मुलखबर

अमेरिकाले इरानविरुद्ध थप नाकाबन्दी लगाउने

5 days ago

राष्ट्रपति ट्रम्पले इरान सरकारको शत्रुतापूर्ण व्यवहारको जवाफ दिने बताएअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप लगाउँदै उविरुद्ध थप नाकाबन्दीहरु लगाइने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले इरान सरकारको शत्रुतापूर्ण व्यवहारको जवाफ दिने..

संसारभरका एनआरएन साथीहरूले मेरो आवश्यकता र औचित्य बुझ्नुभएको छ: खगेन्द्र क्षेत्री, एनअारएन उपाध्यक्ष उम्मेद्वार

6 days ago

खगेन्द्र क्षेत्री गैरआवासीय नेपालीमाझ सुपरिचित नाम हो। गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष क्षत्री पेशाले वकिल हुन् । अमेरिकाका पहिलो नेपाली अटोर्नीको इतिहास रचेका जीसी एनआरएनआइसीसी कार्यसमिति सदस्य तथा नागरिकतासम्बन्धी कार्यदलको सह–अध्यक्ष हुन् । उनी नेपाल सरकारका गैरआवासीय..

एनआरएनए अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी घोषणा आज

7 days ago

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौ विश्व सम्मेलनको लागि जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी दिनु हुने भएको छ । हिजो बेलुकी विभिन्न देशबाट आएका प्रतिनिधिहरुसँगको भेटपछि आएको दवावका कारण अध्यक्षमा गुरुङले उम्मेदवारी घोषणा गर्न लाग्नुभएको हो । आज दिउँसो १२ बजे होटल ¥याडिसनमा..

बाबुरामले गोरखा २ नछाड्ने, १५ सीट नपाए गठबन्धनबाट बाहिरिने चेतावनी

7 days ago

२६ असोज, काठमाडौं । नयाँ शक्ति पार्टीका संयाजक डा.बाबुराम भट्टराई गोरखाबाटै चुनाव लड्ने भएका छन् । गोरखामा प्रतिनिधिसभाका दुवै सिट माओवादीले बाबुरामलाई नछाड्ने अडान राखिरहेका बेला बाबुरामले गोरखा नछाड्ने प्रष्ट पारेका छन् । एमालेको सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामलाई माओवादीले..

क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए

1 week ago

अमेरिकाको क्यालिफोर्निया राज्यमा जंगलमा लागेको डढेलो निकै तिब्र गतिमा फैलिएर बस्तीतिर छिरेपछि यसबाट ठूलो जनधनको क्षति पुगेको छ । गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी १५ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । साथै यसबाट अरु पनि कैयौँ हराइरहेका छन् । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो..

क्यानडासँग दुईपक्षीय व्यापार सम्झौताको पक्षमा ट्रम्प

1 week ago

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच ह्वाइट हाउसमा भेटवार्ता भएको थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदी उत्तर अमेरिकाको खुला व्यापार सम्झौता (नाफ्टा) को सुधारसम्बन्धी वार्ताहरु असफल भए उनले नयाँ सम्झौता केवल अमेरिका र क्यानडाबीच मात्रै हने..

महतोको लगानीमा दक्षिण एसियाकै ठूलो मेडिकल हबको उद्घाटन

1 week ago

एनआरएनका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा निर्माण गरिएको नेपालकै सुविधा सम्पन्न अस्पतालको बुधबार उद्घाटन गरिएको छ । यो अस्पताललाई दक्षिण एसियाकै सबैभन्दा ठूलो मेडिकल हब भएको बताइएको छ । साढे सात सय शैयाको अस्पताल बनाउने लक्ष्य राखिएको अत्याधुनिक नेपाल..

अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थीको मृत्यु

1 week ago

अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी प्रसिद्ध कँडेलको मृत्यु भएको छ । १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका गएका काठमाडौं शंखमुलका कँडेलले आत्महत्या गरेको पारिवारिक श्रोतले पुष्टी गरेको छ । दुई छोरामध्ये जेठा प्रसिद्ध कँडेल १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका..

क्याटलोनियामा सुरक्षा व्यवस्था कडा

1 week ago

स्पेनको बार्सिलोना शहरमा क्याटलोनियाका क्षेत्रिय राष्ट्रपतिको एउटा महत्वपूर्ण संसदीय सम्बोधन अघि सुरक्षा व्यवस्था कडा पारिएको छ। क्याटलान राष्ट्रपति कार्लेस पुज्डमोनले क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्न सक्ने सम्भावना बारे देशै भरी ब्यापक चर्चापरिचर्चा भैरहेको..

अमेरिकी-दक्षिण कोरियाली दस्तावेज चोरी

1 week ago

उत्तर कोरियाका ह्याकरहरुले दक्षिण कोरियाबाट ठूलो संख्यामा सैनिक दस्तावेजहरु चोरेको विवरणहरु प्राप्त भएको छ। तिनमा उत्तर कोरियाली नेता किम जङ्-अनको हत्या गर्ने योजनासम्बन्धी दस्तावेज पनि संलग्न रहेको ठानिएको छ। एकजना दक्षिण कोरियाली सांसदले आफूलाई त्यस्तो जानकारी देशको रक्षामन्त्रालयबाट..

विद्यार्थीको जाँचमा शिक्षक फेल : नाइजेरिया

1 week ago

नाइजेरियाको उत्तरी कडुना राज्यमा प्राथमिक विद्यालयका हजारौं शिक्षकहरु ६ वर्षीय विद्यार्थीकालागि तयार पारेका प्रश्नपत्रको जाँच दिँदा अनुत्तीर्ण भएपछि बर्खास्त गरिने भएका छन्। कडुनाका गभर्नरले शिक्षक विद्यार्थी अनुपातमा रहेको असमानता सच्चाइने बताएका छन्राज्यका गभर्नर नासिर एल-रुफाइले भने-..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np