अपडेट

दार्जिलिङमा इन्टरनेट प्रतिबन्ध

1 month ago

असार ८, २०७४- दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्कंदै गएपछि बंगाल सरकारले यो क्षेत्रमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको छ । उसले टीभी च्यानलहरूको प्रसारणमा पनि रोक लगाएको छ । बंगाल सरकारले तीन दिनअघि नै इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको थियो । मंगलबार प्रतिबन्ध थप लम्ब्याएको छ । दार्जिलिङका..

कस्मिरपछि इन्टरनेट सेवा प्रतिबन्ध लगाईएको दार्जिलिङ दोस्रो स्थान

1 month ago

असार ७, २०७४ दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्कंदै गएपछि वंगाल सरकारले यो क्षेत्रमा इन्टरनेट सेवामा प्रतिवन्ध लगाएको छ । उसले टीभी च्यानलहरुको प्रशारणमा पनि रोक लगाएको हो । भारतका इन्टरनेट सेवा प्रतिबन्ध लगाइएको कस्मिरपछि दार्जिलिङ दोस्रो स्थान बनेको छ । वंगाल सरकारले तीन दिन अघि नै..

राजधानीमा दैनिक १२ हजार यातायातका साधन गुड्छन् ! (भिडियो)

1 month ago

काठमाडौं ७ असार । देशको राजधानी । लामो समयसम्म काठमाडौंबाटै देशको शासन व्यवस्था संचालन भयो । त्यसैले सेवा सुविधा र अवसर पनि काठमाडौंमै केन्द्रित भयो । स्वभाविक मान्नुपर्छ, धेरै मानिस अवसर खोज्दै काठमाडौं आउनेक्रम अहिले पनि जारी नै छ । जनघनत्व बढ्दै जादा जीवन यापनका लागि आवश्यक स्रोत साधनको संख्या..

सुडान घोटालामा संलग्न २ पूर्व आईजीपीद्वारा सर्वोच्चमा आत्मसमर्पण

1 month ago

असार ७, २०७४ सुडान घोटालामा सर्वोच्च अदालतद्वारा जेल सजाय तोकेका तीन पूर्व आईजी मध्ये २ जनाले आज सर्वोच्चमा आत्मसमर्पण गरेका छन् । पूर्व आईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणाले अदालतमा आत्मसमर्पण गरेका हुन् । यस्तै, एआईजी दीपक छ्याङदेन र डीआईजी दीपक श्रेष्ठले पनि आत्मसमर्पण गरेका छन् । सर्वोच्च..

दाेलखामा भएकाे हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सेनालाई ‘विरता पदक’

1 month ago

असार ७, २०७४ नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले २०७२ सालमा आएको विनासकारी भूकम्प पश्चात उद्दार कार्यको सिलसिलामा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा परि दिवंगत भएका अमेरिकी सैनिकहरुलाई उनीहरुको अतुलनिय योगदानको कदर स्वरुप नेपाल सरकारबाट दिइएको ‘वीरता पदक’ प्रदान गरेका छन्..

सहज ‘कनेक्टिभिटी’ मा चीन सकारात्मक

1 month ago

असार ७, २०७४ चीनसँगको सडक, रेल तथा हवाई सञ्जाल बलियो र सरल बनाउने विषय नेपाल सरकारले लिने निर्णयमा निर्भर गर्ने चिनियाँ पक्षले बताएको छ । चार वर्षपछि काठमाडौंमा मंगलबार भएको नेपाल–चीन कूटनीतिक संयन्त्रको बैठकमा चिनियाँ टोलीले यस्तो जनाउ दिएको हो । २०७२ वैशाखको भूकम्पपछि तातोपानी नाका बन्द छ भने..

आज बर्षकै लामो दिन

1 month ago

असार ७, २०७४ आज बर्षकै  लामो दिन अर्थात जुन २१ । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । सामान्यत: आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ । नेपालमा सूर्योदय र सूर्यास्तको..

दिल्लीमा फेरि अर्को क्रूर बलात्कार

1 month ago

युवतीलाई चार घन्टासम्म कारभित्र सामूहिक बलात्कार गरी बेहोस भएपछि अस्पतालनजिकै फालियो भारतको राजधानी नयाँदिल्लीमा एक युवतीको अपहरणपछि सामूहिक बलात्कार भएको छ । ३५ वर्षीया युवतीलाई अपहरण गरी कारमा राखेर तीनजनाले सामूहिक बलात्कार गरेका हुन् । पछिल्लो बलात्कार पाँच वर्षयताकै क्रूर र पाशविक भएको..

‘बाहुबली’ प्रभासलाई मार्न जब ‘कटप्पा’ बने वरुण

1 month ago

‘बाहुबली २’ अझै पनि भारतीय हलहरूमा चलिरहेको छ । फिल्मको सफलताको खुसियालीमा निर्देशक करण जौहरले सोमबार राति आफ्नै घरमा पार्टी आयोजना गरे । पार्टीमा प्रभास, राना दग्गुबत्ती, आलिया भट्ट, रणवीर कपुरसहित अन्य स्टारहरू पनि उपस्थित थिए । अभिनेता वरुण धवन पनि थिए । पार्टीपछि वरुणले एउटा तस्बिर..

गोर्खाल्याण्डका लागि १० दल एक ठाउँ

1 month ago

असार ६, २०७४ आन्दोलन पेचिलो वन्दै गएपछि दार्जिलिङका १० वटा राजनीतिक शक्तिहरु गोर्खाल्याण्डका लागि एक ठाउँमा उभिएका छन् । दार्जिलिङका दलहरुलाई ‘जुट्न नजान्ने’ भन्ने आरोप पनि लाग्ने गरेको छ । अलग राज्य गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा भने सवै राजनीतिक शक्तिहरु एक ढिक्का भएर उभिएका हुन् । ‘सवै..

स्थानीय एजेन्टको फन्दामा परेर उदयपुरका १७ युवा साउदीमा अलपत्र

1 month ago

असार ६, २०७४ उदयपुर : स्थानीय म्यानपावर र एजेन्टको ठगीमा परेर उदयपुरका १७ जना युवा साउदी अरबमा अलपत्र परेका छन्। काठमाडौंमा रहेका साउण्डलाइन रिकुमेन्ट सर्भिसेस प्रालि सिनामंगल काठमाडौंको शाखा गाईघाटबाट साउदी पुगेका उदयपुरका १७ जना युवा अलपत्र परेका हुन्। २ महिनामा १७ अलपत्र साउण्डलाइन..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np