अपडेट

नाटककाे तीर्थस्थल ब्रडवेमा सुनील र निशा

7 months ago

नेपाली रंगकर्मकै सबैभन्दा अग्लाे मान्छे सुनील पाेखरेल यतिबेला दुर्इ नाटक लिएर अमेरिका भ्रमणमा छन् । रंगकमर्मी निशा पाेखरेलसँगै सुनीलले याे यात्रामा अमेरिकी नेपाली डायस्पाेरामा रहेका रंगप्रेमीहरूमाझ  दुर्इ नाटक 'यात्रा' र 'याज्ञसेनी' मञ्चन गरिरहेका छन् । टेक्सासबाट सुरू भएकाे याे यात्रा शनिबार..

भारतीय राष्ट्रपतिद्वारा पशुपतिमा विशेष पूजा

7 months ago

पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गरेका छन् । विहिबार बिहान पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गर्नुभएपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गरेका थिए । गार्गी कन्या..

तिहारका जुवाडेहरूबीच गाेली हानाहान, दुर्इ घाइते

7 months ago

इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा आज बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन् । हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि बस्दै आएका धनकुटा निवासी तोर्ण पौडेल..

सामा-चकेवा पर्वको तयारी सुरु

7 months ago

कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकाको दिन आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने सामा—चकेवा पर्वको तयारी सुरु भएको छ । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ । भाइटिकाका..

रारा कि अप्सराः तान्दैछ पर्यटक राराकाे प्राकृतिक छटाले

7 months ago

सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ । रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसँैपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ । पर्यटन व्यवसायी गोपाल बम भन्छन् – “असार, साउन..

‘हामीहरू निर्दाेष छाैं’

7 months ago

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निजी निवासमा म्याद तामेलीमा असहयोगको आरोप लागेका तीन जनाले आफूहरु निर्दोष भएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । कार्कीको म्याद तामेलीमा असहयोग गरेको भन्दै कारबाहीको प्रस्ताव गरिएका तामेल्दार शम्भुबहादुर..

क्लिन्टनको योजनाले तेस्रो विश्व युद्ध: ट्रम्प

7 months ago

अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको सिरियाबारे विदेश नीति योजनाले तेस्रो विश्व युद्ध निम्तिन सक्ने बताएका छन्। अमेरिकाले सिरियाका राष्ट्रपति बशार अल असदको सत्ता गिराउनभन्दा इस्लामिक स्टेटलाई परास्त गर्नपट्टि ध्यानकेन्द्रित..

कात्तिक २५ सम्म संसद स्थगितः लाेकमानलार्इ बचाउने चाल

7 months ago

अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगका निलम्बित प्रमुख  अायुक्त लाेकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथि सुरु भएको छलफल कार्तिक २५ गतेसम्मको लागि स्थगित भएको छ । मंगलवार बसेको संसदको बैठकमा झण्डै एक दर्जन सांसदहरुले धारणा राखेपछि बोल्ने क्रम जारी रहेको भन्दै सभामुख ओनसरी घर्तीले लामाे..

पालाको घट्यो उत्पादन, बढ्यो मूल्य र माग

7 months ago

दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर भ्याइनभ्याई छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो । माटोको..

लाेकमानकाे समाचार लेख्ने तीन पत्रकारमाथि ज्यानकाे धम्की

7 months ago

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयमा समाचार लेखेकै आधारमा ‘राजधानी’ दैनिकका सम्पादक राजन शर्मा, समाचार सम्पादक गणेश बस्नेत र वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई अज्ञात व्यक्तिले फोनबाट धम्की दिइएको बताइएकाे छ । आइतबार साँझ ‘राजधानी’ दैनिकमा..

एनसेलले लग्याे रू. ८ अर्व ३६ कराेड !

7 months ago

एनसेलले विगत पाँच वर्ष अघिदेखि रोकिएको लाभांश लगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०६८÷६९ को मात्र एनसेलले रू. आठ अर्ब ३६ करोड नगद लाभांश लगेको हाे । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले कानुनी सर्त पूरा गरेकाले एनसेललाई लाभांश लैजान स्वीकृति दिएकाे बताए । उनका अनुसार नेपाल..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np