मुलखबर

‘उत्तर कोरियामाथि एउटै कुराले काम गर्नेछ’

1 week ago

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्षौंदेखि प्योङयाङसँगको वार्ता नतिजामुखी हुन नसकेकोले उत्तर कोरियामाथि अब 'एउटै कुराले काम गर्ने' बताएका छन्। ट्रम्पले ट्वीट गरेका छन्, "राष्ट्रपतिहरु तथा उनीहरुका प्रशासनले विगत २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता गरिरहेका छन् तर त्यसले नतिजा निकालेको..

शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन

1 week ago

उत्तर कोरियाली नेताले फेरि अर्काे परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिनुभएको समाचार छ । उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो । उसले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी दिइएको थियो । सो बम..

समुन्द्री आँधी नेट अमेरिकाको लुइजियानामा

1 week ago

न्यू अर्लियन्सका बासिन्दा समुन्द्री आँधी नेटसँग जुझ्ने तयारी गर्दैछन् समुन्द्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रमा हानेको आँधी सम्बन्धी अमेरिकी निकाय द यूएस न्याशनल हुरिकेन सेन्टरले बताएको छ। आँधी १३७ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरतर्फ लागेको छ। मिसिसिपि,..

कानून बनेसँगै कर्मचारी खटाउने बाटो खुल्यो

1 week ago

कर्मचारी समायोजन भइसकेपछि पाँच वर्षसम्म सरकारले खटाएको ठाउँमा अनिवार्य रुपमा बस्नुपर्ने उल्लेख गरिएको छ।कर्मचारी समायोजन सम्बन्धी विधेयक पारित भएसंगै सरकारलाई संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउने बाटो खुलेको छ। जुनसुकै सेवा र समूहका कर्मचारीलाई पनि प्रदेश र स्थानीय तहमा सरकारले खटाउन..

साउदी अरबः प्रतिरक्षा प्रणाली खरिद गर्ने

1 week ago

अमेरिकी सरकारले थाड भनिने आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली 'टर्मिनल हाइ एल्टिच्युड एरिया डिफेन्स' साउदी अरबलाई बेच्ने सम्झौता अनुमोदन गरेको छ। १५ अर्ब डलर बराबरको उक्त सम्झौताले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीतिसम्बन्धी स्वार्थको प्रवर्द्धन गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको..

अर्जेन्टिनालाई अझ गाह्रो

2 weeks ago

आश्विन २०, २०७४-सन् २०१८ को विश्वकपमा छनोट हुने अर्जेन्टिनाको सम्भावनामा शुक्रबार थप धक्का लागेको छ । लियोनल मेसीको अर्जेन्टिनाले पेरुसँग निराशाजनक गोलरहित बराबरी खेल्यो । दोस्रो अन्तिम चरणको छनोट खेलबाट उरुग्वे र कोलम्बियाले स्वत: छनोट हुने अवसर गुमाए । कोलम्बिया पाराग्वेको हातबाट २–१ ले पराजित..

एनआरएन उपाध्यक्ष पन्त पुन: उपाध्यक्ष उम्मेदवार

2 weeks ago

आश्विन २०, २०७४-गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले सोही पदमा निरन्तरता दिनेगरी चुनावी अभियान सुरु गरेका छन् । जर्मनीको फ्रेंकफर्ट आधारित होटल व्यवसायी उनले संस्थाभित्र मौलाएको ध्रुवीकरणलाई रोक्न र सबैलाई समेटेर अघि बढ्न आफूले उपाध्यक्ष पदमै निरन्तरता दिन चाहेको बताएका छन् ।..

राजनीतिक ध्रुवीकरणको असरः रोकियो मोदी र सिरिसेनाको नेपाल भ्रमण

2 weeks ago

  २० असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाल सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावि नेपाल भ्रमण रोकिएको छ । नेपालमा अप्रत्यासित रुपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण..

उपेन्द्रको फोरम कांग्रेस नेतृत्वको गठबन्धनमा नबस्ने

2 weeks ago

सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेल खुला रहे पनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो । कांग्रेससँग मात्रै नभई एमाले..

गोपाल खड्काको अर्को बदमासीः हवाई इन्धनमा तीन करोड घोटाला

2 weeks ago

२० असोज, काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ ।  इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको..

बन्दुक समर्थक समूहद्वारा नयाँ कानूनको माग

2 weeks ago

संयुक्त राज्य अमेरिकामा शक्तिशाली बन्दुक समर्थक समूह न्यासनल राइफल एशोसियशन (एनआरए) ले लास भेगस गोलीकाण्डमा प्रयोग भएको 'बम्प स्टक' भनिने उपकरण सम्बन्धी थप नियमको आवश्यकता औंल्याएको छ। लास भेगममा ५८ जनाको हत्या गरेका स्टिभन प्याडकले आफ्ना केही बन्दुकलाई 'बम्प स्टक' भनिने उपकरण प्रयोग गरेर स्वचालित..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np