नेपालमा आज

मृगौलाको नि:शुल्क डायलासिस

2 months ago

- शिव पुरी असार २८, २०७४- मृगौला रोगीले चर्को शुल्क तिरेर डायलासिसका लागि अब निजी अस्पतालमा धाउनु नपर्ने भएको छ । भरतपुर अस्पतालले मृगौला उपचारका लागि डायलासिस र न्युरो सर्जरी सेवा सुरु गर्ने तयारी थालेको छ । आर्थिक अवस्था कमजोर भएकाहरूले यो सेवाबाट बढी लाभ लिन पाउनेछन् । अस्पतालले पहिलो पटक मृगौला..

सेतीकाे भेलमा दाउरा छाेप्न ‘बल्छी’

2 months ago

बसन्तप्रताप सिंह असार २८, २०७४- मंगलबार साँझबाट बझाङमा अविरल वर्षा भैरहेको छ । वर्षा संगै स्थानीय खोला र नदीमा बाढी आउन थालेको छ । बाढी संगै सेती नदीको भेलले बगाएर ल्याएका  दाउरा उतार्ने क्रममा प्रत्येक वर्ष बझाङका धेरैले ज्यान गुमाउने गरेका छन् । तर जब सेतीको भेल उर्लदै बढ्छ । ज्यानको पर्वाह नगरी..

पहिरोले विद्यालय बगायो

3 months ago

- वसन्तप्रताप सिंह - ७ सय विद्यार्थीको पठनपाठन अवरुद्ध - सडक थुनिँदा यातायात ठप्प - बिरामीको बिजोग असार २८, २०७४- निरन्तर वर्षापछि पहिरो खस्दा सोमबार साँझ जिल्लाको दक्षिणी भेग बुंगल नगरपालिका–६ बुंगलमा एक विद्यालय बगाएको छ । दुर्गाभवानी उच्चमाविका दुईवटा भवन बगेपछि त्यहाँ अध्ययनरत करिब ७ सय..

बाँदर धपाउन १० लाख बजेट

3 months ago

- लालप्रसाद शर्मा असार २८, २०७४- बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो । यसअघिका स्थानीय निकायमा पेस हुने योजनामा बाँदर नियन्त्रण पनि हुन्थ्यो । भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय तहले..

दरबारमार्गमा ‘रोबोट परी’

3 months ago

- अतुल मिश्र असार २८, २०७४- दरबारमार्गस्थित एसबीआई बैंक जानुभयो भने तपाईंको स्वागत एउटा रोबोटले गर्नेछ । ‘परी’ नाम गरेको यो रोबोटले तपाईंलाई बैंकिङ प्रक्रियामा समेत सघाउनेछ । ‘मुलुकमै व्यावसायिक रूपमा उपयोग गरिएको यो पहिलो रोबोट हो,’ पाइला टेक्नोलजीका संस्थापक इन्जिनियर सागर श्रेष्ठले दाबी गरे..

गोलभेंडा र काउलीमा अत्यधिक विषादी

3 months ago

- राजु चौधरी -पाँचखालबाट भित्रिएको काउलीमा ६६.८ प्रतिशत, चौताराबाट आएको गोलभेंडामा ५७.५ प्रतिशतसम्म विषादी -एलर्जी, बाँझोपन, प्यारालाइसिसलगायत क्यान्सरसमेत हुन सक्छ : खाद्य प्रविधि असार २८, २०७४- उपत्यकामा भित्रिने गालभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको फेला परेको छ । खाद्य प्रविधि तथा..

सेक्रेटको अर्को नाम राजेश हमाल

3 months ago

- कृष्ण भट्टराई, अनिल श्रेष्ठ असार २७, २०७४- सगुन र साइत  मेरो घरमा हजुर आमाको पालादेखि लागू भएको एउटा नियम छ, जुन नियम म आजका दिनसम्म पालना गरिरहेको छु । हजुर आमा, आमाहुँदै मसम्म आइपुगेको यो नियमलाई यतिबेला मेरी अर्धाङ्गिनी मधु भट्टराईले निर्वाह गरिरहेकी छिन् । म अहिले पनि एक दिनका लागि घर छाड्नु छ भने..

बाबु बन्दै भए आफूलाई बदलौं

3 months ago

  दीपक प्रसाद दहाल भाद्र १५, २०७२ घरमा नयाँ सदस्यको आगमन हुँदै छ भने अवश्य पनि परिवारमा खुसी छाएको हुनुपर्छ । अझ पहिलोपटक बाबुआमा बन्न लागेका जोडीलाई त यस्तो खुसी विशेष हुने गर्छ । तथापि यो कुरामा खुसी मात्र नभएर जिम्मेवारीमा वृद्धि एवं भूमिकामा परिवर्तनजस्ता कुराहरू पनि साथै जोडिएर आउँछन् । आमामा..

दुई तिहाई नपुग्ने भएपछि सरकारले भन्यो–तत्काल संविधान संशोधन विधेयक अघि बढ्दैन

3 months ago

- कुलचन्द्र न्यौपाने असार २७, २०७४- सरकारले संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ मतदानमा नलैजाने भएको छ । संविधान संशोधनको पक्षमा राप्रपा एक ढिक्का नहुने संकेत पाएपछि दुई तिहाई मत नपुग्ने निष्कर्षका साथ सरकारले विधेयकलाई मतदानमा नलैजाने भएको बालुवाटार स्रोतले बतायो । संविधान संशोधन विधेयक..

व्यापारी अपहरणमा संलग्न पूजासहित तीनैजना पक्राउ

3 months ago

- दुर्गालाल केसी  असार २७, २०७४- तुलसीपुर उपमहानगरपालिका ५, बसपार्कका ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठको अपहरणमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका मुख्य योजनाकार मानिएका झिम्पे ४, सल्यानका ३५ वर्षीय मानबहादुर भण्डारी, शान्तिनगर २ घर भई हाल तुलसीपुर ६ बस्ने ४० वर्षीय निर्मल भनिने..

श्रीमान्‌द्वारा श्रीमतीको विभत्स हत्या

3 months ago

असार २७, २०७४- श्रीमान्‌ले आफ्नै श्रीमतीको गला रेटी बीभत्स हत्या गरेका छन् । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले आफ्नै २७ वर्षीया श्रीमती मन्सुरको हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ । 'सोमबार राति करिब १२ बजे श्रीमतीको हत्या गरी..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np