मुलखबर

‘यूके डान्स अफ २०१७’ को उपाधि जसिताले जितिन्

4 months ago

श्रावण १७, २०७४- बेलायतका नेपाली तन्नेरीबीच गरिएको एउटा नृत्य प्रतियोगिता ‘यूके डान्स अफ २०१७’ को उपाधि जसिता गुरुङले जितेकी छन् । आइतबार प्रिन्सेस हल अल्डरसटमा आयोजित प्रतियोगितामा १३ अन्य प्रतिष्पर्धीलाई उछिनेर जसिताले पहिलो उपाधि जितेकी हुन् । उनले १२ सय पाउण्ड नगद पाइन् । प्रतियोगितामा फस्ट..

‘कूटनीतिक कर्मचारी घटाऊ’

4 months ago

श्रावण १७, २०७४-  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई ७ सय ५५ कूटनीतिक कर्मचारी कटौती गर्न भनेका छन्। अमेरिकी कंग्रेसले गत वर्षको राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा रूसविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेपछि मस्को क्रुद्ध बनेको हो। साथै पुटिनले अमेरिकी नयाँ कानुनको थप..

मदिरा र जुवातास बन्द गराउन महिला आन्दोलित

4 months ago

बैतडी, १७ साउन । मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेपछि बैतडीका महिला मदिरा नियन्त्रण गर्ने अभियानमा जुटेका छन् । मदिरा र जुवातासले गाउँमा महिला हिंसाका घटना बढेको भन्दै मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै बैतडीको दोगडाकेदार–३ श्रीकोटका महिला..

पृथ्वी राजमार्गको हुग्दी पुलबाट गाडी खस्यो, तीन जना घाइते

4 months ago

- हरिहरसिंह राठौर श्रावण १७, २०७४- काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको मालवाहक डिब्बा गाडी धादिङको जोगिमारास्थित हुग्दीखोलाको पुलबाट मंगलबार बिहान खसेको छ । डिब्बा गाडी ना ५ त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिएपछि हुग्दीखोला पुलबाट खोलामा खसेको हो । पुलबाट खसेपछि गाडी चालक र..

चाडपर्व खर्च जुटाउन भारत पस्दै

4 months ago

- ठाकुरसिंह थारू श्रावण १७, २०७४- मध्यपश्चिम पहाडी जिल्लाका सर्वसाधारण चाडपर्वको खर्च जुटाउनका लागि कामको खोजीमा भारत पस्न थालेका छन्। रोपाइँ सकेपछि नेपालीहरू दसैंका लागि खर्चको जोहो गर्न भारत जाने परम्परा नै बनेको छ। उनीहरू भारतको कालापहाड, चण्डीगढ, सिमला, गुजरात, पञ्जाबलगायतका स्थानमा जाने..

‘भारतका रेलबाट बर्षेनी हजारौ बालबालिका बेपत्ता’

4 months ago

लण्डन भारतको विभिन्न क्षेत्रमा फैलिएको रेल मार्गबाट बार्षिक रुपमा हजारौ बालबालिका हराउने गरेको तथ्य सार्वजनिक भएको छ । संरक्षक नामक संस्थाले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा यस विषयलाई निकै संबेदनशिल विषयमा रुपमा लिनु पर्ने उल्लेख गरिएको छ । पूर्बी भारतको कलकत्तामा पर्ने सेल्डाह रेल..

शिकागोका मेयरका सल्लाहकारमा बाला घिमिरे

4 months ago

अमेरिकाको शिकागो निवासी सामाजिक व्यक्तित्व बाला घिमिरेलाई शिकागोका मेयरले सल्लाहकारमा नियुक्त गरेका छन् । घिमिरेलाई मानव सम्बन्ध सम्बन्धि सल्लाहकार परिषदको सदस्यमा नियुक्त गरिएको हो । शिकागो कमिशन अन ह्युमन रिलेशन एड्भाइजरी काउन्सिल अन इक्वीटीमा सल्लाहकार सदस्यका रुपमा रहेर घिमिरेले काम..

माओवादी नेताहरु जनता छोडेर ठेकेदार र दलालका पछि लागेका छन् : दाहाल

4 months ago

- श्यामसुन्दर शशि श्रावण १६, २०७४- माओवादी केन्द्रको प्रदेश नम्बर २ को निर्वाचन परिचालन समितिको प्रशिक्षण सोमबार प्रशिक्षणमा सहभागी पार्टीका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एंव केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असोज २ गते हुने निर्वाचनमा पहिलो शक्ति बन्ने उद्येश्यका..

‘अराजक’ तरिकाले सवारी साधन चलाउनेलाई छोड्दैनौं : एसएसपी खनाल

4 months ago

श्रावण १६, २०७४- महानगरीय उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले   मनपरी ढंगले सडकमा सवारी साधन चलाउने चालकलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । विशेष गरी टिपर व्यवसायीले सडक अनुशासन मिचेर टिपर चलाउने गरेको जनगुनासो बढेको भन्दै उनले नियम कानुन नमान्नेलाई कडा कारबाही गर्ने..

आँखाबाट निलौंजस्तो

4 months ago

- नारायणी देवकोटा भाद्र १८, २०७३- रारा भेट्दा पहिलोचोटी यस्तो मोह जाग्यो मिल्ने भए आँखाबाट निलौंजस्तो लाग्यो  कस्तो होला आँखाबाट नै निल्न मन लाग्ने ठाउँ? स्कुल पढ्दा कवि रमेश पौडेलले रारा तालबारे लेखेको गीत रेडियो नेपालमा वाचन (पछि गाइएको) गरेको सुनेर मलाई यस्तै लाग्थ्यो। एक दुईपटक रेडियो नेपालका..

सामाजिक सञ्जाल डिप्रेसनको कारक

4 months ago

श्रावण १५, २०७४- के फेसबुक तथा ट्विटरजस्ता सोसल मिडियाले हामीलाई खुसी बनाइरहेका छन् ? यसको जवाफ व्यक्तिपिच्छे फरक–फरक होला, तर हालै भएको एक सर्वेक्षणले सोसल मिडिया प्रयोगकर्तामध्ये हरेक पाँच जनामा एक जनालाई डिप्रेसनको समस्या भएको देखाएको छ । सर्वेक्षणमा सहभागी मध्ये २० प्रतिशतले सोसल मिडिया..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np