नेपालमा आज

नवराज सिलवालले डीआईजीबाट दिएको राजीनामा स्वीकृत

1 week ago

२३ असोज, काठमाडौं । नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको छ । आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिएका थिए । तर, लामो समयसम्म स्वीकृत भएन । राजीनामा स्वीकृत नभएकै अवस्थामा उनी शुक्रबार नेकपा..

योगेश भट्टराई मुख्यमन्त्रीको दौडबाट रिङ आउट !

1 week ago

२२ असोज, काठमाडौं । प्रतिनिधिसभासँगै प्रदेशसभाको चुनावमा होमिँदै गर्दा नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्री सचिव योगेश भट्टराई पक्का जस्तै देखिएको थियो । प्रदेशमा चुनाव लड्ने योजनाका साथ पार्टी नेतृत्वसँग परामर्श गरेर उनले काठमाडौंबाट आफ्नो मतदाता नामावली पनि ताप्लेजुङ सारे । तर, उम्मेदवारी..

‘खुला सिमानाको नियमन आवश्यक’

1 week ago

नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूह ईपीजीको आइतबार सकिएको पाँचौ बैठकमा खुला सीमालाई सुरक्षित र सहज बनाउन भन्दै दुई देशबीच आवातजावत गर्दा कागजात अनिवार्य गर्नेबारे सकारात्मक कुराकानी भएको अधिकारीहरुले जनाएका छन्। हवाईमार्गबाट यात्रा गर्दा जस्तै स्थलमार्गमा आवातजावतका लागि राहदानी वा..

डीआईजी सिलवालको राजीनामा स्वीकृति पत्र गृह मन्त्रालयबाटै गायब !

1 week ago

२२ असोज,काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले पदबाट दिएको राजीनामा प्रहरी मुख्यालयले स्वीकृतिका लागि पठाएको २० दिन पुग्दा पनि पत्र गृह सचिवले बुझ्न नमानेको आरोप लागेको छ । भदौ २८ मा सिलवालले दिएको राजीनामा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सनाखत गरी स्वीकृतिका लागि असोज १ गते..

समुन्द्री आँधी नेट अमेरिकाको लुइजियानामा

1 week ago

न्यू अर्लियन्सका बासिन्दा समुन्द्री आँधी नेटसँग जुझ्ने तयारी गर्दैछन् समुन्द्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रमा हानेको आँधी सम्बन्धी अमेरिकी निकाय द यूएस न्याशनल हुरिकेन सेन्टरले बताएको छ। आँधी १३७ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरतर्फ लागेको छ। मिसिसिपि,..

कानून बनेसँगै कर्मचारी खटाउने बाटो खुल्यो

1 week ago

कर्मचारी समायोजन भइसकेपछि पाँच वर्षसम्म सरकारले खटाएको ठाउँमा अनिवार्य रुपमा बस्नुपर्ने उल्लेख गरिएको छ।कर्मचारी समायोजन सम्बन्धी विधेयक पारित भएसंगै सरकारलाई संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउने बाटो खुलेको छ। जुनसुकै सेवा र समूहका कर्मचारीलाई पनि प्रदेश र स्थानीय तहमा सरकारले खटाउन..

एनआरएन उपाध्यक्ष पन्त पुन: उपाध्यक्ष उम्मेदवार

2 weeks ago

आश्विन २०, २०७४-गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले सोही पदमा निरन्तरता दिनेगरी चुनावी अभियान सुरु गरेका छन् । जर्मनीको फ्रेंकफर्ट आधारित होटल व्यवसायी उनले संस्थाभित्र मौलाएको ध्रुवीकरणलाई रोक्न र सबैलाई समेटेर अघि बढ्न आफूले उपाध्यक्ष पदमै निरन्तरता दिन चाहेको बताएका छन् ।..

राजनीतिक ध्रुवीकरणको असरः रोकियो मोदी र सिरिसेनाको नेपाल भ्रमण

2 weeks ago

  २० असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाल सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावि नेपाल भ्रमण रोकिएको छ । नेपालमा अप्रत्यासित रुपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण..

उपेन्द्रको फोरम कांग्रेस नेतृत्वको गठबन्धनमा नबस्ने

2 weeks ago

सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेल खुला रहे पनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो । कांग्रेससँग मात्रै नभई एमाले..

गोपाल खड्काको अर्को बदमासीः हवाई इन्धनमा तीन करोड घोटाला

2 weeks ago

२० असोज, काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ ।  इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको..

नुवाकोटमा दुर्घटना

2 weeks ago

नुवाकोटको विदुर नगरपालिका ५ माझिटारमा आज बिहान बस र कन्टेनर एकआपसमा ठोक्किएर दुर्घटना । दुर्घटनामा दुवै सवारीका चालक सहित ११ जना यात्रु घाइते भएका छन्..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np