अपडेट

भद्रगोल’मा किन देखिएनन् ‘बेलासे’?स्कुलको प्रिन्सिपल हुँदै अब ठूलो पर्दामा

2 months ago

काठमाडौं – चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ वाट चर्चित भएका कलाकार सुबास कार्की ‘बेलासे’ अब ठूला पर्दामा देखिने भएका छन् । ‘तनावै तनाव छ,गोजीमा दुई रुपैयाँ छैन’ भन्ने थेगोले चर्चा कमाएका ‘बेलासे अहिले कता छन् ? के गर्दैछन् सबैलाई चासो भैरहेको बेला ठूलो फर्दामा व्यस्त भएको बताए । अहिले उहाँ..

चलचित्र ‘तीन घुम्ती’ युटुबमा सार्वजनिक (पुरा फिल्म सहित)

2 months ago

काठमाडौं - नेपालमा कृतिमा आधारित चलचित्र तीन घुम्ती युटुब मार्फत सार्बजनिक भएको छ । बि पी कोइराला द्वारा लिखित कृति ‘तीन घुम्ती’ मा हाल नेपालबाट गुमनाम र कुनै समय फिल्म क्षेत्रमा रोजाईमा रहेकी नायिका गरिमा पन्त गरिमा पन्त, ध्रुव दत्त, सुशान्त कार्की लगायतको अभिनय देख्न सकिन्छ । बाबुराम ढकाल द्वारा..

अमेरिकाद्वारा सिरियामाथि क्षेप्यास्र प्रहारः एयरबेसमा रूसी सैनिक, अमेरिका-रूस अाम्नेसाम्ने

2 months ago

सयुक्त राज्य अमेरिकाले सिरियाको एयरबेसमा मिसाइल अाक्रमण गरेकाे छ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे अादेशमा अमेरिकी हवाइ सेनाले करिव ६० टोमाहक क्षेप्यास्र प्रहार गरेकाे छ । सिरिया सरकारले सयौ बालबालिकासहित नागरिकको मृत्यु हुने गरी रासायनिक हातहितयार प्रयाेग गरी हवाइ अाक्रमण गरेपछि जवाफी..

बेलायतमा गाडीको ठक्करबाट गुल्मीका सुवेदीको मृत्यु

2 months ago

बेलायतमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ ।बर्मिङ्घममा बाटो पार गर्ने क्रममा तीव्र गतिमा रहेको गाडीको ठक्करबाट गुल्मीको रुरु गाविस, थोर्गा घर भएका ४५ वर्षीय दिल सुवेदीको मृत्यु भएको हो । प्रहरीले मृतकको नाम सार्वजनिक नगरे पनि नेपालीहरुको समूदायिक संस्था शान्ति नेपाली समाज बेलायतका कृष्ण..

प्रवासी मञ्च अमेरिकाको अधिवेशनको भब्य तयारी, टेक्सासबाट जनक राना अध्यक्षमा भिड्ने

2 months ago

टेक्सास, प्रवासी नेपाली मञ्चको आउादो साता बाल्टिमोरमा हुन लागेको अधिवेशनमा टेक्सस राज्य कमिटीले जनक रानालाइ अध्यक्षको उम्मेदवारका रूपमा अघि सार्ने भएको छ । यही महिनाको ३१ तारिखदेखि मेरिल्याण्डको बाल्टिमोरमा हुन लागेको अधिवेशनमा रानालाइ सर्वसम्मत रूपमा राज्य कमिटीका तर्फबाट उम्मेदवार बनाइएको..

प्रवासमा हामी नेपालीहरु आपसमा प्रतिष्प्रधा होइन सहकार्य गर्न आवश्यक छ -देउजा

2 months ago

प्रबासी नेपाली मञ्च न्युयोर्क राज्यको अध्यक्ष राधाकृष्ण्ण देउजा प्रबासी मञ्च भित्र स्पस्ट बक्क्ताको रुपमा परिचित छन् । नेपालको सुरक्षा सम्बन्धित बिभिन्न बिषयमा कलम चलाउदै आउनु भएका देउजा प्रबासी नेपाली मञ्चं को यही आउदो मार्च ३१ देखी बल्टिमोरमा हुन गईरहेको अधिबेशनमा महासचिब पदमा उम्मेदवारको..

आन्दोलनबाट नथाक्ने आनन्द

2 months ago

विष्णुप्रसाद पौडेल,न्युयोर्क, जसको नामै सुदूर छ, अर्थात सुदूर पश्चिम । जहाँ सूर्य पनि अस्ताउनमात्रै पुग्छ भनिन्छ । हो, त्यही ठाउँमा जन्मेको एउटा मान्छे अहिले संसारकै पश्चिममा आइपुगेको छ । तर संसारको सुदूर पश्चिमचाहिँ उसको गाउँजस्तो नेपालको सुदूर पश्चिम होइन, जहाँ विकासको नाममा मोटर गाडी पनि..

रामेश्वर खनालले पनि छाडे नयाँ शक्ति

2 months ago

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका नेता रामेश्वर खनालले पार्टी छाडेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् ट्वीट गर्दै नयाँ शक्ति पार्टीका आर्थिक विभाग प्रमुख खनालले आफू कुनै पार्टीमा नरहेको जानकारी गराएका हुन् । ट्वीटमा उनले लेखेका छन्, ‘म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय..

दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन अमेरिकाको आग्रह

3 months ago

सप्तरी घटनाप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । काठमाडौंस्थित अमेरिकी दूताबासले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गरेको छ । प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी..

बाथरोग बिशेषज्ञ डाक्टर गुप्ता नक्कली नभएको अदालतको ठहर

3 months ago

काठमाण्डौ, नक्कली डाक्टरको आरोपमा पक्राउ परेका बाथरोग बिशेषज्ञ डाक्टर अरुण कुमार गुप्ता सक्कली भएको अदालतले ठहर गरेको छ । गत असारमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले नक्कली कागजपत्र पेश गरेको आरोपमा पक्राउ गरेर मुद्धा दायर गरेको डाक्टर गुप्तालाई काठमाण्डौ जिल्ला अदालतले नक्कली..

सफल पति बन्ने उपाय

3 months ago

बिवाह एक सम्झौता पनि हो । बिवाहपछि दुई फरक पृष्टभूमीमा हुर्किएका युवा-युवतीले पति-पत्नीको रुपमा एकअर्कालाई आत्मसात गर्नुपर्छ । जीवनभर साथ दिनुपर्छ । पारिवारिक दायित्व बाँड्नुपर्छ । बिवाहपछि हरेक पति चाहन्छन्, एक पर्फेक्ट पति बन्न सकौं । तर, जानेर वा नजानेर केहि यस्ता गल्ती हुन्छन्, जसले पत्नीको..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np