मुलखबर

सिन्डिकेटले ध्वस्त पारेको सार्वजनिक यातायात

12 hours ago

अलिकति फुर्सद मिलाएर केही दिनअघि गोडा तन्काउन पुनहिल पुगेकी थिएँ। थोरै रमाइलो अनि धेरै बिरामी साथीको खोकी र खोकीले सुत्न पाइएन भन्नेहरूको घुराइले खाइदिएको निन्द्रा माइक्रोको अप्ठ्यारो सिटमा खोज्दै थिएँ, आबुखैरेनी आइपुग्नै लाग्दा मान्छेहरूको कल्याङबल्याङले ब्यूँझिएँ। अघिल्तिर विपरित दिशाबाट..

‘मसँग विद्या होइन, पीडाको डिग्री छ’

12 hours ago

एक समय थियो, वादी समुदायलाई ‘दोस्रो दर्जाको नागरिक’ का रूपमा हेरिन्थ्यो। समाजले भिराइदिएको यही ‘दोस्रो दर्जा’ बाट पहिचान बदल्दै ‘माननीय’ बनेकी छन्, उमाकुमारी वादी। उनी कैलालीबाट  नेपाली कांग्रेसको समानुपातिक सांसद बनेकी छन्। ‘धेरैले अहिल्यै ‘माननीय’ भन्न थालिसक्नुभयो,’ उमाले सेतोपाटीसँग..

कांग्रेस बैठक: ‘सभापति हुँ भन्दैमा धम्क्याउने ?’

13 hours ago

कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर देउवाले केही दिनअघि अनौपचारिक बैठकमा अनुशासनको कारबाहीको चेतावनी दिएपछि..

अमेरिकाः सरकारी कामकाज ठप्प हुने दिशामा?

13 hours ago

अमेरिकी सरकारको कामकाज ठप्प हुने समयसीमा स्थानीय समय अनुसार आज मध्यरात शुरु हुन लाग्दा वाशिङटनमा सहमति कायम गर्ने अन्तिम प्रयास भइरहेका छन्। अर्को महिनासम्म संघीय निकायहरूलाई खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक पारित गराउन अमेरिकी माथिल्लो सदन सिनेटमा रहेका रिपब्लिकनहरूलाई डेमोक्र्याटहरूको..

‘मौद्रिक नीतिमा परिमार्जन गर्न पर्दैन’

13 hours ago

शोधनान्तर घाटा बढेको विवरण आइरहेका बेला राष्ट्र ब्याङ्कले अझै करिब एक वर्षका लागि पुग्ने विदेशी मुद्रा सञ्चित रहेकाले हाललाई मौद्रिक नीति परिमार्जन गर्न नपर्ने जनाएको छ। केन्द्रीय ब्याङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिना बित्दा विदेशबाट भित्रिने रकम..

पत्रपत्रिका समाचारः २३ माघअघि सबै प्रदेशसभाको अधिवेशन, ३ फागुनभित्र मुख्यमन्त्री

13 hours ago

पत्रपत्रिका समाचारः २३ माघअघि सबै प्रदेशसभाको अधिवेशन, ३ फागुनभित्र मुख्यमन्त्री ६ माघ, काठमाडौं । आज शनिबार, राजधानीबाट प्रकाशित भएका अखबारहरुको प्राथमिकतामा भिन्न–भिन्न समाचारहरु परेका छन् । प्रदेशसभाका समानुपातिक सांसद् पाएपछि सबैको ध्यान प्रदेश सरकारतर्फ मोडिएको छ । आज प्रकाशित केही..

भक्तपुरमा प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री थापा र बिजुक्छेको तस्विरमा कालोमोसो !

1 day ago

भक्तपुर । भक्तपुरमा ३ नं. नम्बर प्रदेशको राजधानी माग गर्दै आन्दोलनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् स्थानीय विकास तथा संघिय मामिला मन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको तस्विरमा कालोमोसो दलेका छन् । शुक्रबार दिउसों मध्यपुर थिमी बाह्खा बजारमा..

आइतबार ११ बजे प्रदेश सभा सदस्यको सपथ

1 day ago

निर्वाचन आयोगले सातै प्रदेशका प्रमुखलाई निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन बुझाएको छ। आयोगले राष्ट्रपति भवनमा सपथ गरे लगत्तै उनीहरुलाई प्रदेश सभाको निर्वाचन प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रतिवेदन पाए लगत्तै प्रदेश प्रमुखहरुले प्रदेश सदस्यहरुलाई ७ गते ११ बजे सपथ खुवाउने भएका छन्। प्रदेश..

न्यूजिल्याण्डकी प्रमद्वारा गर्भवती भएको घोषणा

1 day ago

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन्। सरकार प्रमुखले आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा बच्चालाई जन्म दिन लागेको यो विरलै घटना हो। यसअघि बेनेजिर भुट्टोले सन् १९९० मा आफू पाकिस्तानको प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएकी थिइन्। उनले बच्चा..

शहीद रमेश महतोको बलिदानीमाथि नेताको घोटाला !

1 day ago

५ माघ, लाहान । ११ वर्षअघि आजकै दिन तराई/मधेसका जिल्लाहरुमा आगो बलेको थियो । सिराहाको लाहानमा चलेको गोलीबाट तत्कालीन स्कुले बालक रमेश महतोको ज्यान गएसँगै दर्जनौं सवारी साधनमा आगजनी भयो । र, त्यहीँबाट तराई/मधेसका प्रायः सबै जिल्लाहरु आन्दोलनमय बने । त्यसबेला भर्खरै जारी गरिएको अन्तरिम संविधानप्रति..

आन्दोलनरत नर्स र सरकारबीच सहमति सहमति कार्यान्वयन नभए एक महिनापछि फेरि आन्दोलन गर्छौं : नर्स

1 day ago

सेवा सुविधा बढाउनु पर्ने लगायत ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका नर्स सरकारबीच सहमति भएको छ। स्वास्थ्य मन्त्रालय र नेपाल नर्सिङ संघका प्रतिनिधिबीच बिहीबार नर्सहरुले उठाएका सबै माग सम्बोधन गर्ने सहमति भएको नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले सेतोपाटीलाई जानकारी..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np