मुलखबर

हेलिकोप्टर दुर्घटनामा साउदी राजकुमारको मृत्यु

2 weeks ago

२० कात्तिक, काठमाडौं । साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् । असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी..

ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामा शान्तिका लागि आव्ह्वान गर्दै दक्षिण कोरियामा प्रदर्शन

2 weeks ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण कोरियामा हुन लागेको भ्रमणको पूर्वसन्ध्यामा आइतबार सयौँको सङ्ख्यामा कोरियाली जनताले उक्त क्षेत्रमा शान्तिका लागि प्रदर्शन गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको जापान, दक्षिण कोरिया, चीन लगायत एसियाली मुलुकको भ्रमण वासिङ्टन र प्योङ्याङबीच उत्तर..

ताप्लेजुङ पुगेर ओलीले भने, ‘तपाईहरु योगेशलाई जिताएर पठाउनुस्, म मन्त्री बनाएर फर्काउँछु’

2 weeks ago

ताप्लेजुङ, १९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सचिव योगेश भट्टराईको प्रंशसा गरेका छन् । सचिव भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता नेता भन्दै ताप्लेजुङका जनतालाई मतदान गर्न अनुरोध समेत गरे । उनले योगेशलाई मन्त्री बनाउने समेत प्रतिबद्धता व्यक्त गरे । उनले..

मधेशको भूमिमा मधेशीलाई जिताउन ठाकुरको आग्रह

2 weeks ago

गौशाला, १९ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताउनुभएको छ । आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार..

१० वर्षभित्र नेपाललाई एशियाको समृद्ध मुलुक बनाइने

2 weeks ago

गुलरिया, बर्दिया, १९ कात्तिक । भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले बर्दियामा पुलपुलेसा, कृषिको आधुनिकीकरण, किसानको समृद्धि, सुविधासम्पन्न विद्यालय तथा स्वास्थ्योपचार केन्द्रको सञ्चालन गरी बर्दियाली जनताको जीवनलाई सुखी र सम्पन्न बनाइने बताउनुभएको छ । प्रेस क्लब अफ नेपालले राजापुर..

एसिया भ्रमणका क्रममा ट्रम्प जापानमा

2 weeks ago

एसियाली मुलुकहरुको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जापान पुगेका छन्। टोकियो नजिकै रहेको अमेरिकी र जापानी सेनाको योकोता सैनिक अखडामा बोल्दै ट्रम्पले दुई मुलुकबीचको गठबन्धनको प्रशंसा गरे। उनले आफू राष्ट्रपति रहुञ्जेल शान्ति कायम राख्न र स्वतन्त्रताको रक्षा गर्नका निम्ति सेनाले..

को हुन् किम जङ-अनकी श्रीमती?

2 weeks ago

उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ। किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी छैन। सन् २०१२ को गर्मीयामदेखि रि सोल-जु सार्वजनिक रुपमा देखिन थालेकी हुन्। त्यसको..

बाबुरामलाई छाडेर गंगा चौधरी सुटुक्क एमालेमा !

2 weeks ago

१९ कात्तिक, काठमाडौं । पूर्वसभासद गंगा चौधरी सत्गौवाको नाम एमालेको बन्दसूचीमा परेको छ । रोचक त के छ भने उनको नाम नयाँ शक्ति पार्टीको बन्दसूचीमा पनि छ । एकै व्यक्तिको नाम दुईवटा दलको समानुपातिक सूचीमा परेपछि मानिसहरुले प्रश्न उठाएका छन्- गंगा चौधरी नयाँशक्ति पार्टीकी नेतृ हुन् कि एमाले ? थरुहट तराई..

कांग्रेसलाई प्रचण्डको सुझाव- तपाईंहरु मिल्नुस्, वीपीको आदर्शतिर फर्किनुस्

2 weeks ago

१९ कात्तिक, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई आपसमा मिल्न र वीपी कोइरालाको आदर्शलाई अंगाल्न सुझाव दिएका छन् । वामपन्थी गठवन्धनबाट आतंकित नहुन पनि उनले आग्रह गरे । चितवनको चनौलीमा आइतबार पार्टी कार्यालय उदघाटन गर्दै प्रचण्डले कांग्रेस आफ्नै कारणले कमजोर..

राजकुमार र मन्त्रीमाथि भ्रष्टाचारको आरोप

2 weeks ago

भ्रष्टाचारविरोधी समिति राजकीय आदेशमार्फत गठन गरिएको थियो जसको नेतृत्व युवराज मोहम्मद बीन सलमानले गरेका छन् साउदी अरेबियामा भ्रष्टाचारविरुद्ध गठित नयाँ निकायले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्रीहरु र दर्जनौं पूर्व मन्त्रीहरु नियन्त्रणमा लिएको रिपोर्टहरुमा जनाइएको छ। राजकीय आदेशमार्फत..

बाँदरमुढे घटनाका दोषीलाई कारबाही: प्रचण्ड

3 weeks ago

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वकालमा आफ्ना कार्यकर्ताद्वारा चितवनमा ३८ जनाको ज्यान जाने गरी गराइएको बहुचर्चित बाँदरमुढे घटनाबारे सत्य निरुपण आयोगले छानविन गरिरहेको भन्दै घटनाका दोषीमाथि कारबाही हुने आश्वासन दिएका छन्। उनी चुनावी कार्यक्रमका सिलसिलामा शनिबार..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np