नेपालमा आज

रत्नपार्कदेखिको प्रेमयात्रा

3 days ago

- मधु शाही एक दिन दयाहाङ राईले हात समाउँदै बेनुका राईलाई भने, ‘मलाई माफ गर है, तिमीलाई म धोका दिँदै छु ।’ ‘धोका’ शब्द सुन्दा बेनुकाको अनुहारमा जुन निराशा छाउनुपर्ने थियो, छाएन । बरु दयाले घुमाएर आफूलाई प्रेम प्रस्ताव राखेको सुइँको उनको सिक्स्थ सेन्सले पाइसकेको थियो । करिब एक वर्षदेखि साथीको साइनोमा..

को होलान् यी ?

5 days ago

- रवि मानन्धर तनहुँको देवघाटस्थित गलेश्वर आश्रमबाट घाट झर्दा बाटोमा अर्धकदका दुईवटा सालिकसँग जम्काभेट हुन्छ । कुनै कुशल मूर्तिकारले बडो मिहिनेतसाथ सिर्जेका यी सालिक अहिले जुँगा, नाक भत्काइएको बीभत्स अवस्थामा छन् । कसका हुन् त यी सलिक ? विभिन्न व्यक्तिका विभिन्न अड् कलबाजी छन् । कोही भीमसेन थापा र..

सेनामाथि खुकुलो लगाम

5 days ago

- बाबुराम विश्वकर्मा कुनै बेला एकअर्कालाई सिध्याउने खेलमा संलग्न माओवादी र नेपाली सेनाको दुस्मनीलाई संघीय लोकतान्त्रिक गणतन्त्रले मित्रतामा बदलेको छ । सेना–माओवादी मित्रताको अनौठो परिणाम हो, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाली सेनालाई रेडियो..

महानगरले कर बढायो

5 days ago

- दामोदर न्यौपाने श्रावण ४, २०७४- काठमाडौं महानगरपालिकाको महानगर परिषद्ले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ । आर्थिक विधेयक २०७४ पारित गर्दै सवारी साधनमा दोब्बर कर वृद्धि गरेको छ । इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर वा यस्तै सवारी साधनको कर बढाएर वार्षिक ४ सय रुपैयाँ पुर्‍याएको छ ।..

यातायातमा तालाबन्दी

5 days ago

श्रावण ४, २०७४- यातायात व्यवस्था विभागको लापरबाहीका कारण स्मार्ट लाइसेन्सको सर्भरमा पटक–पटक खराबी आउने गरेको छ । विभागले सर्भरको क्षमता निकै कम भएको भनी वर्षौंअघि सुधार्ने बताएको थियो तर हालसम्म सुधार गर्नमा चासो नदिँदा बेलाबेलामा सर्भर डाउन हुने गरेको छ । यसको विरोधमा सेवाग्राहीले मंगलबार..

मुटुमा समस्या देखिएपछि पूर्वराजा नर्भिकमा भर्ना, केही दिन अस्पतालमै रहने

5 days ago

श्रावण ४, २०७४- पूर्वराजा ज्ञानेन्द्र शाह केही दिन अस्पतालमै रहने भएका छन् । मुटुमा समस्या देखिएपछि उपचारका लागि बुधबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका शाहलाई केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयले विज्ञप्ति निकालेर पूर्वराजा..

भारतीय चरेस व्यापारीसहित ७ जना पक्राउ

5 days ago

श्रावण ४, २०७४- अवैध लागूऔषध चरेससहित सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाले बुधबार चारजना भारतीयसहित ७ जनालाई पक्राउ गरेको छ । भारतीय चरेस व्यापारीसहित भरिया पक्राउ गरेको यो पहिलो पटक हो । मुख्य चरेस व्यापारी भारत मजफपुरका ३८ वर्षीय रन्जित सिंह, निर्भय सिंह, मुकेश सर्राव, कलावती साह, रौतहटी राजपुरकी..

चर्चित लोकगायक बद्री पंगेनीसहित ११ जना पक्राउ, २ लाख ४ हजार नगद बरामद

5 days ago

श्रावण ४, २०७४- महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ गरेको छ । होहल्ला गरेर अशान्ति मच्चाएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना बुधबार पक्राउ परेका हुन् । गायक पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत..

भारत–चीन तनाव : कुटनीतिक समाधान खोज्ने प्रयास भईरहेको भारतीय विदेश सचिवको भनाई

5 days ago

- कमलदेव भट्टराई श्रावण ४, २०७४- भारत–चीन–भुटान त्रिदेशीय सिमानामा विगत एक महिनादेखि जारी तनावलाई कम गर्न कुटनीतिक तहमा प्रयास भईरहेको भारतले जनाएको छ । यद्यपी चीनले भने सडक निर्माण क्षेत्रमा प्रवेश गरेका भारतीय सैनिकहरु तत्काल फिर्ता हुनुपर्ने अडान दोहोर्याएको छ । भारतले भने जस्तो कुटनीतिक तहमा..

नवोदित साहित्यिक वाचनालयको नवौ अधिवेसन

5 days ago

श्रावण ४, २०७४- नबोदित साहित्यिक वाचनालय कतारको नवौ साधारण सभाले लेख कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । त्यस अवसरमा २०३ औ भानु जयन्ती र ७१ औं वाचन डवली समेत भएको छ । अध्यक्ष सीताराम थापाको सभापतित्वमा सम्पन्न अधिवेशनको उद्घाटन गर्दैै अनेसास  कतार च्याप्टरका  अध्यक्ष तिर्थ संगम राईले..

अर्को जित, ब्याटिङ समस्या उस्तै

5 days ago

श्रावण ४, २०७४- ब्याटिङमा खासै सुधार नगरेको नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा लगातार दोस्रो विजय हात पारेको छ । खासै प्रतिस्पर्धा गर्नु नपरेको नेपालले मंगलबार मलेसियामाथि ५ विकेटको जित रच्यो । सिंगापुरमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार घरेलु टोलीलाई ४ विकेटले..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np