नेपालमा आज

मोरङमा मतदान सुरु

4 months ago

विराटनगर, १४ असार । दोस्रो चरणको निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मोरङमा मतदान कार्य सुरु भएको छ । यस जिल्लाको एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहका ६६९ वटा मतदान केन्द्रमा मतदान कार्य सुरु भइसकेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद..

‘मनसुन राति सक्रिय, दिउँसो सफा’

4 months ago

असार १३, २०७४- सोमबार रातिदेखि नै देशभरी मनसुन फैलिए पनि मुसलधारे र लगातार वर्षाको संभावना कम भएको मौसमविद्हरुले अनुमान गरेका छन् । बुधबार पनि बिहानदेखि अपरान्हसम्म मौसम सफा रहने बताउँदै मौसमविद्ले दिउँसो दुई/तीन बजेसम्म मुलुकभर भारी वर्षाको संभावना नरहेको अनुमान गरेका छन् । जल तथा मौसम पूर्वानुमान..

बसमा यात्रा गर्ने जेष्ठ नागरीक, बालबालिका, विपन्न वर्ग र अपाङ्गता भएका व्यक्तिलाई निशुल्क सेवा दिइने

4 months ago

बस किन्न काठमाडौ महानगरले साझा थप ५ करोड दियो काठमाण्डौ उपत्यकामा साझा यातायातले थप १३ वटा ठुला बस संचालनमा ल्याउने भएको छ । त्यसका लागि साझा यातायातलाई काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँ प्रदान गरेको छ ।  गत पुष २६ गते ५ करोड रुपौयाँ उपलब्ध गराउने सम्झौता भए अनुसार महानगरले सो रकम प्रदान गरेको..

कालिञ्चोक मन्दिर जाने पदमार्ग पुनःनिर्माण

4 months ago

चरीकोट, १३ असार । दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा पर्ने कालिञ्चोक भगवती मन्दिर जाने पदमार्ग नेपाली सेनाको चरीकोटमा रहेको रणभीम गणले निर्माण गरेको छ । धार्मिक र प्राकृतिक क्षेत्र कालिञ्चोक पुग्ने घ्याङडाँडा—कालिञ्चोक पदमार्ग भूकम्पले जताततै भत्काएपछि सेनाले पुनःनिमार्ण गरेको हो । उकालो बाटो..

पाकिस्तानलाई ट्रम्प र मोदीको संयुक्त चेतावनी

4 months ago

असार १३, २०७४   आतंकवादी समूहलाई भूमि प्रयोग गर्न नदिन दुवै नेताको सुझाव मोदीले दिएकाे भारत भ्रमण निम्तो ट्रम्पद्वारा स्वीकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त विज्ञप्ती जारी गर्दै आतंकवादीलाई आफ्नो भूमि प्रयोग गर्न नदिन पाकिस्तानलाई सुझाव..

काठमाडौंमा फोहरबाट ग्यास निकाल्न सुरु, १४ किलोवाट बिजुली उत्पादन

4 months ago

असार १३, २०७४ काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो । कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट बायोग्यास उत्पादन गरिनेछ..

विद्यार्थी नै राख्छन् शिक्षकको अभिलेख

4 months ago

असार १३, २०७४ सरस्वती मावि च्यारिबुक लेलेपमा कक्षा ६ की दावाफुटी शेर्पा शिक्षकले हाजिर गर्दा एउटा फाराम भर्दै थिइन् । रोल नम्बर १ भनेर बोलाउँदा जुरुक्क उठेर ‘यस सर’ भनेकी उनले बस्नेबित्तिकै आफूले भर्ने फर्ममा १०:३० लेखिन् । त्यो पहिलो घन्टी (पिरियड) मा आएका शिक्षक मिङमा ग्यान्जे शेर्पाको..

सेनाद्वारा बम निष्क्रिय

4 months ago

तुलसीपुर (दाङ), १३ असार । तुलसीपुर उपमहानगरपालिकाको नेपाली काँग्रेसको नगर प्रमुखका उम्मेदवार गेहेन्द्र गिरीको घर नजिक राखिएको बम गएराति नेपाली सेनाले निष्क्रिय पारेको छ । उम्मेदवार गिरीको तुलसीपुर उपमहानगरपालिका– ७ सल्यान रोडस्थित घर नजिक बम राखिएको थियो । यस्तै तुलसीपुरस्थित बिपी चोकमा नै..

काँग्रेसका तीन कार्यकर्ता कारबाहीमा

4 months ago

रामपुर (पाल्पा), १३ असार । नेपाली काँग्रेस पाल्पाले आफ्ना तीनजना सक्रिय सदस्यता लिएका कार्यकर्तालाई कारबाही गरेको छ । काँग्रेस सचिव झपेन्द्र गहिरेका अनुसार तानसेन नगरपलिका–२ का सक्रिय सदस्य ब्रजेन्द्र प्रधान, तानसेन–४ का अनुपमान कर्माचार्य र बगनासकाली–२ पोखराथोकका देवीप्रसाद न्यौपानेलाई साधारण..

पोखरामा पहिरोका कारण घर पुरियो

4 months ago

पोखरा, १३ असार । अविरल वर्षाका कारण सोमबार मध्यरातमा गएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका–२४ वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको छ । घरको पछिल्लो भागबाट पहिरो घरभित्र पस्दा घरधनी डिल्लीराम सुवेदी सामान्य घाइते हुनुभएको छ भने श्रीमती खरिका, छोरा दीपक, बुहारी लक्ष्मी र नातिनी युनिसा भागेर..

नारायणगढ–मुग्लिन खण्डमा गाडी नरोकिने

4 months ago

असार १३, २०७४- चितवनस्थित नारायणगढ–मुग्लिन सडक आयोजनाले सोमबारदेखि उक्त खण्डमा दिनभर गाडी खुला गरेको छ । निर्माणमा बाधा पुगेको भन्दै ७ महिनादेखि बिहान १० देखि अपराह्न ४ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइँदै आएको थियो । आयोजनाका इन्जिनियर शिव खनालले अर्को सूचना नआउन्जेल दिनभर गाडी सञ्चालन गर्न..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np