अमेरिकामा नेपाली गतिबिधि

अमेरिकाको क्यालिफोर्नियामा कार दुर्घटनामा नेपाली युवाको मृत्यु

7 months ago

क्यालिफोर्निया, अमेरिकाको क्यालिफोर्निया राज्यमा कार दुर्घटनामा परि नेपाली युवाको मृत्यु भएको छ । सोमबार क्यालिफोर्नियाको सान्फ्रान्सीस्को एरियामा भएको कार दुर्घटनामा परि अन्दाजि २० बर्षका पुन थरका नेपाली युवाको मृत्यु भएको जनाइएको छ । सानफ्रान्सीस्कोका समाजसेवी उत्तम कार्कीका अनुसार नेपालको..

टेक्सासको डल्लासमा भब्य रुपमा नयां बर्ष मनाईयो

7 months ago

अमेरिका- नेपाली समाज टेक्ससले शनिबार आयोजना गरेको नयाँ वर्षको कार्यक्रम युलेसस्थित बियरक्रिक पार्कमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली समुदायको बाक्लो बसाई रहेको ड्यालस क्षेत्रबाट सयौँ नेपालीहरु नेपाली क्यालेण्डर अनुसारको नयाँ वर्ष २०७४ स्वागत गर्न उपस्थित भएका थिए । विगतका वर्षहरुमा नेपाली..

नर्थ क्यारोलाइनाको मोरिसभिलमा मनाइयो भव्य नेपाल दीवस

7 months ago

अमेरिका - अमेरिकी राज्य नर्थ क्यारोलाइनाको मोरिसभिल नगरले शनिबार नेपाल दीवस मनाएको छ । हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिबारलाई नेपाल दीवस मनाउने निर्णय नगरले यही मार्च ११ तारिकमा गरेको थियो । त्यस अनुसार शनिबार नगरका पदाधिकारी, नेपाली राजदूत लगायत कुटनीतिक अधिकारीहरुको उपस्थितीमा भव्य नेपाल..

परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकारमा खगेन्द्र जिसी नियुक्त

7 months ago

न्यूयोर्क, नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकामा पुगेर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खग्रेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैतानिक सल्लाहकारमा नियुक्त गरेको छ । एनआरएन अमेरिकाका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य समेत रहनु भएका क्षेत्रीलाई मन्त्री स्तरीय निर्णयबाट..

नेपालको पर्यटन प्रवद्धनका लागि अमेरिकाको शिकागोमा बिषेश कार्यक्रम हुने

7 months ago

शिकागो- नेपालको पर्यटन प्रवद्धनका लागि अमेरिकाको शिकागोमा बिषेश कार्यक्रमको आयोजना हुने भएको छ । नेपालीहरुको पुरानो संस्था एन्माको मुख्य आयोजनामा हुन लागेको कार्यक्रमले नेपालको पर्यटन प्रवद्धनमा बिशेष टेवा पुग्ने अपेक्षाका साथ गर्न लागिएको हो । भिजिट एक्सपेरिएन्स एण्ड डिस्क्भर नेपाल भन्ने..

अमेरिकामा नेपाल देखाउंदै शौरभ

8 months ago

टेक्सस – अमेरिकाको टेक्सस राज्यको फोर्टवर्थमा तीन हप्ते नेपाल शो २०१७ शुरु  भएको छ । प्रदर्शनीमा नेपालका दुई बर्ष अघिको भुकम्प प्रभावित कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोहरु प्रदशनीमा राखिएका छन् । शुक्रबार एक समारोह बीच रोटरी फाउन्डेसनका प्रमुख पावल लुकास, फोर्टवर्थ कला काउन्सील..

फरक शैलीमा नयां बर्ष मनाउंदै डल्लासका नेपाली

8 months ago

टेक्सास, टेक्सासको डल्लासमा रहेका नेपालीहरुले नयां तरिकाले नेपाली नयां बर्ष २०७४ लाई स्वागत गर्ने भएका छन् । हरेक बर्ष नेपाली नयां बर्षलाई बिबिध कार्यक्रमको आयोजना गरि स्वागत गर्ने डल्लासका नेपालीहरुले यस बर्ष भने नेपालमा नै पुगेको आभाष हुने गरि नयां बर्ष मनाउन पाउने भएका हुन् । नेपाली समाज..

कोर्टले फैसला नर्गदै मुद्धा जितेको हल्ला चलाईयो -नगेन्द्र पौडेल

8 months ago

भर्जिनिया (अमेरिका)- एनआरएन अमेरिकाका पूर्व अध्यक्ष उम्मेदवार नगेन्द्र पौडेलले टेनिसी कोर्टमा एनआरएन अमेरिकाको वर्तमान कार्यसमिति विरुद्ध परेको मुद्दा हामीले जितौं भन्ने दाबी गलत भएको बताएका छन् । हामीले फर्जी मददाता बनाएर वर्तमान कार्यसमितिले निर्वाचन जितेको दाबी गर्दै मुद्दा हालेको थियौँ..

न्यूयोर्क शहरको कम्युनिटि बोर्डमा नेपाली समाजसेवी ज्ञवाली नियुक्त

8 months ago

न्यूयोर्क, संसारकै राजधानी मानिने न्यूयोर्क शहरको क्वीन्स बोरोको कम्युनिटी बोर्डमा समाजसेवी मोहन ज्ञवाली नियुक्त भएका छन् । लामो समय देखि न्यूयोर्कको रिजउड क्षेत्रमा बसेर समाजसेवामा सकृय रहंदै आएका ज्ञवालीलाई न्यूयोर्क सिटी क्वीन्स बोरो प्रसेडिन्टले यहि अप्रिल १ देखि लागु हुने गरि दुई बर्षका..

स्टोरी साइकलले अमेरिकाको टेक्सस राज्यको फोर्टवर्थमा कला प्रर्दशन गर्दै

8 months ago

काठमाडौं (नेपाल)– स्टोरी साइकलले फोर्टवर्थ आर्ट सेन्टर र क्राफ्टेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सस राज्यको फोर्टवर्थमा तीन हप्ते नेपाल शो हुन लागेको छ । शोमा नेपाली कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोे प्रदशनी गरिने छ ।  आउदो साता रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले यो शो को..

सन् २०१८ को डिभीका लागि झण्डै दुई करोडको आवेदन,नेपालबाट कति ?

8 months ago

काठमाडौं,चैत २२ । अमेरिकी सरकारको भिसा लोटरी अर्थात् डिभी कार्यक्रम खारेजीको खतरामा छ । अमेरिकी कंग्रेसमा यससम्वन्धी थुप्रै विधेयकहरु विचाराधीन छन् । तर नेपालसहित विश्वभरका मानिसहरुमा डिभीको आकर्षण भने कम भएको छैन । सन् २०१७ को आवेदन म्यादभित्र डिभीका लागि विश्वभरका एक करोड ९० लाख व्यक्तिहरुले..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np