मनोरञ्जन

सिंगापुरमाथि नेपालको रोमाञ्चक जित

3 days ago

- विनोद पाण्डे श्रावण ६, २०७४- सन्दीप लामिछानेले ४ विकेट लिएपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गर्‍यो । इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपाल ४६.५ ओभरमा १ सय ६८ रनमा अलआउट..

उदांगिएको ब्याटिङ

3 days ago

श्रावण ६, २०७४- आईसीसी यू–१९ विश्वकप छनोटको एसिया क्षेत्रमा नेपालले पहिलो पराजय भोगेको छ । पहिलो दुई खेल सजिलै जिते पनि निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाली टिम त्यही नियति दोहोर्‍याएपछि बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भयो । अफगानिस्तानको यो लगातार तेस्रो विजय हो ।..

अर्को जित, ब्याटिङ समस्या उस्तै

5 days ago

श्रावण ४, २०७४- ब्याटिङमा खासै सुधार नगरेको नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा लगातार दोस्रो विजय हात पारेको छ । खासै प्रतिस्पर्धा गर्नु नपरेको नेपालले मंगलबार मलेसियामाथि ५ विकेटको जित रच्यो । सिंगापुरमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार घरेलु टोलीलाई ४ विकेटले..

संघर्षपूर्ण जित, चिन्ता ब्याटिङको

6 days ago

श्रावण ३, २०७४- नेपालले सोमबार आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा विजयी सुरुआत गरेको छ । तर त्यसका लागि नेपालले आयोजक सिंगापुरलाई हराउन ठूलै संघर्ष गर्नुपर्‍यो । ७४ रनको लक्ष्य भेट्टाउन नेपालले १८ ओभरभित्र ६ विकेट गुमाएको थियो । सिंगापुर क्रिकेट क्लब मैदानमा नेपालले टस जितेपछि सिंगापुरलाई..

हात्तीमाथि ‘म यस्तो गीत गाउँछु…’

2 weeks ago

असार २४, २०७४- पछिल्लो समय फिल्मको प्रचार गर्ने शैली नयाँ/नयाँ अपनाउन थालिएको छ । शुक्रबार नारायणगढमा फिल्म ‘म यस्तो गीत गाउँछु’ युनिटले प्रचारको नौलो तरिका अपनायो । असार ३० बाट देशभर प्रदर्शनमा आउन लागेको फिल्मबारे दर्शकलाई जानकारी ब्यानरसहित कलाकार हात्तीमाथि चढे । हात्तीमाथि नायक पल शाह, नायिका..

धनपति: सरल तर फितलो

2 weeks ago

कथा, पात्र र प्रस्तुतिको आधारभूत विरासत कायम राख्न खोजे पनि पशुपतिप्रसादभन्दा चार कदम पछाडि छ, धनपति । निर्देशक दीपेन्द्र के खनाल र अभिनेता/पटकथाकार खगेन्द्र लामिछानेको जोडीको पशुपतिप्रसादले तरंग सिर्जना गर्‍यो, तडकभडकबिना र कम बजेटमै मन छुने फिल्म बनाउन सकिन्छ भन्ने । सामान्य पात्रभित्रको आवेग,..

प्रियंकाको आइटमसँगै सकियो ‘फाटेको जुत्ता’

1 month ago

असार ७, २०७४ सीमा क्षेत्रमा हुने तस्करी र गुण्डागर्दीको कथामा आधारित ‘फाटेको जुत्ता’ को छायांकन सकिएको छ । फिल्मका निर्माता अर्जुनकुमारले ३१ दिनमा पूरा फिल्म खिचिएको जानकारी दिए । ‘समग्रमा सुटिङ एकदम राम्रो भयो । बीचमा गर्मीका कारण दुई–तीन दिन डिस्टर्ब पनि गर्‍यो,’ उनले भने, ‘पछि एडजस्ट भयौं ।..

अवार्ड कार्यक्रममै प्रियंका–आयुष्मानको चुम्बन

1 month ago

असार ४, २०७४- यसवर्ष उत्कृष्ट नवअभिनेता, नवअभिनेत्रीको अवार्ड क्रमश: ‘चपली हाइट २’बाट आयुष्मान देशराज श्रेष्ठ जोशी र सृष्टि श्रेष्ठले ‘गाजलु’बाट जिते । सृष्टि पनि अवार्ड समारोहमा अनुपस्थित रहिन् । बरु पछिल्लो समय प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंकाका लागि अवार्ड समारोह मिडियाको ध्यान तान्ने..

फिल्म रिलिज नहुँदै ‘ट्युबलाइट’ले लगानी उठायो

4 months ago

एजेन्सी—सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ले फिल्म रिलिज हुनु अघि नै लगानी उठाएको छ। फिल्मले प्रि-रिलिज १५२ करोडको व्यवसाय गरेको हो। कबिर खान निर्देशित फिल्मको थिएट्रिकल राइट्स १३२ मा भारतको लागि बिक्री भएको हो। सेन्ट्रल इन्डिया सर्किट बाहेक अन्य थिएटरका लागि फिल्मको आधिकारिक राइट्स बेचिएको वेब..

सफल पति बन्ने उपाय

5 months ago

बिवाह एक सम्झौता पनि हो । बिवाहपछि दुई फरक पृष्टभूमीमा हुर्किएका युवा-युवतीले पति-पत्नीको रुपमा एकअर्कालाई आत्मसात गर्नुपर्छ । जीवनभर साथ दिनुपर्छ । पारिवारिक दायित्व बाँड्नुपर्छ । बिवाहपछि हरेक पति चाहन्छन्, एक पर्फेक्ट पति बन्न सकौं । तर, जानेर वा नजानेर केहि यस्ता गल्ती हुन्छन्, जसले पत्नीको..

राप्रपामा बुद्धिमान भए फस्ट गायिका कोमली भईन् तेश्रो

5 months ago

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन्। उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरे। मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए। मतदान..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np