मुलखबर

सेनासहित चार हेलिकोप्टर लिएर किन म्याग्दी पुगे एनआरएन नेताहरु?

1 month ago

काठमाडौं—चुनाबको तयारीमा जुटेका एनअारएन नेताहरु अाइतबार कोही पनि काठमाडौंमा थिएनन्। लगभग सबै नेताहरु हेलिकप्टर चार्टर गरेर म्याग्दी गएका कारण काठमाडौंमा उनीहरुको उपस्थिति नदेखिएको हो। गैर आवासीय नेपाली संघ (एनआरएनए) का नेताहरु म्याग्दी प्रवासी नेपाली संघ (मोना) को कार्यक्रममा सहभागी हुन चारवटा..

गृहमन्त्री भन्छन्- पेस्तोलसहित तीनजना पक्राउ परे

1 month ago

२३ असोज, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यालगत्तै तीन जनालाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिएका छन् । शंकास्पद तीनजना पेस्तोलसहित पक्राउ परिसकेको भन्दै मन्त्री शर्माले हत्यामा संलग्न व्यक्तिलाई छिट्टै सार्वजनिक गरिनेे..

सिरियाको रक्कामा २५० जनाको मृत्यु

1 month ago

सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । गत चार दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधारण नागरिक रहेको पनि समाचारमा जनाइएको छ । ‘सिरियन..

जापानवासी नेपालीलाई अनलाइनबाट स्वास्थ्योपचार

1 month ago

भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत पा“चजना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् । अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार पाउने आयोजकले जनाएका छन् । लामो समयदेखि जापानमा बसोवास गर्दै आएका डा..

अमेरिका नेपाल सोसाइटीको अध्यक्षमा प्रभा विजयी

1 month ago

उत्तर अमेरिकाका नेपाली समुदायको सबै भन्दा जेष्ठ गैरमुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी डिसीको अध्यक्ष पदमा प्रभा भट्टराई देउजा बिजयी भएकी छिन् । उनले ६३९ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी प्रेम पौडेलले ५१५ मत प्राप्त गरे । प्रारम्भिक चरणमा अध्यक्षका प्रत्यासीमा..

रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो

1 month ago

म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ । यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन् । उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी..

सडकको दुराअवस्था

1 month ago

अरनिको राजमार्ग अन्तर्गत पर्ने धुलिखेलदेखि खावासम्मको सडकखण्ड स्तरउन्नतीको लागि खन्न थालेपछि सडक खाल्डाखुल्टी पर्नुका साथै धुलोले बाटो नै नदेख्ने गरी सवारी चालक लगायत बाटोमा हिड्ने यात्रुलाई आवतजावतमा समस्या पारेको छ । ठेकेदारले बेलैमा काम सम्पन्न गर्न ध्यान नदिँदा धुलोका कारण मानव..

नवराज सिलवालले डीआईजीबाट दिएको राजीनामा स्वीकृत

1 month ago

२३ असोज, काठमाडौं । नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको छ । आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिएका थिए । तर, लामो समयसम्म स्वीकृत भएन । राजीनामा स्वीकृत नभएकै अवस्थामा उनी शुक्रबार नेकपा..

योगेश भट्टराई मुख्यमन्त्रीको दौडबाट रिङ आउट !

1 month ago

२२ असोज, काठमाडौं । प्रतिनिधिसभासँगै प्रदेशसभाको चुनावमा होमिँदै गर्दा नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्री सचिव योगेश भट्टराई पक्का जस्तै देखिएको थियो । प्रदेशमा चुनाव लड्ने योजनाका साथ पार्टी नेतृत्वसँग परामर्श गरेर उनले काठमाडौंबाट आफ्नो मतदाता नामावली पनि ताप्लेजुङ सारे । तर, उम्मेदवारी..

‘खुला सिमानाको नियमन आवश्यक’

1 month ago

नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूह ईपीजीको आइतबार सकिएको पाँचौ बैठकमा खुला सीमालाई सुरक्षित र सहज बनाउन भन्दै दुई देशबीच आवातजावत गर्दा कागजात अनिवार्य गर्नेबारे सकारात्मक कुराकानी भएको अधिकारीहरुले जनाएका छन्। हवाईमार्गबाट यात्रा गर्दा जस्तै स्थलमार्गमा आवातजावतका लागि राहदानी वा..

बहिनीलाई शक्तिशाली बनाउँदै किम जङ-अन

1 month ago

उत्तर कोरियाली नेता किम जङ-अनले आफ्नी बहिनीलाई नीति निर्माणको तहमा पुर्‍याउँदै पार्टी बैठकबाट उनलाई थप अधिकार प्रदान गरेका छन्। दिवंगत नेता किम जङ-इलकी कान्छी छोरी किम यो-जङले वर्कर्स पार्टीको पोलिटब्यूरोकी सदस्यका रुपमा अब आफ्नी फुपूको स्थान लिनेछिन्। ३० वर्षीया किम यो-जङलाई दुई वर्षअघि..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np