अपडेट

अस्ट्रेलियामा विद्यालयभित्र कार दुर्घटना हुँदा २ बालकको मृत्यु, आधा दर्जन घाइते

1 month ago

नारायण खड्का, अस्ट्रेलिया कार्तिक २१, २०७४-सिड्नीको एक विद्यालयमा मंगलबार बिहान कार विद्यालयभित्र दुर्घटना हुँदा २ बालकको मृत्यु भएको छ भने आधा दर्जन बढी बालबालिकाहरु घाइते भएका छन् । सिड्नीको ग्रिनएकरमा रहेको बेन्कसिया प्राइमरी विद्यालयको कक्षाकोठाभित्र ५२ वर्षीया महिलाले चलाइरहेको कार..

सी–ट्रम्पको बेइजिङ भेटले चीन–अमेरिकाबीचको आगामी सम्बन्ध निर्धारण गर्ने

1 month ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही बुधबारदेखि तीन दिनसम्म चीनको राजकीय भ्रमण गर्नुहुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुनुहुन्छ । अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियनकाईले भन्नुभयो, “हामीसँग राजकीय..

साउदीद्वारा यमनसँगको सिमाना बन्द

1 month ago

साउदी अरेबिया नेतृत्वको सैनिक गठबन्धनले छिमेकी यमनको स्थल, सामुद्रिक तथा हवाई सीमा नाका बन्द गरिदिएको बताएको छ। शनिबार साउदी राजधानी रियादलाई निशाना बनाई हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि पछिल्लो निर्णय भएको बताइन्छ। साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोहीविरुद्धको लडाईंमा यमनको..

बामपन्थी बाहेक अरु बाट देश बन्दैन भन्दै बामगठवन्धनलाई भोट हाल्नु पर्ने कारणहरु

1 month ago

काठमाडौं २० कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रले जनताले किन बामगठवन्धनलाई भोट हाल्ने भन्ने प्रश्नमा यस्ता केही रोचाक कारणहरु अघि सारेका छन् । घोषणापत्रको एउटा अंश जस्ताकोतस्तै ः ‘व्यवहारले देखाएका छन् कम्युनिष्ट पार्टीहरु बाहेक देशका अन्य कुनै पनि पार्टीहरूले राष्ट्र एवं जनताको सच्चा हितको..

अमेरिकामा हतियार समस्या होइन– राष्ट्रपति ट्रम्प

1 month ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार समस्या होइन भन्नुभएको छ । टेक्सासमा आइतबार बिहान भएको गोलीकाण्डपछि प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो– यो गोलीकाण्डमा हतियारको समस्या होइन अमेरिकी नागरिकमा रहेको मानसिक स्वास्थ्य प्रमुख समस्या हो । हाम्रो..

भैरहवामा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

1 month ago

२० कात्तिक, भैरहवा । भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने  क्रममा दुर्घटना भएको छ । जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै..

१८ उत्तर कोरियाली दक्षिणको कालोसूचीमा

1 month ago

दक्षिण कोरियाले उत्तर कोरियामा पैसा पठाउने गरेको आरोप लागेका १८ जना उत्तर कोरियालीविरुद्ध एकतर्फी प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिण कोरिया पुग्नु एक दिनअघि यस्तो निर्णय लिइएको हो। अमेरिकाले दक्षिण कोरियाले प्योङयाङविरुद्ध कडा रवैया अपनाउनुपर्नेमा जोड दिइरहेको..

लास भेगासको नरसंहारपछि अमेरिकामा फेरि अर्काे हत्याकाण्ड, चर्चमा भएको गोली प्रहारमा २६ जनाको मृत्यु, २० घाइते

1 month ago

साउदरल्याण्ड स्प्रिङ्ग, संयुक्त राज्य अमेरिका, २० कात्तिक (रासस) : अमेरिकी राज्य लास भेगासमा गएको ठीक पाँच हप्ताअघि गोली हानी भएको ठूलो नरसंहारपछि आइतबार पुनः त्यस्तै अर्काे नरसंहार दोहोरिएको छ । प्राप्त समाचारअनुसार अमेरिकाको सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको..

सुधारिएको इम्बोस्ड प्लेट जडानका लागि आवेदन खुला

1 month ago

२० कात्तिक, काठमाडौं । सरकारले प्रदेशकै नाम राखेको  नयाँ प्रविधिको सवारी इम्बोस्ड नम्बर प्लेटको वितरण प्रक्रिया थालेको छ । सोमबारबाट प्रदेशकै संरचनाअनुसार सवारीमा नयाँ प्रविधिको इम्बोस्ड प्लेट वितरण गर्न प्रक्रिया सुरु भएको हो । यातायात व्यवस्था विभागले  इम्बोस्ड प्लेटका लागि स्वेच्छिक अनलाइन..

अध्यादेश प्रमाणीकरणबारे ‘परामर्श जारी’

1 month ago

सरकारले प्रमाणीकरणका लागि पठाएको चिकित्सा शिक्षासम्बन्धी अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्श गरिरहेको उनको कार्यालयका अधिकारीहरुले बताएका छन्। चिकित्सा शिक्षा विधेयकको माग गर्दै लामो समयदेखि संघर्षरत डा. गोविन्द केसीसँग भएको सहमति अनुसार मन्त्रिपरिषद्ले अध्यादेश ल्याउने..

आइएस आक्रमणमा ७५ जना विस्थापित सिरियालीको मृत्यु

1 month ago

इश्लामिक स्टेट (आइएस) समूहले विस्थापित सिरियाली रहँदै आएको एक स्थानमा गराएको कार बम विस्फोटमा परी कम्तीमा ७५ जना सिरियाली जनताको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले आइतबार जनाएको छ । संस्थाले विस्थापित सिरियाली बसोबास गर्ने क्षेत्रलाई लक्षित गरी आक्रमण गर्न थालेपछि यसतर्फ..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np