अपडेट

विश्वकै कान्छो नेता बन्दै अष्ट्रियाका ३१ वर्षीय कुर्ट्स

1 day ago

आइतबारको आम चुनावको जितपछि अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीका प्रमुख जेबास्टियन कुर्ट्स विश्वकै सबैभन्दा कान्छा नेता हुन लागेका हुन्। ३१ वर्षीय कुर्ट्सको पार्टीले बहुमत नल्याए पनि अब नयाँ गठबन्धनको सरकार बनाउनका लागि बलियो स्थान छ। कुर्ट्सले नेतृत्व गरेको अष्ट्रियाको कन्जरभेटिभ पिपल्स..

बालकोटमा केपी ओली र ईश्वर पोखरेलको असक्षमता छताछुल्ल

1 day ago

विभिन्न पार्टीका नेतालाई धमाधम एमालेमा भित्र्याउँदै हिँडेका एमाले नेता केपी ओली आइतबार दिनभरि बालकोटस्थित आफ्नो निवासमा चिटचिट पसिना काढ्न बाध्य भए । महासचिव ईश्वर पोखरेलको व्यवस्थापकीय कमजोरी पनि बालकोटमा राम्रैसित झल्कियो । निर्वाचन आयोगले आइतबार समानुपातिकतर्फको बन्दसूची बुझाउने..

म्याग्दीमा भूकम्प

1 day ago

म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको जानकारीअनुसार मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प..

रोल्पा– दिल्ली बस सेवा शुरु

1 day ago

रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो । सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ । हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्यूठान, भालुवाङ, नेपालगञ्ज हँुदै भारतको नयाँ..

एनआरएनको मार्गदर्शक प्रस्ताव ‘भिजन २०२० एण्ड बियोण्ड’ सर्बसम्मत रुपमा पारित

2 days ago

काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार गर्ने प्रस्ताव गरिएको छ..

के अष्ट्रियाले विश्वकै कान्छो नेता पाउला?

2 days ago

आप्रवासनप्रति कडा नीति लिने बताएका कारण ३१ वर्षीय कुर्ट्सले बढी समर्थन पाइरहेका छन् युरोपेली मुलुक अष्ट्रियाका मतदाताले आज आमनिर्वाचन अन्तर्गत मतदान गर्दैछन्। मत सर्वेक्षणहरुले कन्जरभेटिभ पिपल्स पार्टीका नेता एवं वर्तमान विदेशमन्त्री जेबास्टियन कुर्ट्सलाई अग्रस्थानमा देखाएका छन् भने चरम..

चिनियाँ परिवारबारे पाँच तथ्य

2 days ago

राष्ट्रपति सी जिनपिङ सत्तामा आएयता पाँचवर्षमा चीन झन् धनी र शक्तिशाली बनेको छ। तर त्यो वृद्धिले सामान्य चिनियाँ परिवारका लागि के अर्थ राख्ला? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ताहरु आगामी पाँच वर्षका लागि मुलुकको दिशा तय गर्न जम्मा हुन लागेका बेला हामीले चिनियाँ सरकारी निकाय र मुख्य..

अब उपत्यका बाहिर पनि अनलाईनबाटै विद्युत् महसुल भुक्तानि;यसरि बुझाउनुहोस् महसुल

2 days ago

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले अनलाइनमार्फत् विद्युत्को महसुस भुक्तानी सेवा शुरु गरेको छ । यो सेवा शुरु गरेसँगै बढ्दो ग्राहक संख्या र जनशक्ति अभावमा विद्युत् महसुल तिर्न घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको हो । केन्द्रले यसअघि कार्यालय परिसरमा काउन्टरबाट र निश्चित..

क्यालिफोर्निया आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो

2 days ago

क्यालिफोर्नियामा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३३ पुगेको क्यालिफोर्नियाको गभर्नरको कार्यालयको सङ्कटकालिन सेवा कक्षले जनाएको छ । आगलागी नियन्त्रण प्रयासमा डढेलो प्रभावित क्षेत्रमा आएको हावा हुरीका कारण समस्या भइरहेको सो कार्यालयले जनाएको छ । हामी आगलागीको सङ्कटलाई..

भक्तपुरमा आजबाट निःशुल्क ट्रायल परीक्षा सञ्चालन

2 days ago

२८ असोज, भक्तपुर । यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात ट्रायल परीक्षा सञ्चालन गरेको छ । भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि सवारी चालक..

ओस्कर बोर्डद्वारा हार्भी वाइन्स्टिन निष्कासित

2 days ago

युकेको संस्था बाफ्टाले वाइन्सटिनलाई निलम्बन गरिसकेको छ ओस्कर आयोजना गर्ने संस्था द युएस एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले चलचित्र निर्माता हार्भी वाइन्स्टिनविरुद्ध यौन दुर्व्यवहारका अनेकौं आरोपहरु आएपछि उनलाई निष्कासित गर्न मतदान गरेको छ। उनलाई निष्कासन गर्न आवश्यक दुई तिहाइभन्दा..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np