मनोरञ्जन

चलचित्र ‘तीन घुम्ती’को ट्रेलर र गीत सार्वजनिक

2 years ago

मे २७.काठमाडौं l पूर्वप्रधानमन्त्री तथा साहित्यकार स्व.बिपी कोइरालाद्धारा लिखित उपन्यास ‘तीन धुम्ती’माथि निर्माण भइरहेको चलचित्र ‘तीन घुम्ती’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । कर्मा प्रडक्सन प्रालिले निर्माण गरिरहेको यस फिल्मको निर्देशन बाबुराम ढकालले गरेका छन् भने निर्माता राकेश  अदुकिया..

बिग एप्पलबाट बिम्बाकाश लिएर वर्तिका

2 years ago

मिस नेपाल युएस २०१३ वर्तिका राई गीति संग्रह बिम्बाकाश लिएर नेपाली सांगीतिक बजारमा अाएकी छन् । आफैंले लेखेका र संगीत भरेका ६ वटा गीतकाे बिम्बाकाश उनले विग एप्पल न्यूयोर्कबाटै सार्वजनिक गरेकी हुन् । जर्जियास्थित वेस्लेयन कलेजमा वाणिज्य संकायकी विद्यार्थी वर्तिका आफू यथार्थवादी धारकी संगीत..

कोयला भ्रष्टाचारमा भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई अदालतको पूर्जी

3 years ago

२७ फागुन, काठमाडौं । कोयला घोटालामा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई केन्द्रीय जाँच व्यूरो सीबीआईको विशेष अदालतले पूर्जी काटेको छ । मनमोहन सहित ६ अभियुक्तलाई अदालतमा उपस्थित हुन भनिएको छ । सिंह, उद्योगपति कुमार मंगलम बिडला, पूर्व कोयला सचिव पीसी परख र अन्य थप तीन जनालाई ८ अपि्रलमा अदालत..

जित शाल्केको, रियल मड्रिड क्वाटरफाइनलमा

3 years ago

२७ फागुन, काठमाडौं । च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा शाल्केले रियल मड्रिडलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा शाल्केले रियल मड्रिडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । तर, समग्रमा ५-४ को जित हात पार्दै मड्रिड लगातार पाँचौ पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेग..

स्सीलाई उछिन्दै रोनाल्डो बने सर्वाधिक गोलकर्ता

3 years ago

२७ फागुन, काठमाडौं । रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका छन् । मंगलबार राति भएको च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा शाल्केविरुद्ध दुई गोल गर्दै रोनाल्डोले लिओनल मेस्सीको कीर्तिमान तोडेका हुन् । खेलमा शाल्के ४-३ ले विजयी भयो । तर,..

प्रधानमन्त्रीले भने-बलात्कारीलाई फाँसी दिन सकिन्न

3 years ago

२७ फागुन, काठमाडौं । बलात्कारीलाई फाँसीको सजाय दिने कानुन बनाउन माग बढिरहेकोबेला प्रधानमन्त्री सुशील कोइरालाले तत्काल त्यो सम्भव नहुने बताएका छन् । उनले फाँसीको सजाय नदिने अन्तराष्ट्रिय कानुनमा नेपालले हस्ताक्षर गरेकोले तत्काल असम्भव हुने बताए । बुधबार विहान एमाओवादीको विद्यार्थी संगठन अखिल..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np