अमेरिकामा नेपाली गतिबिधि

जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक सुवेदीको असन्तुष्टि

9 months ago

न्यूयोर्क, नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक बिष्णु सुबेदीले जनसम्पर्क समिति अमेरिकाले गर्न लागेको साधारण सभाप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । सुबेदीले असन्तुष्टि ब्यक्त गर्दै यस्तो बिज्ञप्ती जारी गरेका छन् । बिज्ञप्तीको पुर्ण पाठ यस्तो छ । विगतमा लामो समयदेखि नेपाली जनसम्पर्क..

अमेरिकामा एसाइलमलाई दुरुत्साहन , नक्कली एसाइलमका आवेदनबारेको छानविन पनि कडा

9 months ago

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिमा सुरक्षा सम्बन्धि कार्यकारी आदेश कार्यान्वयनका लागि जारी गरेको आक्रमकखालको नयाँ मेमोले अमेरिकामा एसाइलमलाई दुरुत्साहन गरेको छ । मंगलबार ल्याइएको यो नियमपछि एसाइलम गर्नेहरु..

फेसबुक चलाउन कति समय दिने २० टीप्स

9 months ago

-प्रदीप परियार थापा मगर सामाजिक सञ्जालमा आफ्नो या अरुको फोटो, बिचार, रचना, समाचार प्रकाशन, शेयर र ट्याग गर्दा साथै अपरिचित व्यक्तिसँग मित्रता कायम गर्दा पुर्याउनु पर्ने सावधानीबारे गोल्डन रुल अफ सोसल नेटवोर्किङ टिप्स यहाँ प्रस्तुत गरिएकोछ । १ स्टाटस प्रोफाईल : तपाईको स्टाटस पोस्ट तपाईको असली..

अाज ६७ औं प्रजातन्त्र दिवस

9 months ago

अाज ६७ अाैं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएकाे छ । एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य बनाएर..

राष्ट्रपति र संसदलाई धम्की दिए सात वर्ष कैद

9 months ago

जनप्रतिनिधि निकाय सांसदलाई काम गर्न बाध्य पार्ने, बल प्रयोग गरेर वा नगरेर धम्की दिनेलाई सात वर्ष कैद सजाय हुने भएको छ। संसदको विधायन समितिले शुक्रबार पारित गरेको मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको फौजदारी कसुर संहितामा संसदलाई धम्की दिनेलाई कैद सजायको व्यवस्था गरिएको हो । यो खबर हामीले आजको अन्नपूर्ण..

नक्कली इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेण्ट यसरी चिन्नुहोस्

9 months ago

अमेरिकाका विभिन्न राज्यमा इमिग्रेशनको छापा चलिरहँदा ठगहरुले नक्कली इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेण्ट बनेर रकम माग्ने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । ठगहरुले नक्कली एजेण्ट बनेर कागजपत्रविहिनहरुलाई फोनबाट र प्रत्यक्ष धम्याउने र रकममाग्ने गर्न थालेकाले त्यस्ता ठगबाट सचेत हुन कानुन..

अमेरिका पुगेको सात बर्षपछि जगदिश समालले माग्न थाले माया

9 months ago

न्यूयोर्क, लोकप्रिय गायकको रुपमा छवी बनाउन सफल भएका गायक जगदिश समालले अमेरिका आएको सात बर्षपछि नयां गित देउन तिम्रो माया दर्शक सामु पस्किएका छन् । सात बर्ष देखि न्यूयोर्कमा रहेका समालले भ्यालेन्टाईन डेको अवसर पारेर देउ न तिम्रो मायाको म्यूजिक भिडियो समेत सार्वजानिक गरेका छन् । दावा शेर्पाको शब्द र..

सञ्चारमाध्यमले बेइमानी गरेको राष्ट्रपति डोनल्ड ट्रम्पको आरोप

9 months ago

आफ्नो कार्यकालको सुरुवाती हप्ताहरुको समीक्षा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो बचाउ गर्दै सञ्चारमाध्यमको चर्को आलोचना गरेका छन्। ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले आफ्नो सरकारभित्र अराजकता देखिएको भन्ने आरोप अस्वीकार गर्दै बरु..

आन्दोलन गरेको भन्दै आठ महिनादेखि भारतीय जेलमा ४३ नेपाली

9 months ago

भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। उनीहरुसँगै भारतीय मजदुर पनि जेल परेका छन्। जलविद्युतको बाँध निर्माणमा संलग्न ती..

अमेरिकाले कडाइ गरेपछि मेक्सिकोमा ३ सय नेपाली अलपत्र

9 months ago

अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौं लगाएर मेक्सिको पुगेका ३ सय बढी नेपाली अमेरिक र मेक्सिकोको सीमामा रोकिएका छन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लागेर उनीहरु २३ महिनामा त्यहाँ आइपुगेका हुन् ।..

ग्रिनकार्ड रहेका र टीपीएसबाट एड्भान्स परोल लिएकालाई यात्रा गर्नमा समस्या हुन्न

9 months ago

अमेरिकामा रहेका नेपालीहरु र नेपालमा रहेका उनीहरुका आफन्तहरु अमेरिकाको परिवतर्तित अध्यागमन अवस्थाबाट तनाव लिइहाल्नुपर्ने अवस्था नरहेको अमेरिकी कानुनविद् केशव सेडाईले बताउनुभएको छ । अमेरिकामा अपराध गरेको र अदालतबाट देशनिकालाको आदेश पाएको बाहेक अरु कुनै पनि नेपाली अमेरिकाबाट देशनिकाला हुने..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np