अमेरिकामा नेपाली गतिबिधि

न्यायलयमाथी हस्तक्षेप गरेकोमा प्रवासी नेपाली मञ्च अमेरिकाको आपत्ती

2 months ago

न्यूयोर्क, प्रधानन्यायधिश शुसिला कार्की माथी महाअभियोग दर्ता गरेर बर्तमान सरकारले तानाशाही प्रवृती देखाएको भन्दै प्रवासी नेपाली मञ्च अमेरिकाले आपत्ती जनाएको छ । मञ्चका महासचिव राधाकृष्ण देउजाले जारी गर्नुभएको बिज्ञप्तीका अनुसार बर्तमान सरकार कानुनको धज्जी उडाउंदै जनचाहना बिपरीत हिडिरहेकोले..

नेपाली बृत्तचित्र बेलायती संसदमा प्रदर्शन

2 months ago

लण्डन, १२ बैशाख । चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) बेलायतको संसदमा प्रदर्शन गरिएको छ । नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ । महाभूकम्पको दोस्रो बार्षिकीको पूर्वसन्ध्या पारेर..

प्रहरीको वाहलवाला अधिकृतलाइ सोधपुछ गर्न पक्राउ गर्नु पर्छ ?

2 months ago

-हत्याको आरोपमा सर्वोच्च अदालतले दोषी ठहर गरेको बालकृष्ण ढुंगेललाइ उनका राजनीतिक संरक्षकहरुको डरले पक्राउ गर्न नगरेर राज्यलाइ कम्जोर प्रमाणित गर्न सहायक बनिरहेको नेपाल प्रहरीले आफ्नो संगठनमा कार्यरत डिआइजी नवराज सिलवाललाइ सोधपुछ गर्न गिरफ्तार गरेछ l नेपाल प्रहरीको वर्दी लगाउञ्जेल नवराज सिलवाल..

जनसम्पर्क समिति अमेरिकाले नोभेम्बरमा नयां नेतृत्व छान्ने

2 months ago

भर्जिनिया- नेपाली जनसम्पर्क समिति (नेजस) अमेरिकाको शनिवार भर्जिनियामा भएको साधारण सभाले अधिवेशन नोभेम्वर महिना भित्र गर्ने लगायत संस्थालाई नयाँ ढंगवाट अघि बढाउन विभिन्न निर्णय गरी सम्पन्न भएको छ । 'हामीले यो साधारण सभालाई एतिहासिक भनेका थियौं यस अनुसारनै भयो' सभापति आनन्द  विष्टले  भने -'संस्थाका..

अमेरिकामा पौडी खेल्दा डुबेर नेपाली युवाको निधन

2 months ago

अमेरिकाको उत्तरी राज्य मिनिसोटाको एक विश्वविद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीको नदीमा डुबेर निधन भएको छ । स्थानीय साउथवेस्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने अर्बिन थापाको शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर निधन भएको हो । मृतक थापाका आफन्त प्रवासी नेपाली मञ्च अमेरिकाका..

जनसम्पर्क समिति अमेरिकाको साधारणसभा भर्जिनियामा शुरु

2 months ago

भर्जिनिया, नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रथम साधारणसभा भर्जिनियामा शुरु भएको छ । खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहिको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा अमेरिकाका बिभिन्न राज्यबाट आएका प्रतिनिधीहरुको बाक्लो सहभागिता भएको छ । नेपाली कांग्रेसका..

जनसम्पर्क समिति अमेरिका अझै बलियो संस्था बन्दैछ– सभापति बिष्ट

2 months ago

न्युयोर्क - नेपाली जनसम्पर्क समिति अमेरिका(नेजस अमेरिका)को शनिवार हुन लागेको साधारण सभा संस्थालाई समय सापेक्ष रूपमा कसरी अगाडी बढाउने भन्नेमा केन्द्रित हुने भएको छ । यो साधारण सभा संस्थाको संरचना, विधान, नेपाली काँग्रेस पार्टीसंगको सम्बन्धका बारेमा केन्द्रित हुने छ, नेजसका सभापति आनन्न विष्टले भने..

अमेरिकाको क्यालिफोर्नियामा कार दुर्घटनामा नेपाली युवाको मृत्यु

2 months ago

क्यालिफोर्निया, अमेरिकाको क्यालिफोर्निया राज्यमा कार दुर्घटनामा परि नेपाली युवाको मृत्यु भएको छ । सोमबार क्यालिफोर्नियाको सान्फ्रान्सीस्को एरियामा भएको कार दुर्घटनामा परि अन्दाजि २० बर्षका पुन थरका नेपाली युवाको मृत्यु भएको जनाइएको छ । सानफ्रान्सीस्कोका समाजसेवी उत्तम कार्कीका अनुसार नेपालको..

टेक्सासको डल्लासमा भब्य रुपमा नयां बर्ष मनाईयो

2 months ago

अमेरिका- नेपाली समाज टेक्ससले शनिबार आयोजना गरेको नयाँ वर्षको कार्यक्रम युलेसस्थित बियरक्रिक पार्कमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली समुदायको बाक्लो बसाई रहेको ड्यालस क्षेत्रबाट सयौँ नेपालीहरु नेपाली क्यालेण्डर अनुसारको नयाँ वर्ष २०७४ स्वागत गर्न उपस्थित भएका थिए । विगतका वर्षहरुमा नेपाली..

नर्थ क्यारोलाइनाको मोरिसभिलमा मनाइयो भव्य नेपाल दीवस

2 months ago

अमेरिका - अमेरिकी राज्य नर्थ क्यारोलाइनाको मोरिसभिल नगरले शनिबार नेपाल दीवस मनाएको छ । हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिबारलाई नेपाल दीवस मनाउने निर्णय नगरले यही मार्च ११ तारिकमा गरेको थियो । त्यस अनुसार शनिबार नगरका पदाधिकारी, नेपाली राजदूत लगायत कुटनीतिक अधिकारीहरुको उपस्थितीमा भव्य नेपाल..

परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकारमा खगेन्द्र जिसी नियुक्त

2 months ago

न्यूयोर्क, नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकामा पुगेर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खग्रेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैतानिक सल्लाहकारमा नियुक्त गरेको छ । एनआरएन अमेरिकाका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य समेत रहनु भएका क्षेत्रीलाई मन्त्री स्तरीय निर्णयबाट..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np