मुलखबर

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

2 weeks ago

प्रमुख–अध्यक्षलाई काजमा पठाउनेसम्मको अधिकार, उपप्रमुख–उपाध्यक्षलाई खासै जिम्मेवारी छैन सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम,..

नि:शुल्क खाजाले विद्यार्थी आकर्षित

2 weeks ago

जेष्ठ २७, २०७४- एक बजे घन्टी बज्नासाथ बालबालिका नजिकको चमेनागृहतर्फ दौडिन्छन् । विद्यालयले नि:शुल्क खाजा खुवाउन थालेपछि डाँडाबजारस्थित एक सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या पनि बढेको छ । नियमित खाजा खुवाउने कोषका लागि विद्यालयले नै दैनिक १ रुपैयाँ संकलन अभियान थालेको छ । भानु माविले..

पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी

2 weeks ago

पोखरा, २७ जेठ । पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले..

बर्सेनि बढदो ‘कोरिया क्रेज’

2 weeks ago

जेष्ठ २७, २०७४- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत यो वर्ष दक्षिण कोरिया जान लिइने परीक्षामा ७५ हजार ५ सय ८० विद्यार्थी सहभागी हुँदैछन् । काठमाडौं र ललितपुरमा २६ वटा केन्द्रबाट शनिबार भाषा परीक्षा सुरु हुँदै छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार..

यस वर्षको मनसुन केही दिनभित्रै प्रवेश गर्दै

2 weeks ago

जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले यस वर्षको मनसुन केही दिनभित्रै प्रवेश गर्ने प्रक्षेपण गरेको छ । पूर्वअनुमान महाशाखाका अनुसार यस वर्षको मनसुनका लागि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउन थालेकाले नेपालमा केही दिनभित्रै मनसुन प्रवेश गर्ने अनुमान गरेको हो । बंगालको खाडीबाट आउने..

२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना : ३ दिनमा ७८ सार्वजनिक सवारीसाधन कारबाहीमा

2 weeks ago

बिहीबार दिउँसो कोटेश्वर चोकमा यात्रु ओराल्न र चढाउन ‘जय श्री बाराही अजिमा की जय’ लेखिएको बा३ख १५८५ नम्बरको बस रोकियो । छेवैमा रहेको अनुगमन टोलीले बसका सहचालकलाई सोधे, ‘कोटेश्वरबाट जडीबुटी जाँदा कति भाँडा लिन्छौ ?’ मंगोलियन अनुहारका सहचालकले चलाखीपूर्ण ढंगले जवाफ दिए, ‘१२ रुपैयाँ ।’ उनको जवाफ..

देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास

2 weeks ago

काठमाडौँ, २६ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउनुपर्ने, संविधान संशोधन..

उपप्रमुख दर्शना

2 weeks ago

जेष्ठ २६, २०७४- विकट कालिकोटकी दलित युवती दर्शना नेपाली तिलागुफा नगरपालिकाकी उपमेयर निर्वाचित भएकी छन् । २३ मा हिँड्दै गरेकी उनको नाम संयोगले काठमाडौं महानगरपालिकामा विवेकशील नेपाली पार्टीबाट मेयरको उम्मेदवार बनेर उल्लेख्य मत ल्याएकी २१ वर्षीय रन्जु दर्शनासँग एक शब्दले भए पनि मेल खाएको छ । चुनाव..

राष्ट्रपति ट्रम्प‘झुठो’ रहेको कोमीको दाबी

2 weeks ago

जेष्ठ २६, २०७४- अमेरिकाको केन्द्रिय जाँच ब्युरो (एफबीआई) का पुर्व निर्देशक जेम्स कोमीले  राष्ट्रपति डोनाल्ड ट्रम्प झुठो रहेको दाबी गरेका छन् । पदबाट बर्खास्दी पछि पहिलोपटक बिहिबार कंग्रेसको माथिल्लो सदन ‘सिनेट’ को खुफिया समितिसँगको सार्बजनिक सुनवाईमा कोमीले आफनो र आफनो नेतृत्वको एफबीआई बारेमा..

दार्जिलिङमा सेना तैनाथ

2 weeks ago

जेष्ठ २६, २०७४- पश्चिम बंगाल राज्य सरकारले स्थिति थप तनावपूर्ण हुन नदिन दार्जिलिङमा सेना तैनाथ गरेको छ । तनावग्रस्त दार्जिलिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना तैनाथ गरिएको दार्जिलिङ पुलिसले जनाएको छ । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिहीबार दिनभर झडप भएको थियो ।..

बन्चरो प्रहार गरी हत्या

2 weeks ago

पाँचथर, २६ जेठ । पाँचथरको फिदिम नगरपालिका वडा नं १ साब्राङमा आज बिहान एक व्यक्तिको हत्या भएको छ । मारिनेमा फिदिम–१ बस्ने ६४ वर्षीय भीमबहादुर केरुङ रहेका छन् । हत्यामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय चन्द्रे भन्ने विनय नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्चरो प्रहार गरी हत्या गरेको..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np