नेपालमा आज

‘सम्पत्ति हडप्न ज्यानै लिए’

4 months ago

- दीपक परियार श्रावण ८, २०७४- आफू निरक्षर। पत्नी सुस्त मनस्थितिकी। बुढेसकालमा जन्मेका पाँच छोरी र एक छोरा। पोखराको मुख्य बजारमा करोडौंको सम्पत्ति थियो ६८ वर्षीय लोकप्रसाद सुवेदीको। आफन्तका अनुसार भाडामा बस्नेले उक्त सम्पत्ति हडप्न खोज्दा पोखरा नयाँबजारका यी वृद्धले ज्यानै गुमाउनुपरेको छ..

लागूऔषध कारोबारीलाई गोली हान्ने आदेश

4 months ago

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले लागूऔषध कारोबारीलाई गोली हान्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। विडोडोले लागूऔषध कारोबारका कारण देश संकटमा परेको उल्लेख गर्दै कारोबारी गरेको देख्नेबित्तिकै गोली हान्ने आदेश दिएका हुन्। राजनीतिक दलको कार्यक्रममा विडोडोले पहिलेजस्तो विदेशी..

कांग्रेस नालायक हो भन्दै पार्टी छाड्ने, एमालेलाई गाली गर्ने ?

4 months ago

- ईश्वर पोखरेल ६ मध्ये ५ वटा प्रदेशमा एमाले पहिलो पार्टी भएको छ । २ नम्बर प्रदेशमा असोज २ गते हुने चुनावलाई हामीले अली सिरियसली लिएका छौं । पार्टीले २ नम्बर प्रदेशको वस्तुस्थितिबारे बुझ्न मलाई भनेको छ । म केही दिनमै तराईका जिल्ला जाँदैछु । सामान्यत: दुई नम्बर प्रदेशमा हामी पहिलो पार्टी हुँदैछौं..

लमजुङको बेंसीसहरमा मध्यरातमा आगलागी, २० लाखको धनमाल क्षति भएको अनुमान

4 months ago

- आश गुरुङ श्रावण ८, २०७४- बेंसीसहर नगरपालिका वडा नं. ७ हाइस्कुल चोकको एउटा घरमा मध्यरात आगलागी हुँदा ३ वटा पसल पूर्ण रुपमा क्षति भएको छ । आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । प्रहरीको अनुसार हेमप्रसाद घिमिरेको घरमा राति आगलागी भएको हो । उक्त घरमा रहेको..

गौरी जोशीको उम्मेदवारी दर्ता नभएपछि यसो भन्छ्न् अगुवा

4 months ago

सूर्य थापा टेक्सस(अमेरिका)- आगामी महिना हुन लागेको एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्षका उम्मेदवार गौरी जोशीको उम्मेदवारी निर्वाचन आयोगले स्वीकार गर्न आनकानी गरेपछि  यसले चर्को रूप लिएको छ । अमेरिकामा दर्ता भएको संस्था एनआरएन अमेरिकाको विधानले उम्मेदवारीका लागि कुनै रोक नलगाएको भएपनि आयोगले..

उडानका उल्झनहरू

4 months ago

-सुरज कुँवर श्रावण ७, २०७४- काठमाडौंदेखि लुक्लासम्मको उडान अवधि २५ मिनेट मात्रै हो। तर, १९ जना यात्रु ‘बोर्डिङ’ गरिएको जहाजले काठमाडौं विमानस्थलको ‘डमेस्टिक पार्किङ’ मा १ घण्टा ४५ मिनेटसम्म उड्ने पालो कुरेर बस्दा के दुर्गति हुन्छ होला? दुर्गम भेगमा १९ सिटे डोर्नियर विमान उडाउने पाइलट क्याप्टेन..

गर्मी छल्नेको भीड

4 months ago

श्रावण ७, २०७४- सिन्धुलीगढीमा अहिले गर्मी छल्नेको भीड लाग्ने गरेको छ। सदरमुकामबाट २० किमि उत्तरमा पर्ने यहाँको मौसम उत्तिकै रमणीय छ। गर्मीमा यो क्षेत्रमा जाडो हुन्छ। गर्मीले बाहिरी कपडासमेत खोलेर सवारीसाधनमा बसेको देख्न सकिन्छ। ढुंग्रेभन्ज्याङबाट जब सवारीसाधन उकालो लाग्छ पूरै कपडा लगाउनै पर्छ।..

गर्भावस्था अघि र पछि महिलाले ध्यान दिनुपर्ने कुरा

4 months ago

भिषा काफ्ले नेपालमा प्रत्येक वर्ष ६ देखि सात लाख महिला गर्भवती हुने नेपाल सरकारको तथ्यांक छ । त्यसमध्ये ६० प्रतिशत योजनाबद्ध रूपमा गर्भवती हुन्छन् भने ४० प्रतिशत योजनाविना नै गर्भवती हुने गरेका छन् । योजना नै नबनाई गर्भवती भएका महिलामा पनि ५४ प्रतिशतले गर्भपतन गराउाछन् । यसरी योजनाविना नै गर्भवती..

छिनाएको टाउको बोकेर आत्मसमर्पण

4 months ago

- ठाकुरसिंह थारु श्रावण ७, २०७४- असार २६ गते १० बजे राति । इलाका प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू खाना खाएर निदाउने तरखरमा थिए । प्रहरी कार्यालयको गेट नजिकैको सेन्ट्री पोस्टमा महिला प्रहरी जवान हतियारसहित नियमित ड्युटीमा थिइन् । अकस्मात् राति साइकल चढेका एक जना मानिस चौकीअघि देखिए । उनी थिए—..

एकै परिवारका चारजना मृत्यु प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान

4 months ago

- नगेन्द्र अधिकारी श्रावण ७, २०७४- एकै परिवारका चारजना मृत फेला परेको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले अनुसन्धान थालेको छ । डिएसपी अरुण पौड्याल नेतृत्वमा चिकित्सकसहितको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको हो । घटनास्थलमा आफन्त र स्थानीयको भीड लागेको छ ।..

नेपालको झिनो आशा

4 months ago

श्रावण ७, २०७४- कप्तान सन्दीप लामिछानेले ४ विकेट लिएपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने झिनो आशालाई कायमै राखेको छ। नेपालले शुक्रबार आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरविरुद्धको रोमान्चक खेलमा २२ रनको जित हात पारेको छ। इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपाल ४६.५ ओभरमा १ सय..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np