अपडेट

अस्तव्यस्त यातायात

6 days ago

- राजकुमार बानियाँ २९ असारमा बाँसबारीबाट भृकुटीमण्डपका लागि माइक्रोबस चढे, पूर्वाधारविद् सूर्यराज आचार्य । सहचालकले भाडाबापत १८ रुपियाँ मागे । उनले ५० रुपियाँको नोट दिए । सहचालकले ३० रुपियाँमात्र फिर्ता दिए । निकैबेर पर्खिंदा पनि थप दुई रुपियाँ फिर्ता दिने सुरसार गरेनन् । बरु भाडा फिर्ता माग्दा..

नबहकाऊ मधेसलाई

6 days ago

- डा. कमल लामिछाने  श्रावण ३, २०७४- प्रदेश–२ बाहेक अन्य ६ वटा प्रदेशमा सफलतापूर्वक स्थानीय तहको निर्वाचन सम्पन्न गरेर मुलुक संविधान कार्यान्वयनमा एक कदम अघि बढेको छ । चुनाव रोक्ने अनेकौं प्रयत्न नभएका पनि होइनन् तथापि सबैजसो प्रदेशमा ७० प्रतिशतभन्दा बढीले सहभागी भएर त्यस्तो प्रयासलाई साथ दिएनन् ।..

गोर्खाल्याण्ड आन्दोलनमा थप १ को मृत्यु

6 days ago

- पर्वत पोर्तेल  श्रावण ३, २०७४   दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर थप एक जनाको मृत्यु भएको छ । मिरिक क्षेत्रमा तृणमूल कांग्रेस र गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताको झडपमा प्रहरीले चलाएको गोली लागेर स्थानिय आशिष तामाङको मृत्यु भएको हो । उनी  मोर्चाका..

रुसमा ७.७ रिक्टरको शक्तिशाली भूकम्प

6 days ago

श्रावण ३, २०७४- रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको छ । रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर आएको भूकम्प निकै शक्तिशाली भएको बताइएको छ । यद्यपि यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने..

जेल जीवनले जुराएको जोडी

6 days ago

श्रावण ३, २०७४ बन्दना सुबेदी ( श्रीमती गंगा श्रेष्ठ, केन्द्रिय कार्यकारी सदस्य तथा संयोजक प्रदेश नम्बर–४, नयां शक्ति पार्टी नेपाल ) नेताको श्रीमती हुनु भन्दा त बरु साधारण मान्छेको जीवनसाथी भएको भए सहज हुन्थ्यो होला, देखिए जस्तो हुदैन जीवन भन्दै कुराकानीको प्रारम्भमै बन्दनाले भनिन– एकै क्षेत्रमा..

ज्यान जोखिममा राखेर राजमार्ग खोल्दै कामदारहरु

6 days ago

- बसन्तप्रताप सिंह श्रावण ३, २०७४- गत हप्ता तमैल भीर नजिकै पहिरोले सडक बगाएपछि बन्द भएको जयपृथ्वी राजमार्ग खुलाउने प्रयास तीव्र पारिएको छ । माथिबाट पहिरो झरिरहँदा पनि जोखिम मोलेरै सडक खुलाउने काममा कामदारहरु लागिरहेका छन् । सडक बगेको ठाउँमा जाली भर्ने काम भइरहेको छ । खसिरहेको पहिरोमा काम गर्न निकै..

गाउँनिकाला भएकी ११ वर्षीया गर्भवती बालिका न्याय खोज्दै भोजपुर सदरमुकाममा

6 days ago

- विद्या राई श्रावण ३, २०७४- गोरी अनि हिस्सी परेकी । अरुण गाउँपालिका–५, याकुकी रमला (नाम परिवर्तन), वर्ष ११ । बालखै उमेरमा गएको पुस ९ गते पहिलोपटक महिनावारी भइन् । सोही महिनाको एक बिहान खाना पकाउँदै थिइन् । आमाबुबा मेलापात गएका थिए । ३ वर्षका भाइ पनि बाहिर खेल्न गएका थिए । घरमा एक्लै भएको मौका छोपेर छिमेकी..

सिक्किमका पूर्व मुख्यमन्त्री भण्डारी रहेनन्

6 days ago

भारतमा नेपाली भाषालाई संवैधानिक अधिकार दिलाउन गरिएको आन्दोलनका अगुवा सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको आइतवार ७८ वर्षको उमेरमा दिल्लीमा निधन भयो । ४३ वर्षदेखि मेरुदण्ड सम्वन्धी रोगवाट पीडित भण्डारीको त्यही रोगकै कारण निधन भएको हो । दिल्लीको प्राइमर सुपर अस्पतालमा उपचाररत थिए..

‘गुटबन्दीले चुनाव हारियो’

6 days ago

श्रावण ३, २०७४- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र गुटबन्दी एवं संगठन व्यवस्थित नहुँदा स्थानीय तहको निर्वाचनमा पार्टीले पराजय बेहोर्नुपरेको निष्कर्ष निकालेका छन् । सोमबार सुरु पार्टी सचिवालय बैठकमा चुनावी समीक्षा गर्दै अध्यक्ष दाहालले यो ढंगबाट पार्टी अघि बढ्न नसक्ने बताए ।..

धादिङमा राजस्व संकलन बढ्यो

6 days ago

श्रावण ३, २०७४- जिल्लामा गत आर्थिक वर्षभन्दा ४६ प्रतिशत बढी राजस्व संकलन भएको छ । आव २०७३।७४ मा ३६ करोड ४७ लाख ८२ हजार ८ सय ६२ रुपैयाँ राजस्व संकलन भएको प्रमुख कोष तथा लेखा नियन्त्रक यज्ञप्रसाद ढकालले जानकारी दिए । यो गत आव भन्दा ४६.४२ प्रतिशत बढी हो । गत आर्थिक वर्षमा २०७२।७३ मा २४ करोड ९१ लाख २६ हजार १ सय..

गीत गाउँदै पढाइ खर्च

6 days ago

- रमेशचन्द्र अधिकारी श्रावण ३, २०७४- मर्ने कसैको रहर हुँदैन तर नमरेको प्रहर हुँदैन कलिला हातले रेटिएको सारंगीमा खिप्दै सडक पेटीमा लस्करै बसेका गन्धर्व बालबालिका दुई छाक खाना र पढाइ खर्च जुटाउन घोक्रो फुलाएर गाइरहेका भेटिए । आफ्नो अगाडि थापिएको रुमालमा श्रोताले जति पैसा राख्दै जान्थे, उति उत्साही..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np