नेपालमा आज

गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश

4 weeks ago

काठमाडौँ, १२ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताउनुभएको छ । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेललगायत एक दर्जन..

तीन पांग्रे गाडी प्रदर्शनी

4 weeks ago

कैलालीको धनगढी उपमहानगरपालिका –५ तारानगर निवासी तनमैय चौधरीले करिब रु. एक लाख दस हजारको लागतमा निर्माण गरेको (Ri Kit Cat) नामक तीन पांग्रे गाडी आइतबार धनगढी बजारमा प्रदर्शनी गर्दै..

बूढानीलकण्ठलाई विश्वसम्पदामा सूचीकृत गराउन माग

4 weeks ago

कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठ नारायणस्थानमा लाग्ने मेलामा यहाँको महत्व बुझाउन श्रीमद्भागवत महापुराण शुरु गरिएको छ । हरिबोधिनी एकादशीदेखि पाँच दिनसम्म यहाँ विशेष मेला लाग्ने गरेको छ । हरि र हर दुवैको स्वरुप रहेको बूढानीलकण्ठको माहात्म्य सुनाउन आजदेखि आयोजना गरिएको भागवतको..

‘अमेरिकी कूटनीतिज्ञमाथि आक्रमण भएको छैन’

4 weeks ago

क्युबाले हवानास्थित अमेरिकी दूतावासका कर्मचारीमाथि ध्वनि आक्रमण नभएको भन्दै द्वीपक्षीय 'सम्बन्ध बिगार्ने उद्देश्यले' त्यस्तो दाबी गरिएको बताएको छ। क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले आक्रमणसम्बन्धी आरोपहरु 'पूर्णतः झुटा' भएको दाबी गरे। त्यस्ता आक्रमणपछि आफ्ना करिब दुई दर्जन कर्मचारीमा..

कात्तिक १९ गतेबाट ओली-प्रचण्डको म्याराथुन पूर्व-पश्चिम चुनावी अभियान

4 weeks ago

काठमाडौं १२ कात्तिक । दुई तिहाई बहुमतको दावी गरिरहेको बाम गठवन्धनका दुई शिर्ष नेताहरुले कात्तिक १९ गतेदेखिबाट पूर्व पश्चिम म्याराथुन चुनावी अभियान सुरु गर्ने भएका छन् । पूर्वको ताप्लेजुंगबाट सुरु भएको अभियान पश्चिमको दार्चुलामा पुगेर समापन हुनेछ । पूर्वदेखि पश्चिमसम्म पर्ने २५ जिल्लाका झण्डै..

सडक दुर्घटनाः अनुगमनमा कडाई गर्न जोड

4 weeks ago

धादिङमा शनिवार बिहानै ३१ जनाको ज्यान जानेगरी भएको यात्रुबस दुर्घटनापछि सडक यातायात सुरक्षाबारे पुन: गम्भीर चिन्ताहरु व्यक्त भएका छन्। पछिल्लो समय नेपालमा सडक दुर्घटनामा बर्सेनि झण्डै २ हजार जनाको ज्यान जाने गरेको सरकारी तथ्याङ्कले देखाउँछ। तर दुर्घटना कम गर्न सवारी चालक, सवारी धनी, ट्राफिक..

‘१४ करोड खर्चेको सडक १४ दिनमै भत्कियो’

4 weeks ago

११ कात्तिक, काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने कुलेखानी-फाखेल-हुमाने भञ्ज्याङ सडकमा कालोपत्रे (ओटासिल) गरेको चार महिना बितेको छैन । अहिले सडकको अवस्था हेर्ने हो भने वर्षौंदेखि बिग्रिएर जीर्ण बनेको जस्तै देखिन्छ । यसको कारण हो, सरकारको अदूरदर्शी नीति र ठेकेदारको बदमासी । जिविस मकवानपुरको..

त्रिशुलीमा बस खस्दा ‘१९ जनाको मृत्यु’

4 weeks ago

त्रिशुली बस दुर्घटनामा जीवित उद्धार गरिएकाहरु पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा शनिवार बिहान एउटा यात्रुबस खस्दा कम्तीमा १९ जनाको ज्यान गएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बताएका छन्। अहिलेसम्म मृत्यु हुनेमा ८ जना पुरुष, ५ जना महिला र तीनजना बालबालिका रहेको प्रमुख..

छठका लागि भोलि पनि सार्वजनिक विदा

4 weeks ago

९ कात्तिक, काठमाडौं । सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो । यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । त्यस अनुसार आज बुधबार विदा दिइएको छ..

नेवा: नख: न्युयोर्कद्वारा सामुहिक म्ह: पुजा

4 weeks ago

नेवा: नख: न्युयोर्कले अक्टोबर २० तारिक साँझ बिशेष कार्यक्रमको साथ न्युर्योकस्थित शेर्पा किदुगको हलमा सामुहिक म्ह:पुजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवा: समुदायका साथै विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको साथै विदेशीहरुको पनि उपस्थिति रहेको थियो । नख: द्वारा आयोजित म्हपुजामा नख:का..

उपेन्द्र यादव सप्तरी-२ बाट निर्वाचन लड्ने

4 weeks ago

सप्तरी, ८ कात्तिक । अन्ततः विभिन्न अड्कलबाजीका बाबजुद संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आप्mनो जन्मथलो सप्तरीबाट प्रतिनिधी सभाका लागी उम्मेदवारी दिने भएका छन् । संघिय समाजवादी फोरम नेपाल २ नम्बर प्रदेशका मुख्यसचिव शम्भु झाले अध्यक्ष उपेन्द्र यादव सप्तरी २ नम्बर क्षेत्रबाट..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np