अपडेट

२४० बाट १६५ मा झर्दा कुन जिल्लामा कति निर्वाचन क्षेत्र? हेर्नुहोस् नक्सामा

2 months ago

भदौ १३, २०७४ काठमाडौं : संविधानअनुसार निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको छ। २४० वटा निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा सिमित पार्ने जिम्मा पाएको आयोगले काम लगभग सकेको हो। आगामी मंसिर १० गते प्रतिनिधिसभा र..

दक्षिण अफ्रिकामा मान्छेको मासु खाने खुलासापछि खैलाबैला

2 months ago

दक्षिण अफ्रिकाको क्वाजुलु-नटाल प्रान्तको शायामोया गाउँमा टाउको विनाको एउटा शव भेटिएपछि स्थानीयवासीमा अहिले त्रास फैलिएको छ। गत जुलाइ महिनादेखि हराइरहेकी २५ वर्षीया जानेले लाशवेयो मान्छेको मासु खाने एउटा समूहको शिकार बनेको ठानिएको छ। सो समूहसँग सम्बद्ध भएको आशंकामा अहिलेसम्म पाँचजना पक्राउ..

सेनाले सुनौलो इतिहास रच्ने…

2 months ago

(नारायणप्रसाद न्यौपाने) काठमाडौँ, १३ भदौ । नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ । काठमाडाँै उपत्यकालाई तराई मधेससँग जोड्ने सबैभन्दा..

‘सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइयोस्’

2 months ago

जापान र अमेरिकाले उत्तर कोरियाले पुनः बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि त्यसबारे छलफल गर्न सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्। उत्तर कोरियाले मंगलवार बिहानै परीक्षण गरेको क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको थियो। सुरक्षा..

गुरु राम रहीम सिंहको जेल सजाय बीस वर्ष

2 months ago

भारतमा बलात्कारी ठहरीएका एकजना विवादास्पद धर्मगुरु राम रहीम सिंहले कुल २० वर्ष जेल सजाय बेहोर्नु पर्ने भारतका कानूनी अधिकारीहरुले बताएका छन्। उनलाई जेल सजाय सुनाएको अदालतका अधिकारीहरुले स्पष्ट पारे अनुसार, दुईजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका गुरमित राम रहीम सिंहले लगातार..

लण्डनमा नेपाली मेला

2 months ago

नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै लण्डनमा नवौं नेपाली मेला सम्पन्न भएको छ। (सबै तस्वीरहरु: एभरेस्ट गौतम ) लण्डनस्थित नेपाली दूतावासको सहयोगमा तमुधी युकेद्वारा आइतबार लण्डनको केम्पटन पार्कमा आयोजित नेपाली मेलामा ब्रिटेनमा बसीरहेका हजारौं..

जापानी आकाशमा उत्तर कोरियाली क्षेप्यास्त्र

2 months ago

उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ। जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ। उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो र..

राजा नै विरोधमा

2 months ago

भाद्र १२, २०७४- स्पेनको बार्सिलोनामा गत साता भएको आक्रमणको विरोधमा लाखौं मानिसले प्रदर्शन गरेका छन् । राजा फेलिप छैटौं र प्रधानमन्त्री मारिआनो राजोय सर्वसाधारणसँगै प्रदर्शनमा सहभागी भएका छन् । उनीहरूको सहभागितालाई एकता र सांस्कृतिक विविधताका रूपमा उल्लेख गरिएको छ । सहभागीहरू ‘म डराएको छैन’..

हत्या विरुद्ध महिलाहरु सडकमा

2 months ago

- आनन्द गौतम, ताप्लेजुङ भाद्र १२, २०७४- असार २९ गते राति हत्या गरिएकी आठराइ त्रिबेणी गाउँपालिका-१ निगुरादिनकी सृजना कुरुङवाङ थलङको हत्यारा पत्ता लगाउन नसकेको भन्दै महिलाहरु आन्दोलनमा उत्रिएका छन । सडकमा पत्रकार सम्मेलन गरेर आन्दोलनको सुरुवात गरेको अन्तरपार्टी महिला सञ्जालले प्रहरी कार्यालयमा..

पृथ्वी ‘प्लास्टिकको ग्रह’ बन्दै

2 months ago

केन्यामा सोमबारबाट लागु हुने नयाँ कानून अनुसार प्लास्टिकको झोलाको उत्पादन, बिक्री वा प्रयोग गर्नेलाई ३८ हजार डलर जरिवाना वा चार वर्ष सम्मको कैद सजाय दिने भनिएको छ। केन्याकी वातावरण मन्त्रीको भनाइमा नयाँ नियमले वातारण संरक्षणमा सहयोग पुग्नेछ। तर प्लास्टिक उत्पादक तथा व्यवसायीहरुले प्लास्टिक..

नेपालीलाई अमेरिकामा सम्मान

2 months ago

वासिङ्टन डिसी, १२ भदौ । नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको छ । युथ फर ह्युमन राइटस् इन्टरनेशनलका अध्यक्ष मेरी सेटलवर्थले..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np