मुलखबर

चार महानगरकाे मेयर र उपमेयरमा क–कसकाे उम्मेदवारी ?

4 weeks ago

काठमाडौं,बैशाख १९ । स्थानीय तहकाे निर्वाचनका लागि देशका चार महानगरपालिकाको प्रमुख र उपप्रमुखमा ३८ जनाकाे उम्मेदवारी दर्ता भएको छ । जसमा २० जनाले प्रमुखका लागि उम्मेदवारी दिएका छन भने १८ जनाले उपप्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन । स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३..

स्थानीय तह निर्वाचनमा प्रमुख तीनै दलकै जितको खाता खुल्यो

4 weeks ago

काठमाडौं,बैशाख १९ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । हिमाली जिल्ला मनाङको नार फू गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिएकाछन । नार फू गाउँपालिकामा मिङमर छिरिङ लामा निर्बिरोध निर्वाचित भएका..

राप्रपा सरकार बाहिर, एमाले प्रतिरोधमा, प्रचण्ड प्रतिरक्षा गर्दै

4 weeks ago

काठमाडौं, बैशाख १९ । सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको भोलिपल्ट संसद्को चौथो ठूलो दल राप्रपा सरकारबाट बाहिरिएको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले प्रस्ताव फिर्ता नभएमा कडा प्रतिरोधको चेतावनी दिएको छ। कार्यसम्पादन..

पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता आज,यस्ता व्यक्ति उम्मेदवार बन्न नपाउने

4 weeks ago

काठमाडौं, बैशाख १९ । राजनीतिक तहमा देखिएको अन्योलले स्थानीय तह निर्वाचनलाई लिएर कायम आंशकाकै बीचमा मंगलबार देशभर पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। दलहरूले अधिकांश स्थानीय तहमा उम्मेदवारसमेत टुंग्याइसेकाका छन् भने बाँकी पनि मंगलबार बिहानसम्म टुंग्याइसक्ने कसरतमा..

उपत्यका वरपर बनाइँदै छ चार नयाँ सहर, कहाँ–कहाँ बन्ने भो ?

4 weeks ago

काठमाडौं,बैशाख १९ । सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा ४ नयाँ सहर निर्माण गर्ने भएको छ । उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित सहरीकरण बढ्दै गएको भन्दै सरकारले नयाँ सहर निर्माणको प्रक्रिया अघि बढाएको हो । सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई एक..

सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन चार पूर्व प्रधानन्यायाधीशको आह्वान

4 weeks ago

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध 'विना प्रमाण महाअभियोग दर्ता भएको' भन्दै चार पूर्व प्रधानन्यायाधीशहरुले आपत्ति जनाएका छन्। पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले सोमबार प्रेस विज्ञप्ति जारी गरी महाअभियोग फिर्ता लिन आह्वानसमेत..

न्युयोर्कमा दोस्रो नेपाल डे परेड में २१ मा हुने

4 weeks ago

आगामी में २१ तारिख आईतबार अमेरिकाको न्यूयोर्कमा दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्कमा अवस्थित नेपाली महावाणिज्यदुताबास, न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको हो । शुक्रबार आयोजित पत्रकार..

काठमाडौं धुलोरहित बन्न ४ महिना लाग्ने, यस्तो छ तयारी

4 weeks ago

काठमाडौं,बैशाख १७ । धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ। योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ। त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ । सडक पखाल्ने काम भने सुरु भइसकेको छ।..

मध्येरातमा सत्तारुढ र मधेसी मोर्चाको संयुक्त संशोधन प्रस्ताव दर्ता

4 weeks ago

काठमाडौ,बैशाख १७ । व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ । सिंहदरबारस्थित नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा राति अबेरसम्म सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय..

भूकम्पले भत्किएको राष्ट्र बैंकको भवन ८ करोडमा बिक्री

1 month ago

काठमाडौं, बैशाख १५ । दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार–सिंहमहल) को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ । ‘दुवै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैँले लाने गरी..

प्रधानमन्त्रीले दुई तिहाइ पुर्‍याउने हिसाब देखाएपछि मोर्चा लचिलो, यस्तो छ जोडघटाउ

1 month ago

काठमाडौं,बैशाख १५ । सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्‍याउन कसरत थालेको छ। यसका लागि संसदमा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए। ‘सबै पक्षसँग छलफल भइरहेको छ, सकारात्मक वातावरण निर्माण हुँदै..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np