नेपालमा आज

पत्रिकाका फ्रन्टपेजः निर्वाचन रोक्न मुद्दैमुद्दा

3 weeks ago

१४ कात्तिक, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिँदै गर्दा एकपछि अर्को मुद्दा अदालतमा परेको छ । यसले न्यायालय विवादमा मुछिने खतरा बढेको खबर आजका पत्रपत्रिकाले छापेका छन् । कांग्रेसको घोषणापत्रलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका पत्रिकाहरुले यसका विविध पक्ष पनि केलाएका छन्..

गुल्मीमा १३ यात्रु बाकेको माइक्रोबस भीरबाट खस्यो

3 weeks ago

गुल्मी, १३ कात्तिक । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ४ मा माइक्रोबस दुर्घटना भएको छ । तम्घासतर्फ आउँदै गरेको बा ४ ख ५५०१ नं को माइक्रोबस भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । स्थानीयका अनुसार गाडी अर्को..

ह्याक भएको रकम फिर्ता

3 weeks ago

काठमाडौँ, १३ कात्तिक । एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भइसकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने भएको छ । बैंकको कारोबार प्रणालीमा ह्याक गरी तिहारमा एनआइसी एशिया बैंकबाट रु ३१ करोड रकम स्थानान्तरण गर्न लागिएको थियो । राष्ट्र बैंकका प्रवक्ता नारायण..

कांग्रेसी अधिनायकविरुद्ध वाम गठवन्धन : भीम रावल (भिडियो वार्ता)

3 weeks ago

https://youtu.be/0jW0-sQpb7o काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशमा कांग्रेसको बहुमत हुंदा देश अधिनायकवादको चंगुलमा फस्ने गरेको विश्लेषण गरेका छन् । नेता रावलले एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै देशमा स्थिर सरकार बनाएर आर्थिक सम्वृद्धिको बाटोमा अघि बढ्ने बाम गठवन्धनको..

नक्कली फेसबुक बनाई अश्लील कार्य गर्ने पक्राउ

3 weeks ago

रत्ननगर, चितवन, १३ कात्तिक  : नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी नायब..

चुनावी परिणामले एमालेसँगको एकता भाँडिदैनः प्रचण्ड

3 weeks ago

१३ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनको परिणामले एमालेसँगको पार्टी एकतामा कुनै असर नगर्ने प्रष्ट पारेका छन् । भरतपुरमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समिति समेत बनिसकेकोले..

दुर्घटनामा परी भारतमा नौको मृत्यु, तीस घाइते

3 weeks ago

भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । “आईतबार बेलुका ४० जना यात्रु बोकेको एउटा टेम्पो थोरे सेत्तिहाल्ली गाँउनजिकै एउटा रुखमा ठोक्कीएर दुर्घटना भएको हो” एक जना उच्च प्रहरी अधिकारीले..

पूर्वएमाले सभासद विनोद चौधरी कांग्रेसको समानुपातिक सूचीमा

4 weeks ago

१३ कात्तिक, काठमाडौं । फोर्ब्सको विश्वकै धनीहरुको सूचीमा परेका व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ । कांग्रेसले आइतवार राति निर्वाचन आयोगलाई बुझाएको अन्तिम नामावलीमा चौधरीको नाम समावेश गरिएको हो । ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट..

टाउको जोडिएका जुम्ल्याहामध्ये एक होसमा

4 weeks ago

भारतमा टाउको जोडिएर जन्मिएका नाबालकको टाउको छुटाउन भएको शल्यक्रियाको चौथो दिन एक बालकले आँखा खोलेको उपचारमा संलग्न डाक्टरले बताएका छन्। प्राध्यापक दिपक गुप्ताले बीबीसीसँग कुरा गर्दै जागा नाम गरेका बालकले आँखा खोलेको र सामान्य खालका प्रतिक्रियाहरु जनाएको बताएका हुन्। जागा अहिले भेन्टिलेटरमा..

मृत्यु भएका यात्रुहरुप्रति श्रद्धाञ्जलिसहित मैनबत्ती प्रज्वलन गरिँदै

4 weeks ago

राजविराजबाट काठमाडौँ जाँदै गरेको ना ६ ख १४६७ नं. को सन्देश बस शनिबार धादिङस्थित त्रिशुली नदीमा खस्दा सो बसमा यात्रा गरिरहेका यात्री मृत्यु भएकाहरुप्रति दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सप्तरीको राजबिराजस्थित गजेन्द्र चौकमा सप्तरी युथ नेपालद्वारा श्रद्धाञ्जलिसहित दीप प्रज्वलन गरिँदै..

चुनाव बहिष्कार गर्ने चेतावनीसहित आन्दोलन

4 weeks ago

बुढीगण्डकी जलविद्युत् परियोजनाका कारण गोरखा र धादिङका डुबानमा पर्ने क्षेत्रका बासिन्दा देशमा चुनावी माहोल बन्दै गइरहेका बेला मुआब्जाको माग गर्दै आन्दोलित भएका छन्। उम्मेदवारलाई गाँउमा पस्न नदिने र निर्वाचन नै बहिष्कार गर्ने चेतावनी दिँदै उनीहरुले चुनावलाई माग पूरा गराउने अवसरको रुपमा लिन..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np