अमेरिकामा नेपाली गतिबिधि

राम्रो र हाम्रो एनआरएन बनाउन मेरो उम्मेदवारी -गौरी जोशी

2 weeks ago

अमेरिकामा रहनुभएका आदरणीय गैर आवासीय नेपाली समुदायहरू अनिश्चयता र ढिलासुस्तीलाई अन्त्य गर्दै अब एनआरएन अमेरिका पूर्ण रूपमा चुनावी माहौलमा प्रवेश गरेको छ । निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी मनोयन दर्तासंगै आफ्नो उम्मेदवारीका सम्बन्धमा केही बिचार समेत राख्न आग्रह गरेकाले मेरो सानो लिखित भनाई..

अमेरिकामा रहेका तिन लाख नेपाली नै मेरो प्यानलमा छन् – राम पोखरेल

2 weeks ago

टेक्सस(अमेरिका)- टेक्ससको ड्यालसमा बस्दै आउनुभएका राम पोखरेलले एनआरएन अमेरिकाको अध्यक्षमा शनिबार उम्मेदवारी दिनुभएको छ । वर्तमान उपाध्यक्ष समेत रहेका पोखरेलले आफ्नो कुनै प्यानल भन्दा पनि अमेरिका भर रहेका सबै नेपालीलाई समेटेर उम्मेदवारी दिएको बताएका छन् । एनआरएन साझा संस्था भएकोले आफू प्यानल वा..

एनआरएन अमेरिकाको चुनावी प्रकृया शुरु, अगष्ट ११ र १२ मतदान

3 weeks ago

लामो समयको प्रतिक्षा पश्चात एनआरएन अमेरिकाको चुनवी प्रकृया शुरु भएको छ । निर्वाचन समितिले मंगलबार कार्यक्रम प्रकाशित गर्दै अगष्ट ११ र १२ तारिख चुनाव हुने जनाएको छ । उम्मेदवारको मनोनयन भोली बुधबारबाटै सुरु हुने समेत जनाइएको छ । एनआरएन अमेरिकाको निर्बाचन समितिले जारी गरेको बिज्ञप्तीका अनुसार..

जुलार्इ २ मा एएनए बाल्टिमाेर सम्मेलनः बिना तामझामकाे सादा सम्मेलन

3 weeks ago

अमेरिकामा रहेका नेपालीहरूकाे पुरानाे संस्था एएनए (एशाेसियसन अफ नेपालिज इन द अमेरिकाज) काे ३५अाैं वार्षिक सम्मेलन मेरिल्याण्डकाे बाल्टिमाेरमा अायाेजना हुदैछ। अमेरिकाकाे स्वतन्त्रता दिवश जुलार्इ ४ काे छेकाे पारेर  अागामी जुलार्इ २ मा अायाेजना हुने एएनए सम्मेलन यसकाे इतिहासमै पहिलाेपटक बिना..

भ्रमको खेती होइन, स्वच्छ चुनावमा आउनुहोस्-जोशी

4 weeks ago

टेक्सास, एनआरएन अमेरिकाको निर्बाचनको मिति सार्बजनिक हुन ढिला भईरहेको भए पनि चुनावी अभियान भने निकै तातेको छ । सामाजिक सन्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा जुटेका उम्मेदवारहरु चुनावी प्रचार प्रसारका साथै बिभिन्न आरोप प्रत्यारोपमा पनि उत्रिन लागेका छन् । यसैबिच अध्यक्षका..

हार्डड्राइभमा कब्जा एनआरएन अमेरिका – राम सी पोखरेल

4 weeks ago

म लामो समयदेखि टेक्ससको ड्यालसमा रहेर व्यवसाय तथा समाजसेवमा सक्रिय रहँदै आएको छु । अमेरिकामा आएदेखि नै ड्यालसमा बस्दै आएको हुनाले पनि म यहाँका हरेक सामाजिक कार्यमा सक्दो रूपमा सक्रिय रहँदै आएको पनि छु। ड्यालसको एभरेष्ट लायन्स क्लबको अध्यक्ष भएर काम गरिसकेपछि धेरै साथीहरूले मलाई नेपाली समाज..

डालसमा स्थानीय सहरका मेयर सँग विशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

4 weeks ago

डालस- टेक्सस राज्य स्थित अर्भिंग सहरका मेयर रिक स्टोफरसंग डालसको स्थानीय समुदायले एक विशेष अन्तरक्रिया गरेको छ। नेपाली मन्दिरको सभा कक्षमा हिजो जुन २४ का दिन संम्पन सो अन्तरक्रियात्मक कार्यक्रममा स्थानीय नेपाली समुदाय, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुले नवनिर्बाचित मेयर स्टोफर सँग..

एनआरएन टेक्सास च्याप्टर उपाध्यक्षमा गौतमको उम्मेदवारी

1 month ago

टेक्सास- एनआरएन अमेरिकाको टेक्सास च्याप्टर उपाध्यक्षमा ह्युस्टनमा रहेका द्रोण गौतमले उम्मेदवारी घोषणा गरेका छन्। बिगत १४ बर्ष देखि ह्युष्टनमा रहेर बिभिन्न सामाजिक कार्यमा सकृय रहंदै आएका गौतमले मंगलबार एक बिज्ञप्ती जारी गर्दै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । गुल्मी घर भएका गौतमले..

शिकागोमा यसरी झल्कीयो नेपाल

2 months ago

शिकागो, अमेरिकाकाको शिकागो शहरमा आयोजित एक बिषेश कार्यक्रममा अमेरिकी सांसद तथा कुटनितिज्ञहरुले नेपाल र नेपालीको खुलेर प्रशंसा गरेका छन् । नेपालीहरुको पुरानो संस्था एन्माले नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा शिकागोमा आयोजना गरेको नेपाली पर्यटन प्रवद्धन सम्बन्धी कार्यक्रममा अमेरिकी राजनितीज्ञ..

मलाई काम गर्न देऊ: राष्ट्रपति ट्रम्प

2 months ago

आफ्नो चुनावी अभियान र रुसबीच साँठगाँठ रहेको आरोपले विवादको स्वरुप ग्रहण गरिरहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले सहज ढङ्गले शासन चलाउन चाहेको बताएका छन्। वासिङटनमा एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त आरोपको जाँच गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने निर्णयलाई आफूले स्वागत..

सदस्यता लिनेलाई हतोत्साह होइन प्रोत्साहन गर्नुपर्दछ – गौरी जोशी

2 months ago

ड्यालस (अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्षका उम्मेदवार गौरीराज जोशीले तीनलाख नेपालीमध्य १७ हजारले मात्र सदस्यताका लागि आवेदन दिँदा पनि विवाद देखिनु लाजमर्दो विषय भएको बताएका छन् । एनआरएन अमेरिकाकै अध्ययनबाट अमेरिकामा दुईलाख ५० हजार नेपालीहरु रहेको विवरण सार्वजनिक भएको छ ।..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np