नेपालमा आज

पत्रकार मिश्र होइन अब नेता मिश्र

3 months ago

चर्चित पत्रकार रवीन्द्र मिश्रले राजनीतिमा होमिन बिबिसी नेपाली सेवाको प्रमुखबाट राजिनामा दिएका छन् । मिश्रले एक विज्ञप्ति जारी गर्दै राजनीतिमा होमिन बीबीसी छाडेको घोषणा गरेका थिए । मिश्रले लामो समयलेदेखि ‘नयाँ राजनीतिक शक्ति’को बहस गर्दै आएका थिए भने त्यसका लागि विभिन्न पक्षसँग अनौपचारिक छलफल..

आफ्ना असन्तुष्टिलाई मतपत्रमार्फत पोख्न प्रधानमन्त्रीको मधेसी जनतालाई आग्रह

3 months ago

प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धिको रक्षा गर्नका लागि निर्वाचनमा सहभागी हुन सम्पुर्ण राजनीतिक दललाई आव्हान गरेका छन् । सिंहदरबारस्थित कार्यालयबाट आज साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई आगामी वैशाख ३१ मा हुने तय भएको स्थानीय निर्वाचनमा..

सत्तारूढ दलका ‘विद्रोही’ सांसदले गरे संशोधन प्रस्ताव दर्ता

3 months ago

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा उभिदै आएका सत्तारूढ दलका सांसदहरूले संशोधन प्रस्तावमा थप संशोधन दर्ता गराएका छन्। सरकारले पाँच नम्बर प्रदेशको सीमांकन परिवर्तन गर्ने गरी संसदमा प्रस्ताव दर्ता गराएदेखिनै त्यसको विरूद्ध उभिदै आएका नेपाली कांग्रेसका तीन सांसदहरू..

युवासंघ अध्यक्ष तिवारी हत्याका मुख्य योजनाकार मनोज : प्रहरी

3 months ago

युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा सङ्गठित अपराधमा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।..

राप्रपामा पदाधिकारी मनोनयनको तयारी, क–कसको चर्चा ?

3 months ago

काठमाडौं– हालै पार्टीको एकता महाधिवेशन सम्पन्न गरेको राप्रपाले एक साताभित्रै पदाधिकारीको मनोनयन गर्ने तयारी गरेको छ । राप्रपाको महाधिवेशनबाट १ अध्यक्ष र ९८ जना केन्द्रीय सदस्यको चयन गरिएको थियो । पदाधिकारी भने अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । राप्रपाको संशोधित विधानअनुसार अध्यक्षसहित २७..

प्रचण्ड सरकार चुनाव गराउन गम्भिर नभएको नेता नेपालको आरोप

3 months ago

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण..

राप्रपामा बुद्धिमान भए फस्ट गायिका कोमली भईन् तेश्रो

3 months ago

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन्। उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरे। मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए। मतदान..

को को हुन् त राप्रपाका टप २० भोट पाउने नेता

3 months ago

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन्। उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरे। मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए। मतदान..

१४ देशका लागि नेपाली राजदूत सिफारिस, कुन दलकाे भागमा कति ?

3 months ago

सरकारले १४ देशमा राजदुत नियुक्तिका लागि नाम सिफारिश गरेको छ । आज दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा राजदुत नियुक्तिबारे टुंगो लगाएको हो । यसअघि राजदुत नियुक्तिमा भागबण्डा नमिल्दा ढिलाई हुँदै आएको थियो । अाज सिफारिस गरेको राजदुतहरुमा - कांग्रेसबाट अर्जुनजंगबहादुर सिंह,..

अरुले नै फसाईदिए पछि मृत्युदण्डको सजाय भोग्दै मलेसियामा १३ नेपाली

3 months ago

जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे' भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी। आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस मर्‍यो।' रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन्। मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक-पटक जीवनरक्षाका..

नेपालमा १९ बर्षपछि स्थानीय निकायको चुनाव

3 months ago

लामो समयको अन्यौलतापछि सरकारले स्थानीय निकायको चुनाव आगामी वैशाख ३१ मा गर्ने भएको छ । मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । चुनाव एकैचरणमा हुने जनाइएको छ । मन्त्रिपरिषदको निर्णयपछि अब नेपालमा १९ बर्षपछि स्थानीय निकायको निर्वाचन हुने भएको छ । २०५४ सालमा स्थानीय निर्वाचन भएयता चुनाव हुन..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np