नेपालमा आज

सुरक्षाकर्मी पनि भारतीय नम्बरका गाडीमा

2 weeks ago

प्रदेश नम्बर २ मा स्थानीय तहको चुनावी प्रचारप्रसार र सुरक्षामा भारतीय नम्बरका गाडीको व्यापक प्रयोग भइरहेको देखिएको छ। नेपाली नम्बरका गाडीभन्दा धेरै सस्तो दरमा भाडामा पाइने भारतीय नम्बरका गाडी उम्मेदवार र सुरक्षाकर्मी दुवैले प्रयोग गरिरहेका छन्। भन्सार तिरेर मात्रै भारतीय नम्बरको गाडी प्रयोग..

विश्वकै खतरनाक लुक्ला विमानस्थलमा छैन मौसम पूर्वानुमान यन्त्र

2 weeks ago

सोलुखुम्बु, २७ भदौ । विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् । विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरुमा यो विमानस्थललाई खतरनाक..

चीनबाट आयो सुरुङ खन्ने अत्याधुनिक यन्त्र

2 weeks ago

राष्ट्रिय गौरवको एउटा महत्त्वपूर्ण सिँचाइ आयोजनाको सुरुङ खन्नका निम्ति नेपालमा पहिलो पटक अत्याधुनिक 'टनेल बोरिङ मसिन (टिबिएम)' ल्याइएको भेरी-बबई बहुउद्देश्यीय आयोजनाका अधिकारीहरुले बताएका छन्। उक्त आयोजनाको १२ किलोमिटर सुरुङ द्रुत गतिमा खन्नका लागि सुरुङ खन्ने जिम्मा पाएको चिनियाँ कम्पनीकै..

अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको दिगो मर्मत गरिने

2 weeks ago

त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत गर्नका लागि ठेक्कामा दिने काम अन्तिम चरणमा पुगेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका छन्। निरन्तर समस्या दिँदै आएका खाल्डाहरु मुनिसम्मै खनेर बनाउन लागिएको र यसको काम सक्न, निर्माण कार्य शुरु भएको कम्तीमा एक वर्ष लाग्ने प्राधिकरणका एक अधिकारीले..

भारतमा सत्यार्थीले बाल बचाउबारे अभियान सुरुगर्दै

2 weeks ago

नयाँ दिल्ली, २५ भदौ । नोवेल शान्ति पुरस्कार बिजेता भारतीय नागरिक कैलाश सत्यार्थीले भारतमा बालबालिकामाथि हुने श्रम तथा यौन शोषणका बिरुद्धमा एक नयाँ अभियानको सुरुवात गर्नुहुने भएको छ । उहाँले उक्त अभियान आगामी सोमबारबाट सुरु गर्न लाग्नुभएको बताइएको छ । समाचारमा जनाइएअनुसार उहाँले उक्त अभियानमा..

आधुनिक काजी

2 weeks ago

ठाँटिएर जहिल्यै चिया खान आउने उसलाई हरेक दिन त्यहीँ चोकको चिया पसलमा देख्छु । उसको प्राय देखिने दैनिकीले आँखा तान्यो । अझ भनौ जहिल्यै चिया खाई सक्दा नसक्दै उ काउन्टरमा पैसा तिर्न पुग्थ्यो । हेर्दा झन्डै चालिस हाराहारिको उ प्राय त्यही होटलको भरपर्दो कस्टमर हो जस्तो लाग्छ । किनकी उसको चिया नै..

नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि काम थालनी

2 weeks ago

काठमाडौँ, २५ भदौ । लोकसेवा आयोगले यस वर्षका लागि नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आजदेखि कार्य थालेको छ । शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन भर्ना गर्न बाटो खुलेपछि आयोगले आजदेखि काम थालेको हो । आयोगले आज सामान्य प्रशासन मन्त्रालयलाई रिक्त..

एडीबीबाट नेपाललाई पन्ध्र अर्बभन्दा बढीको सहयोग

2 weeks ago

काठमाडौँ, २५ भदौ । एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । साथै बैंकले उक्त रकममध्ये करिब रु २१ लाख अनुदान प्रदान गर्ने भएको छ । ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक..

नुवाकोटको थानाभञ्याङमा बस दुर्घटना, चार जनाको मृत्यु [Photo]

2 weeks ago

काठमाडौं, २४ साउन । नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका वडा नं ७ थानाभन्याङमा शनिवार मध्यान्ह दुर्घटना भएको हो । दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु..

नुवाकोटको थानाभञ्याङमा बस दुर्घटना, चार जनाको मृत्यु

2 weeks ago

काठमाडौं, २४ साउन । नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका वडा नं ७ थानाभन्याङमा शनिवार मध्यान्ह दुर्घटना भएको हो । दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु..

राजपाले माओवादीसँग माफी माग्यो

2 weeks ago

काठमाडौं, २४ भदौं । संघीयताको मुद्धालाई स्थापित गरेर कार्यान्वयन गर्ने मुख्य शक्ति नेकपा माओवादी केन्द्र नै हो । र, मधेसवादी दलले त्यही संघीयताको मुद्धा अघि सारेर माओवादीको पछि–पछि आन्दोलन गरिरहेको सत्य हो । यो अर्थमा, माओवादी र मधेसवादीको मुद्दा एउटै हो । तर, केही दिन अगाडी भने राष्ट्रिय जनता..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np