मुलखबर

चुनाव सुरक्षा तयारी पूरा : गृह

7 days ago

असार ४, २०७४- गृह मन्त्रालयले तीनवटा प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको जनाएको छ । गृह प्रवक्ता दीपक काफ्लेले सबै मतदान केन्द्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरेर १ लाख ६३ हजार ८ सय २३ सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए । आइतबार तीन..

अण्डाबाट वार्षिक एक करोड २६ लाख

7 days ago

असार ४, २०७४- अडगुरी अमिलेखोलाका अण्डा व्यवसायीले अण्डाबाट वार्षिक रूपमा एक करोड २६ लाख रुपैयाँको कारोबार गर्छन् । स्थानीय तारादीपक न्यौपाने र पुनाराम भुसालले संयुक्त रूपमा सन्धिखर्क नगरपालिकाको तीनथुप्रेमा ३५ रोपनी खेत भाडामा लिएर उक्त व्यवसाय गर्दै आएका छन् । यी दुईलाई गाउँका सात जना साथीभाइले..

प्रदेश नम्बर १, ५ र ७ मा आज उम्मेदवारी दर्ता

7 days ago

असार ४, २०७४- प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आइतबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जनाएको छ । मनोनयन दर्तासँगै दोस्रो चरणको चुनावी कार्यक्रम सुरु हुनेछ..

वाइड बडीका लागि निगमले ८ अर्ब जर्मनी पठायो

1 week ago

असार ३, २०७४ नेपाल एयरलाइन्सले दुई ठूला जहाज किन्नका लागि शुक्रबार जर्मनीमा रहेको एजेन्ट नर्टन रोज फुलब्राइटलाई पहिलो किस्ताबापत ७९ मिलियर डलर (८ अर्ब १३ करोड ७० लाख रुपैयाँ) पठाएको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार यो रकम काठमाडौंस्थित नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत उक्त एजेन्टको..

गोर्खाल्याण्ड आन्दोलन : एक सैनिक सहित चारको मृत्यु

1 week ago

असार ३, २०७४ दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनका क्रममा आज सेनाले चलाएको गोली लागेर एक सैनिकसहित ४ जनाको मृत्यु भएको छ । दर्जनौँ  घाइते भएका छन् । सेनाको गोलीबाट विमल शाह शंकर, सुनिल राई, सुरक्षाकर्मी आईआरवी कमान्डेन्ड किरण तामाङको मृत्यु भएको छ ।  यद्यपी, घटनामा सुरक्षाकर्मीतर्फ आइआरवी..

यो पनि मधेस

1 week ago

असार ३, २०७४- मधेस भनिसक्दा हामी अधिकांशको मनमा एक दशकयता आन्दोलनरत समथर मैदानको मानचित्र आउँछ । कतिको मनमा संविधानमा सीमांकित प्रदेश–२ को नक्सा आउँदो हो । अनि कतिका लागि सम्झिँदै दिक्क लाग्ने डेढ वर्षअघिको कठोर नाकाबन्दी । मधेसको वास्तविक छायाछवि यतिमा पूर्ण हुँदैन । समाचारमा दैनिक देखिने..

ओबामा प्रशासनले क्युवासँग गरेको सम्झौता तत्काल रद्द गर्छु : ट्रम्प

1 week ago

असार ३, २०७४   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनले क्युवा सरकारसँग गरेको   सम्झौता रद्द गर्ने घोषणा गर्नुभएको छ ।  मायामीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले  भन्नुभयो, 'ओबामा प्रशासनले क्युबासँग गरेको पूर्णत: एकतर्फी सम्झौताहरु म तत्काल लागू हुने गरी..

उम्मेदवार छनोटले खैलाबैला

1 week ago

असार ३, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा स्थानीय निकायको निर्वाचनमा उम्मेदवार छनोट विवादले खैलाबैला मच्चिएको छ । विवाद कांग्रेस सभापतिसमेत रहेका देउवासमक्ष पुगे पनि समाधान हुन सकेको छैन । जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र निवर्तमान सभापति रघुवर भट्ट पक्षबीच उम्मेदवार छनोटमा..

समावेशी संविधानको आकांक्षालाई समर्थन : भारत

1 week ago

असार ३, २०७४- भारत सरकारले ‘नेपालमा समावेशी संविधान र सरोकारवाला पक्षबीचको संवाद’आफ्नो पोजिसनको मूल स्तम्भ भएको र त्यसमा कुनै परिवर्तन नआएको जनाएको छ । पछिल्लो समय संविधान संशोधन र मधेसवादी दलका मागबारे भारतले आफ्नो अडान परिवर्तन गरेको चर्चा चलिरहँदा भारतले पोजिसन दोहोर्‍याएको हो । भारतले नेपाली..

भेनेजुएला अन्दोलनमा ७२ को ज्यान गयो

1 week ago

असार ३, २०७४- भेनेजुएलामा भइरहेको आन्दोलनमा मृत्यु हुनेको संख्या बढेर ७२ पुगेको छ । बिहीबार थप २ युवाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । भेनेजुएलामा झन्डै दुई महिनादेखि देशभर सरकारविरोधी आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा एक हजारभन्दा बढी घाइते भएका छन् भने झन्डै ३ हजार जना पक्राउ परेका छन्..

अर्बपति उत्पादन गर्ने विश्वविद्यालय

1 week ago

असार ३, २०७४- डिग्री हासिल गर्दैमा धनाढ्य बन्न सकिन्छ भन्ने ग्यारेन्टी छैन । तर, विश्वका केही यस्ता विश्वविद्यालयहरू पनि छन्, जहाँ पढ्ने सौभाग्य पाएकामध्ये धेरैजना अर्बपति बनेका छन् । ती विश्वविद्यालयमध्ये हावार्ड सबैभन्दा माथि छ । हार्वाडमा पढेकाहरूमध्ये धेरैजना विश्वकै सर्वाधिक धनाढ्यहरूको..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np