अपडेट

जापानमाथि क्षेप्यास्त्र पहिलो कदम: उत्तर कोरिया

2 months ago

उत्तर कोरियाले जापानी भूभाग हुँदै प्रहार गरेको क्षेप्यास्त्र प्रशान्त क्षेत्रमा उसको सैन्य कारबाहीको "पहिलो कदम"भनेको छ। उत्तर कोरियाको औपचारिक समाचार एजेन्सीले जारी गरेको रकेट प्रहारको तस्बिर   त्यसबाट उत्तर कोरियाको अरु क्षेप्यास्त्र प्रहार गर्ने योजना रहेको संकेत मिलेको छ। राज्य..

जलवायु परिवर्तन हिंसाको सामना

2 months ago

सान्टा मोनिका (अमेरिका), १४ भदौ । भारतले १४० वर्ष यताको सबैभन्दा नराम्रो अनावृष्टिको सामना गरेपछि भारतीय कृषकहरु सडकमा उत्रेका छन् । यसै ग्रीष्ममा मध्यप्रदेश राज्यमा भएको विरोध प्रदर्शनमा ऋणबाट राहत र आफ्ना उपजका लागि राम्रो मूल्यको माग गरिरहेका कृषकहरुमाथि प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु..

टेक्सस उद्धार उदाहरणीय बनोस्: ट्रम्प

2 months ago

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भीषण आँधीपछि आएको मुसलधारे वर्षाकाबीच प्रभावित टेक्सस राज्यको भ्रमण गरेका छन्। ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प आँधीले गत शुक्रबार सबभन्दा पहिले हानेको ठाउँ कर्पस क्रिष्टि पुगेका हुन्। गभर्नर ग्रेग एबटले टेक्ससबासीलाई आइलागेको विशाल चुनौती..

‘जलाशय भरिएर पानी बाहिरिन थाल्यो ‘

2 months ago

संयुक्त राज्य अमेरिकामा हार्भी नामक आंधीबाट सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रहरुलाई थप डुबानमा पार्ने गरी ह्युस्टन शहर बाहिर रहेको एउटा ठूलो बांधको जलाशय भरिएर पानी बाहिरिन थालेको छ। स्थानीयवासीहरु चिन्तित र त्रसित रहेको बताइएको छ एकजना बाढी नियन्त्रण अधिकारीले त्यस्तो अवस्था पहिले..

अफ्रिकी मुलुक नाइजरमा बाढीका कारण ४० जनाको मृत्यु

2 months ago

पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे बर्षाका कारण आएको बाढीले..

जापान र अमेरिकाको संयुक्त आग्रह

2 months ago

सोल, १३ भदौ । उत्तर कोरियाले मङ्गलबार पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्नको लागि सुरक्षा परिषदको बैठकको बोलाउनको लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ । उत्तर कोरियाले मङ्गलबार गरेको क्षेप्यास्त्र परिक्षण जापानको आकाश हुदै जापानको नै..

मडारिँदै बिते सय वर्ष

2 months ago

भाद्र १३, २०७४- ‘खोट लाग्ने काम गरेको छैन : देउवा’ सोमबार प्रकाशित खबर पढेपछि समग्रमा प्रधानमन्त्री शेरबहादुर देउवाको ५ दिने भारत भ्रमण सफल भएको मान्नुपर्छ । भारत भ्रमणमा जानुअघि साझा कूटनीतिक धारणा बनाउन आनाकानी गर्ने र सधैं आलोचना गर्न अग्रसर देखिने विपक्षी दललाई संकेत गर्दै संविधान संशोधनको..

नेपाली दूतावास अस्ट्रेलियाको महत्वकांक्षी योजना

2 months ago

- नारायण खड्का भाद्र १३, २०७४- यहाँ रहेको नेपाली दूतावासले यहाँका वाणिज्य दूतावासहरुसँगको सहकार्यमा नेपाल र नेपालीको हितमा गरिने विभिन्न महत्वकांक्षी योजनाहरु सार्वजनिक गरेको छ । नेपाली दूतावास क्यानबेरामा मंगलबार आयोजना गरिएको राजदुत र वाणिज्यदुतहरुसँगको परामर्श बैठकमा ‘नेपाल अस्ट्रेलिया..

अमेरिकी दूतावासनजिक आत्मघाती आक्रमणमा चारको मृत्यु

2 months ago

काबुल, १३ भदौ । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्युु भएको छ । अफगानिस्तानको जार इलाका पनि रहेको यस स्थानमा भएको आत्मघाती आक्रमणमा अन्य कैयौँ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन । कडा सुरक्षाको..

प्रथम झापा मिडिया कपको उपाधि सूर्योदयलाई

2 months ago

झापा : झापामा सम्पन्न प्रथम प्रिमियर इन्सुरेन्स झापा मिडिया कप-२०७४ को उपाधि बिर्तामोडको सूर्योदय टेलिभिजनले हात पारेको छ।अर्जुनधारास्थित नमुना सामुदायिक खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा अर्जुनधाराको यलम्बर टाइम्स-मेरो रेडियोलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै सूर्योदयले..

त्तर कोरियाद्वारा जापानी क्षेत्रमा मिसाइल प्रहार

2 months ago

भाद्र १३, २०७४- उत्तर कोरियाले जापानी क्षेत्रमा मिसाइल प्रक्षेपण गरेको छ । उक्त कार्यलाई जापानी प्रधानमन्त्री सिन्जो आवेले आकस्मिक 'अभुतपूर्व' चुनौतीको रुपमा लिएको उल्लेख गरेका छन् । बीबीसीका अनुसार उत्तरकोरियाले मंगलबार बिहानै प्रहार गरेको मिसाइल समुद्रमा खस्नु अघि उत्तरी जपानको होकाइडो..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np