मुलखबर

सन् २०२२ सम्म हरेक गरिवको एउटा घर हुन्छ : मोदी

2 months ago

नयाँदिल्ली, (रासस÷सिन्ह्वा) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिव परिवारको आउदो पाँच बर्ष भित्रमा आफ्नै घर हुने बताउनु भएको छ । भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भन्नुभयो, “आउदो सन् २०२२ सम्ममा हरेक गरिब परिवार, ती गाउका हुन वा सहरका, ती सवैको एक एक..

ट्रम्प र किमको वाकयुद्ध ‘बच्चाहरूको झगडाजस्तै’

2 months ago

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका : रुसी विदेशमन्त्री सर्गेइ लाभरोेभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच पछिल्लो समय भइरहेका भनाभन ‘बच्चाहरुको झगडा जस्तै’ भएको बताउनु भएको छ । ट्रम्प र किमबीच एक अर्कालाई होच्याउने वा नजरअन्दाज गर्नेखालका अभिव्यक्तिको..

मेक्सिकोमा ६.२ शनिबार फेरि भूकम्प

2 months ago

बेइजिङ, ७ असोज (रासस÷सिन्ह्वा) ः मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा..

पटाका कारखानामा विस्फोट सातको मृत्यु

2 months ago

नान्चाङ्ग (चीन), ७ असोज (रासस÷सिन्ह्वा): पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएको छ । सो जिल्लाका सुरक्षा प्रशासन अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार कारखानालाई उत्पादन स्थगीत गर्न कडा निर्देशन दिइएको छ..

बुद्ध लामा बने ‘नेपाल आइडल’

2 months ago

आश्विन ७, २०७४-पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । कतारको दोहास्थित ग्राण्ड मलमा शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दर्शकको भोटिङको आधारमा लामा नेपाल आइडल घोषित भएका हुन् । प्रतियोगितामा इटहरीका निशान भट्टराई फस्ट रनरअप र काठमाडौंका प्रताप दास सेकेण्ड रनरअप घोषित भए..

पहिरोले ट्रक र कार पुरियो, ३ को मृत्यु [अपडेट]

2 months ago

- माधव अर्याल, पाल्पा आश्विन ७, २०७४-सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा शनिबार बिहान खसेको पहिरोले ट्रक र कार पुर्दा दुई जनाको मृत्यु भएको छ । राति १ बजे खसेको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुन: खसेको पहिरोले दुई सवारीसाधन पुरिनुका साथै दुई जनाको ज्यान गएको हो ।..

ट्रम्प-किम वाकयुद्ध ‘बच्चाहरुको झगडा जस्तै’

2 months ago

रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको वाकयुद्ध साना 'बच्चाहरुको झगडा जस्तै' भएको बताएका छन्। यसअघि किमले ट्रम्पलाई 'दिमागी हालत ठीक नभएको गुण्डा' भनेका थिए। ट्रम्पले उत्तर कोरियालाई 'सिध्याइदिने' चेतावनी दिएपछि किमले उनलाई..

इण्डोनेसिया: बाली ज्वालामुखी उच्च सतर्कता

2 months ago

सन् १९६३ मा ज्वालामुखी विस्फोट हुँदा १ हजारभन्दा बढीको ज्यान गएको थियो करिब १० हजार मानिसहरुलाई सुरक्षित स्थलतर्फ लगिएको छ। अधिकारीहरुले माउन्ट आगुङबाट कम्तीमा नौ किलोमिटर टाढा बस्न आग्रह गरेका छन्। त्यहाँ थुप्रै परकम्पहरु रेकर्ड गरिएका छन् र अधिकारीहरुले पृथ्वीको गर्भबाट म्याग्मा सतहमा आउन..

महानगर र उपमहानगर बाहेकका नतिजा ‘आज’

2 months ago

तेस्रो चरणको स्थानीय निर्वाचनको मतपरिणाम आउन ढिलाई भईरहेकोमा आलोचना खेपिरहेको निर्वाचन आयोगले आज साँझसम्म एउटा महानगरपालिका र तीनवटा उपमहानगरपालिका बाहेकका सबै तहको मतगणना सकिने जनाएको छ। आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार र पदहरु कम हुने भएकोले मतगणना अहिलेको भन्दा छिटो..

इयुका नेताद्वारा मेको भाषणको स्वागत

2 months ago

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले युरोपेली संघ (इयु) बाट ब्रिटेन अलग हुनेबारेको वार्तामा देखिएको गतिरोध तोड्ने विषयमा दिएको भाषणको इयुका प्रमुख नेताहरुले विशेष स्वागत गरेका छन्। मेको भाषणको शैलीको प्रशंसा गर्नेहरुमा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रों र ब्रेक्जिटबारे इयुका प्रमुख वार्ताकार..

उत्तर कोरियाली ‘पागल’ नेताको यस अघि कहिल्यै नभएको परीक्षण हुने

2 months ago

वासिङ्टन, ६ असोज (रासस÷एएफ्पी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको परीक्षण हुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली गतिविधिलाई लिएर चासो व्यक्त गर्दै अमेरिकाका लागि..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np