अपडेट

ट्रम्पका ३ सहयोगीले बयान दिने

3 days ago

श्रावण ६, २०७४- गत वर्षको राष्ट्रपतीय चुनावमा रूसी संलग्नताबारे छानबिन गरिरहेको संसदीय समितिले राष्ट्रपतिका छोरा र अन्य दुईलाई बयान दिन बोलाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा जुनियर ट्रम्प, ज्वाइँ जरेद कुश्नर र चुनावी अभियान प्रमुख पल मनाफोर्टलाई गत वर्षको राष्ट्रपतीय चुनावमा रूसी..

नायक र खलनायक

3 days ago

- डा. प्रकाशचन्द्र लोहनी जुनसुकै यथार्थताभित्र त्यसलाई चालु राख्ने बुझाइ या वृत्तान्त जरुरी रहन्छ । सायद यसको राम्रो उदाहरण सिनेमामा देखिन्छ । त्यहाँ एउटा नायक हुन्छ । ऊ गरिब हुन्छ, तर दु:ख गरेर पढ्छ, समाजसँग संघर्ष गर्छ, बीचमा प्रेममा फँस्छ र अलि अगाडि खलनायकसँग भिडन्त गर्छ र विजयी भएर आउँछ । यो र यस्तो..

भाडा १ सय, बिचौलियालाई ४० हजार

3 days ago

- प्रशान्त माली गोदावरी नगरपालिकाका एक व्यक्तिले पाटन दरबार स्क्वायर क्षेत्रमा भाडामा सञ्चालन गरेको पसल कबल सरकारी स्वामित्वको हो । ती व्यक्तिले उक्त क्षेत्रमा ४ वटा पसल कबल भाडामा लिएबापत मासिक ४० हजार रुपैयाँ बुझाउँछन् । पाटनकै अर्का व्यक्तिले पनि दरबार क्षेत्रमा २ वटा पसल कबल सञ्चालन गरेबापत..

साइनोसाइटिस (पिनास) बाट जोगिने उपाय

3 days ago

सरस्वती कटुवाल –गर्मी मौसममा मानिसहरू पानीमा रुझ्ने, चर्को घाममा हिँड्ने, घामबाट हिँडेर तुरुन्त चिसोमा बस्ने, पसिना नओभाउँदै स्नान गर्ने, चिसो पेय पदार्थ पिउने आदि काम गर्छन् । –यस्ता क्रियाकलापले गर्दा सर्दी लाग्ने, ज्वरो आउने, नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँखा रातो हुने, पटक–पटक हाच्छिउँ आउने,..

रत्नपार्कदेखिको प्रेमयात्रा

3 days ago

- मधु शाही एक दिन दयाहाङ राईले हात समाउँदै बेनुका राईलाई भने, ‘मलाई माफ गर है, तिमीलाई म धोका दिँदै छु ।’ ‘धोका’ शब्द सुन्दा बेनुकाको अनुहारमा जुन निराशा छाउनुपर्ने थियो, छाएन । बरु दयाले घुमाएर आफूलाई प्रेम प्रस्ताव राखेको सुइँको उनको सिक्स्थ सेन्सले पाइसकेको थियो । करिब एक वर्षदेखि साथीको साइनोमा..

कुवेतमा आममाफी पाउने एक मात्रै नेपाली

3 days ago

कुवेतले १२ सय ७ जना कैदीलाई आममाफी दिएकोमा एक जना मात्रै नेपाली परेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार आममाफी पाउनेमा लागु औषध मुद्दामा चार वर्ष जेल सजाय पाएका सुजेन्द्र थापा रहेका छन् । ‘कुवेती निकायबाट औपचारिक सुची आएको छैन । आममाफी पाउने सुजेन्द्र थापा मात्रै रहेको जानकारी पाएका छौं,’..

साउदी ‘मिनीस्कर्टवाली’ भइन् हिरासत मुक्त

3 days ago

साउदी अरबले मिनीस्कर्ट लगाएर ऐतिहासिक क्षेत्रमा घुमेको भिडियो सामाजिक सञ्जालमा भइरल भएकी युवतीलाई हिरासत मुक्त गरेको छ । साउदी प्रहरीले ती महिलालाई बिना कुनै मुद्दा मुक्त गरिदिएको हो । अन्तर्राष्ट्रिय सञ्चार केन्द्रद्वारा जारी विज्ञप्ती अनुसार प्रहरीले ती महिलालाई हिरासत मुक्त गरेको हो । उनको..

को होलान् यी ?

5 days ago

- रवि मानन्धर तनहुँको देवघाटस्थित गलेश्वर आश्रमबाट घाट झर्दा बाटोमा अर्धकदका दुईवटा सालिकसँग जम्काभेट हुन्छ । कुनै कुशल मूर्तिकारले बडो मिहिनेतसाथ सिर्जेका यी सालिक अहिले जुँगा, नाक भत्काइएको बीभत्स अवस्थामा छन् । कसका हुन् त यी सलिक ? विभिन्न व्यक्तिका विभिन्न अड् कलबाजी छन् । कोही भीमसेन थापा र..

सेनामाथि खुकुलो लगाम

5 days ago

- बाबुराम विश्वकर्मा कुनै बेला एकअर्कालाई सिध्याउने खेलमा संलग्न माओवादी र नेपाली सेनाको दुस्मनीलाई संघीय लोकतान्त्रिक गणतन्त्रले मित्रतामा बदलेको छ । सेना–माओवादी मित्रताको अनौठो परिणाम हो, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाली सेनालाई रेडियो..

महानगरले कर बढायो

5 days ago

- दामोदर न्यौपाने श्रावण ४, २०७४- काठमाडौं महानगरपालिकाको महानगर परिषद्ले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ । आर्थिक विधेयक २०७४ पारित गर्दै सवारी साधनमा दोब्बर कर वृद्धि गरेको छ । इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर वा यस्तै सवारी साधनको कर बढाएर वार्षिक ४ सय रुपैयाँ पुर्‍याएको छ ।..

यातायातमा तालाबन्दी

5 days ago

श्रावण ४, २०७४- यातायात व्यवस्था विभागको लापरबाहीका कारण स्मार्ट लाइसेन्सको सर्भरमा पटक–पटक खराबी आउने गरेको छ । विभागले सर्भरको क्षमता निकै कम भएको भनी वर्षौंअघि सुधार्ने बताएको थियो तर हालसम्म सुधार गर्नमा चासो नदिँदा बेलाबेलामा सर्भर डाउन हुने गरेको छ । यसको विरोधमा सेवाग्राहीले मंगलबार..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np