अपडेट

‘छोरा जीवित भएको भए कमाएर खुवाउँथ्यो’

7 days ago

राजीव राउतकी आमा मजिया चुनावप्रति आशावादी देखिएकी छैनन्। प्रदेश २ को चुनावमा विगतमा तराई आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारका समस्या पनि चुनावी मुद्दा बनेको देखिएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुका परिवारका सदस्यहरु भने चुनावप्रति कोही आशावादी देखिन्छन त कोही देखिदैंनन्। आँसु झार्दै..

महासभामा ट्रम्पले के भन्लान्?

7 days ago

यसै हप्ता न्यू योर्कमा शुरु हुने संयुक्त राष्ट्रसंघको महासभाको पूर्व सन्ध्यामा पहिलो पटक सहभागी हुन लागेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई लिएर विशेष चासो प्रकट भइरहेका छन्। सोमबार उनले संयुक्त राष्ट्रसंघको सुधारका विषयमा विश्व नेताहरुको बैठक आयोजना गरेका छन् भने मंगलबार दोस्रो वक्ताका..

प्रदेश नं. २ का सबै जिल्लामा मतदान शुरु

7 days ago

देशकै सिङ्गो राजनीतिमा गतिरोध उत्पन्न गरिदिने गरी आन्दोलनको केन्द्र बनेको प्रदेश नम्बर २ मा स्थानीय सरकार गठनका निम्ति मतदान शुरु भएको छ। ६,६२७ पदको निम्ति चुनावी भिडन्तमा रहेका उत्रिएका करिब ३६ हजार उम्मेद्वारको भविष्यको फैसला २६ लाख ६४ हजार ९ सय ५० जना मतदाताले गर्दैछन्। देशका अन्य प्रदेशमा गठन..

बङ्गलादेशमा छ लाख बालबालिका विस्थापित हुने अनुमान

1 week ago

कोक्सबजार (बङ्गलादेश), १ असोज (रासस÷सिन्ह्वा) ः यस बर्षको अन्त्यसम्ममा झण्डै छ लाख बालबालिका म्यानमारबाट विस्थापित भएर बङ्गलादेश प्रवेश गर्ने अनुमान गरिएको छ । रोहिङ्गा समुदायका बालबालिका म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण विस्थापित भइरहेका छन् । उनीहरु यस बर्षको अन्त्यसम्ममा त्यति ठूलो..

अस्पतालमा बालबालिकाको मृत्युको विषयमा अनुसन्धान हुदै

1 week ago

नयाँ दिल्ली, १ असोज (रासस÷सिन्ह्वा): उत्तरी भारतीय राज्य उत्तरप्रदेशको एउटा सरकारी अस्पतालामा गत महिनामा मात्र ४९ जना बालबालिकाको मृत्यु भएको विषयमा अनुसन्धान सुरु भएको छ । एक महिनाको समयावधीमा यो घटना भएको समाचार यसअघि नै आएको थियो । अक्सिजन र औषधीको कमीका कारण यस्तो हुन पुगेको भनी सरकारी अधिकारीले..

‘हाइड्रोजन बम प्रयोग गर्न प्योङयाङ तयार’

1 week ago

युरोपका लागि उत्तर कोरियाको सांस्कृतिक मामिलासम्बन्धी विशेष प्रतिनिधि एलेखेन्द्रो काओ डी बेनोले अमेरिकाले आक्रमण गरे हाइड्रोजन बमको प्रयोग गर्न प्योङयाङ 'तयार' रहेको बताएका छन्। उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक हप्ता पनि नबित्दै काओ डी बेनोको..

रोहिङ्गाबारे राष्ट्रिय एकता आवश्यक– म्यान्माली सैनिक प्रमुख

1 week ago

यांगुन, १ असोज (रासस÷एएफपी) : म्यानमारका सैनिक प्रमुखले हालैका दिनमा देश छोडेर भागेको यहाँको मुस्लिम समुदाय, रोहिङ्गाका बारेमा राष्ट्रिय रुपमा एकजुट हुन आग्रह गर्नुभएको छ । रोहिङ्गाहरुमाथि सैनिकले ज्यादती गरेको भन्ने आरोप लागेको छ । सो आरोपपछि पहिलो पटक म्यानमारका सेनाको यो प्रतिक्रिया आएको छ..

लन्डन रेलमा हमला गर्ने थप एकजना पक्राउ

1 week ago

लन्डन, १ असोज (रासस÷सिन्ह्वा) : लन्डनमा केही दिनअघि रेलमा भएको आक्रमणका एकजना संकास्पद व्यक्तिलाई पक्राउ गरिएको समाचार छ । लन्डन प्रहरीले सो रेलमा भएको हमलामा संलग्नमध्ये चारजनाको खोजी गरिरहेको छ । एकजना युवकलाई शनिबार अबेर राति लन्डनमा पक्राउ गरिएको जानकारी प्रहरीले दिएको हो । ती व्यक्तिलाई..

पर्यटकको नआउँदा सुनसान बन्यो रानीमहल

1 week ago

पाल्पा, १ असोज ।  तानसेन नगरपालिकाको बौघागुम्बास्थित ‘नेपालको ताजमहल’मा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ । आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल अहिले सुनसान बनेको छ । वर्षा र सडक बिग्रीएका कारण ताजमहलसम्म आउने पर्यटकको संख्यामा ज्यादै कमी आएको हो । कालीगण्डकी नदीको भिरालो..

दशैँ अगाडि यातायात सञ्चालन गर्न निर्देशन

1 week ago

संखुवासभा, १ असोज (रासस) ः भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिनुभएको छ । शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आउनुभएका राज्यमन्त्री गुरुङले दशैँ अगाडि यातायात सञ्चालन हुने गरी काम गर्न ठेकेदार कम्पनीलाई..

वडा सदस्यलाई मोसो दलेर दुव्र्यवहार

1 week ago

नुवाकोट, १ असोज । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्र्यवहार गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै मोसो..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np