मुलखबर

कांग्रेसको चुनावी प्रचारको जिप दुर्घटना, १ को मृत्यु

5 days ago

असार ६, २०७४ कांग्रेसको चुनावी प्रचारको क्रममा कार्यकर्ता लिएर हिँडेको जिप सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । पाणिनी गाउँपालिका ५ मैदानबाट अमजातर्फ जाँदै गरेको श्रीनगर यातायातद्वारा सञ्चालित लु १ ज १९५८ नम्बरका जिप दुर्घटना हुँदा कांग्रेसका क्रियाशील..

कुन दल कति समावेशी ?

5 days ago

असार ६, २०७४ गुल्मीमा आफ्नो पकड क्षेत्रमा प्रमुख तीन दल एक्लाएक्लै चुनावी मैदानमा छन् भने जित्न गाह्रो हुने हिसाब निकालेका क्षेत्रमा तालमेल गरेका छन् । दलीय तालमेलले खुला पदमा दलित अगुवाहरूले कम अवसर पाएका छन् । केही दलित अगुवा यसलाई नयाँ संविधान कार्यान्वयनका लागि दलित समुदायले धैर्य गरेकाले अवसर..

महाधिवेशन आयोजक समिति सदस्यसहित चारजना माओवादीबाट निस्कासित

5 days ago

असार ६, २०७४ नेकपा माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्यसहित चार जनालाई पार्टीबाट निस्कासन गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टी निर्णयविपरीत गएर गतिविधि गरेको भन्दै माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हर्कबहादुर कामी, केन्द्रीय सल्लाहकार..

उडिरहेको जहाजमै जन्मियो बच्चा

5 days ago

असार ६, २०७४- एक भारतीय महिलाले जहाजमा यात्रा गरिरहेको समयमा आकासमै बच्चा जन्माएकी छिन् । साउदी अरेबियाको दामानबाट दक्षिण भारतीय राज्य केरलाको कोचीतर्फ गइरहेको जेट एयरवेजको बोइङ ७३७ विमानमा बच्चा जन्मिएको हो । विमान करिब ३५ हजार फिटको उचाइमा रहेका बेला ती महिलाले छोरा जन्माएकी हुन् । २० वर्षीया ती..

चार दिन शै‌क्षिक संस्था बिदा दिन निर्वाचन आयोगको पत्राचार

5 days ago

असार ५, २०७४ निर्वाचन आयोगले यही असार १४ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा मतदानका दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदानमा परिचालन हुनुपर्ने भएकाले..

कतारमा रहेका साउदी र युएईका सयौं कम्पनीहरु जोखिममा

5 days ago

असार ५, २०७४- साउदी अरब र संयुक्त अरव इमिरेट्स (युएई) का नागरिकको लगानीमा कतारमा सञ्चालित कम्तीमा ६ सयभन्दा बढी कम्पनीहरु जेखिममा परेका छन् । साउदी र युएई सरकारले नै  ती कम्पनीहरु बन्द गर्न दबाब दिन थालेको कतारबाट प्रकाशित हुने अरबिक दैनिक अरैयाहले जनाएको छ । कतारमा साउदी नागरिकको मात्रै लगानीमा ३ सय ५..

चीनले ल्यायो स्मार्टबस

5 days ago

चिनियाँ रेलको चर्चा सर्वत्र छ । तर, चीनले भने हालै नौलो बस सार्वजनिक गरेको छ, रेलजस्तै बस । स्मार्टबस नाम दिइएको यो बस ३० मिटर लामो र ३ सय जनासम्मलाई राख्न सक्ने यो बसका तीनवटा डिब्बा छन् । रेलजस्तै भए पनि यसका लागि कुनै रेलवे लाइन चाहिँदैन । यसमा चालक पनि हुँदैनन् । बरु सामान्य पक्की सडकमै यसका लागि सेतो..

दार्जिलिङमा बढ्दो तनाव

5 days ago

असार ५, २०७४ पश्चिम बंगाल राज्य सरकारले विद्यालय शिक्षामा बंगला भाषालाई अनिवार्य गरेपछि नेपाली भाषिक बाहुल्य दार्जिलिङ क्षेत्रमा केही दिनदेखि बढेको तनावले हिंसात्मक रूप लिँदै छ । भाषाको विरोधकै क्रममा पुरानै ‘गोर्खाल्यान्ड’ कै मागलाई फेरि ब्युँताएको देखिन्छ । पहिला पनि लामो समय चलेको अलग..

‘लालपुर्जा कहिले पाउँछौं ?’

5 days ago

असार ५, २०७४ शीतगंगा नगरपालिका–१४ सिमलपानीको विक्रमसोतामा १ सय ५५ घर छन् । पहाडको फेदीको यो बस्ती जंगलको घेराबन्दीमा छ । जंगली जनावर, वर्षामा बाढी र पहिरोको त्रास यहाँ उस्तै छ । एक परिवारसँग कम्तीमा ७ कट्ठादेखि ३० कट्ठासम्म जग्गा छ । तर, लालपुर्जा कसैको छैन । एक कट्ठा जग्गा ४ लाख रुपैयाँमा बिक्री..

कतारस्थित दूतावास भन्छ– ‘नेपाली कामदारमा अनेक कमजोरी’

5 days ago

असार ५, २०७४ कतारस्थित नेपाली दूतावासले रोजगारीका लागि कतार पुग्ने नेपाली कामदारमा कमजोरी नै कमजोरी रहेको औंल्याएको छ । दूतावासले ‘नेपाली कामदारको सुरक्षा र हकहित संरक्षण : कानुनी तथा व्यावहारिक पक्षहरू’ विषयक विचार मन्थन गरी कामदारका समस्या र कमजोरी औंल्याएको हो । दूतावासका अनुसार कामदारहरू..

सावधानी अपनाउ

5 days ago

करोडौंको लगानीमा खोलिएका कृषि फार्मको सुरक्षामा चासो नदिदा कृषकहरु ठुलो क्षति बेहोर्न बाध्य, गोठ निर्माण र व्यवस्थापनमा प्राविधिक सहयोगको खाँचो । थप विवरणका लागि भिडियो हेर्नुहोस् । https://youtu.be/hYBiTKCREqk Source :..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np