नेपालमा आज

अमेरिकी युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमानामा

25 mins ago

अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमानामा पर्ने आकासमा उडाइएको छ । बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका बताइएको छ । तनावमा रहेको कोरियाली आकासमा अमेरिकी युद्धक विमानको आगमनले अमेरिका र उत्तर..

रुसी सेनाको हवाई कारबाहीमा सिरियामा ४५ बिद्रोहीको मृत्यु

29 mins ago

बेरुत,(रासस÷एएफपी) ः रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी उत्तरपश्चिमी सिरियामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले बताएका छन् । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुगमनकर्ताहरूले आइतबार..

के किम जङ-अन विदेश भ्रमणमा जान डराउँछन्?

32 mins ago

आफ्ना क्षेप्यास्त्र परीक्षण र पारमाणविक कार्यक्रमलाई लिएर उत्तर कोरिया अचेल विश्व कूटनीतिको केन्द्रमा छ। न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभामा पनि उत्तर कोरिया एउटा मुद्दा बनेको छ। उत्तर कोरियाभन्दा त्यहाँका नेता किम जङ-अन अझ बढी चर्चामा छन्। उनी आफ्ना दिवंगत बुवा तथा पूर्व नेता..

सन् २०२२ सम्म हरेक गरिवको एउटा घर हुन्छ : मोदी

1 day ago

नयाँदिल्ली, (रासस÷सिन्ह्वा) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिव परिवारको आउदो पाँच बर्ष भित्रमा आफ्नै घर हुने बताउनु भएको छ । भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भन्नुभयो, “आउदो सन् २०२२ सम्ममा हरेक गरिब परिवार, ती गाउका हुन वा सहरका, ती सवैको एक एक..

बुद्ध लामा बने ‘नेपाल आइडल’

2 days ago

आश्विन ७, २०७४-पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । कतारको दोहास्थित ग्राण्ड मलमा शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दर्शकको भोटिङको आधारमा लामा नेपाल आइडल घोषित भएका हुन् । प्रतियोगितामा इटहरीका निशान भट्टराई फस्ट रनरअप र काठमाडौंका प्रताप दास सेकेण्ड रनरअप घोषित भए..

महानगर र उपमहानगर बाहेकका नतिजा ‘आज’

2 days ago

तेस्रो चरणको स्थानीय निर्वाचनको मतपरिणाम आउन ढिलाई भईरहेकोमा आलोचना खेपिरहेको निर्वाचन आयोगले आज साँझसम्म एउटा महानगरपालिका र तीनवटा उपमहानगरपालिका बाहेकका सबै तहको मतगणना सकिने जनाएको छ। आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार र पदहरु कम हुने भएकोले मतगणना अहिलेको भन्दा छिटो..

उत्तर कोरियाली ‘पागल’ नेताको यस अघि कहिल्यै नभएको परीक्षण हुने

3 days ago

वासिङ्टन, ६ असोज (रासस÷एएफ्पी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको परीक्षण हुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली गतिविधिलाई लिएर चासो व्यक्त गर्दै अमेरिकाका लागि..

ट्रम्प दिमाग खराब भएका गुण्डा : किम

3 days ago

अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध झनै बढेको दर्शाउँदै उत्तर कोरियाका नेता किम जङ अनले ट्रम्पलाई एक दिमाग खराब भएको गुण्डा भनेका छन्। दुर्लभ ठानिने व्यक्तिगत वक्तव्य दिंदै उत्तर कोरियाली नेताले भनेका छन् ट्रम्पका हालैका बयानबाजीले उनको देश सही पथमा रहेको बारे उनी झन विश्वस्त भएका छन्। उत्तर..

उत्तर कोरियाविरुद्ध थप अमेरिकी प्रतिबन्ध

3 days ago

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका कम्पनी र व्यक्तिहरुविरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गरेका छन्। आफूले हस्ताक्षर गरेको एउटा कार्यकारी आदेशले अमेरिकी अर्थ मन्त्रालयलाई प्योङयाङसँग कारोबार गर्ने विदेशी ब्यांकहरुविरुद्ध प्रतिबन्ध लगाउने अधिकार दिएको ट्रम्पले बताए। उत्तर..

‘बालबालिकाको पुनर्स्थापनामा सघाउँछौँ’

3 days ago

संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले हालैको भीषण बाढीका कारण नेपालमा ८० हजार बालबालिका शिक्षाबाट वञ्चित भएको भन्दै उनीहरुको पुनर्स्थापनाका लागि सहयोग गर्ने बताएका छन्। विश्वव्यापी शिक्षाका लागि राष्ट्रसंघका विशेष दूत गोर्डन ब्राउनले दुई वर्षअघिको भूकम्प र हालैको भीषण बाढीले नेपालका हजारौं..

‘चिनियाँ मार्ग प्रयोगबारे छिट्टै सम्झौता’

3 days ago

उत्तरी हिमाली क्षेत्रमा सामान ढुवानी गर्न सहजताका लागि नेपालले १४ ठाउँमा चिनियाँ बाटो प्रयोग गर्न दिन गरेको आग्रहप्रति चिनियाँ अधिकारीहरुले सैद्धान्तिक सहमति जनाएको नेपाली अधिकारीहरुले बताएका छन्। हिमालपारि तिब्बती भूभागमा समानान्तर किसिमबाट चीनले राम्रो सडक पूर्वाधार बनाइसकेकाले..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np