नेपालमा आज

ओलीले जुराए प्रचण्ड र देवी ज्ञवालीको भेट

4 weeks ago

८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई चुनाव जिताउनका लागि पार्टीभित्र सहज वातावरण बनाउन थालेका छन् । बुधबार विहानै उनले भरतपुर महानगरको मेयरमा प्रचण्डपुत्री रेणु दाहालसँग झिनो मतले पराजित एमाले नेता देवी ज्ञवालीलाई आफ्नै निवासमा बोलाएर..

वाम होइन, दाम गठबन्धन होः विप्लव

4 weeks ago

८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादीको गठबन्धनलाई ‘दाम र नामका लागि भएको गठबन्धन’ भनेका छन् । अक्टोबर क्रान्ति दिवसको अवसरमा बुधबार खुलामञ्चमा आयोजित सभामा विप्लवले एमाले र माओवादीसँगै कांग्रेसको चर्को आलोचना गरे । एमाले र माओवादी..

काठमाडौंमा नौलो ट्याक्सी सेवा: बार्गेनिङ हुँदैन, मिटरमै जानुपर्छ !

4 weeks ago

मंगलबार बानेश्वरमा एक महिलाले ट्याक्सी रोकेर सोधिन्, ‘रातोपुल जानु छ, कति लाग्छ ? चालकले उत्तर दिए, ‘मिटरमा जति उठ्छ त्यति दिनुभए हुन्छ म्याडम ।’ उनले आश्चर्य मान्दै भनिन्, ‘किन हो त्यस्तो ? कति पैसा लिने भन्नुस् न ?’ चालकले पुनः जवाफ फर्काए, ‘सरी म्याडम, यो सारथि कम्पनीको ट्याक्सी हो । मिटरमै चल्नुपर्छ..

ठमेलपछि अब असनलाई सवारीमुक्त क्षेत्र बनाइने

4 weeks ago

काठमाडौंको अत्यधिक व्यस्त स्थानका रुपमा रहेका असन क्षेत्रलाई पनि सवारी साधन निषेध क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असन क्षेत्रलाई पनि सवारीसाधन निषेधित क्षेत्र बनाउन लागिएको हो । त्यसका लागि महाशाखाले..

कर्मचारी र सुरक्षाकर्मीले चुनावमा भोट हाल्न नपाउने

4 weeks ago

८ कात्तिक, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामति कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारी, सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट बञ्चित हुने भएका हुन् । निर्वाचन कानुनमा सो व्यवस्था..

आज छठ पर्वको दोस्रो दिन, खरना मनाइँदै

4 weeks ago

८ कात्तिक, काठमाडौं । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने..

मेलम्चीः १० प्रतिशत पाइप बिछ्याउन बाँकी

4 weeks ago

राजधानीका मुख्य र भित्री सडकमा मेलम्ची खानेपानीको पाइप बिछ्याउने अन्तिम काम यसै हप्ताबाट पुन: थालिने अधिकारीहरुले बताएका छन्। झण्डै ९० प्रतिशत पाइप बिछ्याउने काम सकिएको बताउने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले अबको तीन महिनामा बाँकी काम सम्पन्न गर्ने जनाएको छ। तर पाइप लाइन..

१०५ वर्ष पुरानो टाइटानिक पत्र लिलाम

1 month ago

ओस्कार होल्भरसनले यो पत्र आफ्नी आमालाई लेखेका थिए।ब्रिटिश पानीजहाज टाइटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व कीर्तिमानी मूल्यमा लिलामीमार्फत विक्री भएको छ। टाइटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उक्त पत्र १ लाख २६ हजार डलरमा विक्री भएको हो। उनले..

गोरखा र रोल्पामा माओवादीको उम्मेदवारी दर्ता

1 month ago

५ कात्तिक, काठमाडौं । गोरखा र रोल्पामा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएको छ । गोरखा २ मा माओवादी नेता नारायणकाजी श्रेष्ठले वाम गठवन्धनको साझा उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् । गोरखाका माओवादी नेताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन पञ्चेबाजासहित..

राष्ट्रसंघबाट राजीनामा दिएर स्वदेश फर्किंदै रमेश खरेल

1 month ago

५ कात्तिक, काठमाडौं । १८ महिनाअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमान्डर बनेर गएका डीआईजी रमेश खरेल उक्त जिम्मेवारीबाट राजीनामा दिएर स्वदेश फर्किंदै छन् । सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी)मा पी-४ अधिकृतका रुपमा उनी कार्यरत थिए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का रुपमा..

एनआरएनबारे १० दिने विशेष बहस, नेपाली टेलिभिजनकै इतिहासमा पहिलो पटक

1 month ago

एनआरएनएको आठौं ग्लोबल सम्मेलनको सन्दर्भमा एनआरएनबारे १० दिने विशेष बहस एबीसी टेलिभिजनमा प्रशारण भयो । अमेरिका निवासी पत्रकार किशोर पन्थी र कार्यक्रम प्रस्तोता सुनिता शर्माले विशेष बहस संचालन गर्नुभएको थियो । नेपाली टेलिभिजनकै इतिहासमा पहिलो पटक लगातार १० दिनसम्म विशेष बहस लाइभ प्रशारण गरिएको हो..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np