठमाडौं,चैत ६ । चीनले अगाडि सरेको 'वान बेल्ट वान रोड' (ओबीओआर) परियोजनामा नेपालका तर्फबाट प्रतिबद्धता जनाएपछि चिनियाँ राष्ट्रपति सी जिङपिङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट दिने भएका छन्। चिनियाँ राष्ट्रपतिसँगको भेट तय भएसँगै अनिश्चितजस्तै बनेको प्रधानमन्त्री दाहालको चीन भ्रमण हुने..

फ्री भिसा फ्री टिकट लागूको २० महिना : ६ लाख नेपाली खाडी र मलेसिया पुगे

4 months ago

काठमाडौं,चैत ६ । वैदेशिक राजगारीमा जाने युवाका लागि फ्री भिसा र टिकट लागू भएको २० महिना अवधिमा ६ लाखभन्दा बढी युवा मलेसिया र खाडी मुलक पुगेका छन् ।वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म पाँच लाख ४२ हजार दुई सय २४ जना युवा कामकै लागि म्यानपावर कम्पनीमार्फत मलेसिया, साउदी अरब,..

साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?

4 months ago

काठमाडौं,चैत ६ । गएको सात वर्षमा राहदानी (पासपोर्ट) लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकिन हुनसकेको छैन । राहदानी विभागका अनुसार सन् २०१० देखि २०१७ जनवारीसम्म सात लाख ६९ हजार ५४२ महिलाले राहदानी लिएका छन् । जसमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर..

अायोगले विधानबाट ‘हिन्दु धर्म’ र ‘राजतन्त्र’ हटाएपछि राप्रपाका अबका चार योजना

4 months ago

काठमाडौं,चैत ६ । निर्वाचन आयोगले पार्टी विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाइदिएपछि राप्रपा आन्दोलनमा उत्रने निर्णयमा पुगेको छ । राप्रपाले आयोगको निर्णय आपत्तिजनक तथा संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । आयोगले पार्टी विधानबाट राजसंस्था र हिन्दू..

अब मोबाइलबाट फोन गर्दा ५० प्रतिशत कम पैसा ! यस्तो छ कारण

4 months ago

काठमाडौं,चैत ५ । मोबाइलबाट फोन गर्दा धेरै बिल आएर हैरानी ५० प्रतिशत कम हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलमा पल्स अवधि घटाउनु भएपछि यस्तो हुने भएको हो । प्राधिकरणले बैशाख १ गतेबाट अनिवार्य कार्यान्वयन गर्ने गरी दूरसञ्चार सेवा प्रदायकलाई परिपत्र गरेर पल्स अवधि घटाउन निर्देशन दिइसकेको छ..

एमालेले सहयोग गरेको पाँच लाखको चेक सहिद गौतमका परिवारलाई हस्तान्तरण

4 months ago

काठमाडौं,चैत ५ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर सहिद भएका गोविन्द गौतमका परिवारलाई एमालेले सहयोग रकमको चेक बुझेको छ । एमाले केन्द्रीय कमिटीले प्रदान गरेको पाँच लाख रकमको चेक शनिबार उपप्रधानमन्त्री भीम रावलले सहिद गोविन्द गौतमकी आमालाई हस्तान्तरण गरेका हुन् । सहिद गोविन्दकी पत्नी..

राप्रपाद्धारा आन्दोलनको घोषणा,आन्दोलन नरम शैलीको

4 months ago

काठमाडौं,चैत ५ । निर्वाचन आयोगले पार्टीको विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनको घोषणा गरेको छ। पार्टी मुख्यालय धुम्बाराहीमा बसेको राजधानीमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको आकस्मिक बैठकले आयोगको कदमले निर्वाचनको वातावरण..

उपमहानगरपालिका र नगरपालिकाका कार्यकारी प्रमुख तोकिए,तपाईको मा को ? हेर्नुहोस्

4 months ago

काठमाडौं,चैत ५ । सरकारले नयाँ संरचना अनुसारका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका कार्यकारी प्रमुख तोकेको छ । बिहीबार गाउँपालिका प्रमुख खटाएको स्थानीय विकास मन्त्रालयले शुक्रबारको निर्णयअनुसार उपमहानगर र नगरपालिका प्रमुख खटाएको हो । मन्त्रालयले खटाएका सबै अधिकृतहरुलाई कुनै ढिला नगरी हाजिर..

मोरङमा गोली चल्यो, दुई जनाको हत्या

4 months ago

मोरङ,चैत ४ । मोरङको कटहरी गाविसमा गोली हानी सासु बुहारीको हत्या भएको छ । कटहरीका सासु बुहारी गीता निरौला डाँगा र अस्मिता भट्टराई डाँगाको हत्या भएको प्रहरीले जनाएको छ । कटहरी १ आदर्श टोल बस्ने अन्दाजी ४५ वर्षिया गीता निरौला र उनकी बुहारी २२ वर्ष की अस्मिता भट्टराईको आज साँझ आफ्नै घरमा गोली हानी हत्या..

निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दू राष्ट्र’ र ‘राजसंस्था’ हटायो

4 months ago

काठमाडौं,चैत ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हिन्दु राष्ट्र एवम् राजसंस्था सम्बन्धी केही वाक्यांशहरु नेपालको संविधानसँग मेल नखाएको भन्दै निर्वाचन आयोगले हटाइदिएको छ । संविधानमै नेपाल गणतन्त्रात्मक मुलुक र धर्म निरपेक्ष लेखिएकाले राजतन्त्र र कुनै अमुक धर्मको नाममा भोट माग्न नमिल्ने..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np