अपडेट

नोटबुक

3 days ago

- विमल आचार्य डा केसीको बस यात्रा अफिस थापाथलीबाट हिँड्दै हिँड्दै त्रिपुरेश्वर हुँदै एनएसीतिर जाँदै थिएँ । बेलुका पौने आठ बजेको थियो । माइक्रो–म्याक्रो बसदेखि टेम्पुको पर्खाइमा उभिएका थिए, थुप्रै यात्रु । तिनलाई जिस्काउँदै थिए, वरपर पार्किङ गरिएका अनि झुम्मिँदै आइरहेका ट्याक्सीहरू । म बनस्थली..

ब्रेक्जिटको पहिलो चरण वार्ता बिना निष्कर्ष

3 days ago

श्रावण ६, २०७४- बेलायत र युरोपेली युनियन (ईयू) बीच पहिलो चरणको ब्रेक्जिट वार्ता बिना निष्कर्ष बिहीबार टुंगिएको छ । वार्तामा मुख्यत: बेलायतमा रहेका ३०लाख भन्दा बढि युरोपियन युनियन देशका आप्रबासीको कानुनी अधिकार, बेलायतको पारपाचुके शुल्क तथा वित्तिय उत्तरदायित्व र आयरल्याण्डसंगको खुला सिमानाबारे..

एउटै चालक ४२ पटकसम्म कारबाहीमा

3 days ago

- दीपेन्द्र विष्ट श्रावण ६, २०७४- हिलटेक कम्पनीको नाममा रहेको को१क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन अनुशासन मिचेको त कहिले फरक किसिमका हेलचेक्र्याइँ गरेको अभियोगमा कारबाहीमा परे । चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारबाहीमा परिरहे । सोविन्द तामाङले..

स्कुटरबाटै व्यापार

3 days ago

- विप्लव भट्टराई श्रावण ६, २०७४- मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका सदरमुकामका छविलाल भेटवाललाई ६ जनाको परिवार कसरी धान्ने भन्ने चिन्ताले लामो समय सतायो । २०६८ मा झापाको लक्ष्मीपुरमा दुर्घटना परेका उनी टाउको र हातखुट्टामा चोट लागेपछि दुई वर्ष थलिए । धरानबाट आउँदै गर्दा दुर्घटनामा परेपछि..

सिंगापुरमाथि नेपालको रोमाञ्चक जित

3 days ago

- विनोद पाण्डे श्रावण ६, २०७४- सन्दीप लामिछानेले ४ विकेट लिएपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गर्‍यो । इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपाल ४६.५ ओभरमा १ सय ६८ रनमा अलआउट..

न्याय खोज्दै गर्भवती बालिका सदरमुकाम

3 days ago

- विद्या राई श्रावण ६, २०७४- अरुण गाउँपालिका–५, याकुकी ११ वर्षीया गर्भवती बालिका न्याय खोजीमा सदरमुकाममा भौंतारिँदै छिन् । उनी गत वर्ष पुसमा बलात्कारमा परेकी हुन् । बालिकाका अनुसार उनी गत पुस ९ गते पहिलोपटक ‘महिनाबारी’ भइन् । त्यसै महिनाको एक बिहान उनी खाना पकाउँदै थिइन् । आमाबुवा मेलापात गएका थिए । ३..

उदांगिएको ब्याटिङ

3 days ago

श्रावण ६, २०७४- आईसीसी यू–१९ विश्वकप छनोटको एसिया क्षेत्रमा नेपालले पहिलो पराजय भोगेको छ । पहिलो दुई खेल सजिलै जिते पनि निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाली टिम त्यही नियति दोहोर्‍याएपछि बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भयो । अफगानिस्तानको यो लगातार तेस्रो विजय हो ।..

सर्किट कोर्टको फैसलापछि पनि ३८ नेपालीले पाए अमेरिकामा एसाइलम

3 days ago

अमेरिकाको कोर्ट अफ अपिल फर सेकेण्ड सर्किटले नेपालको अवस्थामा परिवर्तन आएको भन्दै माओवादीका कारण असुरक्षित भएको भन्दै एसाइलम गर्नेलाई एसाइलम स्वीकृत गर्न नसकिने फैसला गरेपनि त्यसपछिको एकमहिनामा ३८ जना नेपालीहरुको अमेरिकी इमिग्रेशन अदालतबाट एसाइलम स्वीकृत भएको छ । सर्किट कोर्टले रुद्र नरसिंह..

हैटीको टीपीएस नथपिने, नेपालको थप्न पहल अप्रयाप्त

3 days ago

७ रेक्टर स्केलको भूकम्पपछि अमेरिकामा रहेका हैटीका नागरिकलाई अमेरिकाले टीपीएस प्रदान गरेकोमा अब हैटीका नागरिकको टीपीएस थपिने सम्भावना लगभग अन्त्य भएको छ । सन् २०१० को जनवरी १२ मा हैटीमा गएको महाभूकम्पपछि अमेरिकाले अमेरिकामा रहेका हैटीका नागरिकलाई टीपीएस सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरेको..

म्याग्दीमा नेपालमै पहिलो रामायण पार्क बन्ने

3 days ago

बेनी (म्याग्दी), ६ साउन । बेनी नगरपालिकालाई नेपालकै नमूना नगरपालिका बनाउने अभियानअन्तर्गत म्याग्दीको बेनी नगरपालिकामा रामायण पार्क बनाई रावणको पनि मूर्ति राखिने भएको छ । रामायणमा बहुचर्चित खलपात्रका रुपमा चिनिएका रावणको जन्मस्थान पौलस्त्य पुलहाश्रम क्षेत्रमा सो पार्क बनाइने भएको हो । रामायण..

नाकाबन्दी झन् कडा : कतार

3 days ago

श्रावण ६, २०७४- कतारले इजिप्ट, साउदी अरब, बहराइन र यूएईले नाकाबन्दीलाई झन् कडा पारेको आरोप लगाएको छ । सरकारी अधिकारीहरूले कतारसामु नयाँ ६ वटा माग राखेर असंगठित रूपमा कतारलाई अप्ठ्यारोमा पारेको बताएका हुन् । बहराइन, यूएई र इजिप्टले मंगलबार आतंकवादलाई खाडीबाट परास्त गर्न कतारले ६ वटा माग सम्बोधन..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np