अपडेट

​चार एआईजीले पाए अनौठो जिम्मेवारी

2 years ago

बढुवामा अन्याय भयो भनेर अदालतमा गई बढुवा भएका नेपाल प्रहरीका चार एआईजीलाई गृहमन्त्रालयले अनौठो जिम्मेवारी दिएको छ । गृहमन्मात्रालय  हाजिर हुदै आएका उनीहरूलाई  प्रहरीको बढुवालाई कसरी निष्पक्ष बनाउने भन्ने सम्बन्धी अध्ययन गर्ने जिम्मेवारी दिइएको हाे। एआईजी यादब अधिकारीको संयोजकत्वमा गठन..

एउटा नरभक्षी सिंहको खोजी

2 years ago

भारतीय अधिकारीहरुले एउटा नरभक्षी संदिग्ध सिंहको खोजीको क्रममा १८ वटा सिंहलाई नियन्त्रणमा लिएका छन्। उक्त संदिग्ध सिंहको आक्रमणबाट तीनजना मानिसको ज्यान गएको थियो। गुजरात राज्यका वन कर्मचारीहरुले नरभक्षी सिंहको पहिचानका निम्ति नियन्त्रणमा लिइएका सिंहहरुको पद चिन्ह र मलमूत्रको जाँच गरिने..

झापामा स्वास्थ्य सेवाको अनुगमन

2 years ago

झापामा सञ्चालित अधिकाशं मेडिकल, ल्याव, क्लिनक र अस्पतालहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य झापाले बुधबार संयुक्तरुपमा गरेको अनुगमनका क्रममा भेटिएका स्वास्थ्य संस्थाहरु मापदण्ड विपरित सञ्चालित रहेको पाइएको हो । झापामा स्वास्थ्य क्षेत्रमा..

क्यानाडा नेपालमा दूताबास खाेल्न इच्छुक

2 years ago

क्यानाडा नेपालमा राजदूतावास खोल्न उत्साहित रहेकाे समाचार सार्बजनिक भएकाे छ ।  नेपालका लागि क्यानाडा राजदूतावासका उपप्रमुख जेस डटोनले बुधबार काठमाडाैंमा अायाेजित स्वागत कार्यक्रममा यस्ताे जानकारी दिएका हुन् । नेपाल, क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घद्वारा आयोजित कार्यक्रममा..

लगानी बाेर्डकाे सीइअाेमा सिफारिस, महाप्रसादकाे सम्भावना

2 years ago

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महाप्रसाद अधिकारी, राधेश पन्त र सरोज कोइरालाको नाम सिफारिस भएको छ। अर्थमन्त्री विष्णु पौडेल संयोजक तथा  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा र पूर्वसचिव केशव भट्टराई सदस्य रहेको सिफारिस समितिले उनीहरूकाे नाम सिफारिस गरेकाे हाे..

‘हमलाकारीद्वारा आइएसको निर्देशन पालना’

2 years ago

प्रहरीको गोली प्रहारबाट मारिएका हमलाकारी लारोसी अबाला इस्लामिक स्टेटका नेता अबु बक्र अल बग्दादीप्रति वफादार रहेको बताइएको छ। फ्रान्सको प्रहरीका अनुसार लारोसी अबालाले स्थानीय समय अनुसार सोमबार बेलुकीको साढे आठ बजे हमला गर्नु अघि ती प्रहरी दम्पतिको घर अगाडी ढुकेर बसेका थिए। ती २५ बर्षे..

स्वास्थ्य उपचारको नाममा दैनिक लाखौं रुपैयााा बाहिरीदै

2 years ago

झापा । सरकारले जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न वर्षेनी स्वास्थ्य क्षेत्रमा करौडौं रकम छुट्याउने गर्छ । त्यस्तै, निजि लागानीमा च्याउसरी खुलेका अस्पताल, क्लिनिक पनि कमि छैन । यति हुदाहुदै पनि सुदुर पूर्वको सीमावर्ती जिल्ला झापा लगायत मेचीका विभिन्न जिल्लाका बासिन्दाहरुले भारत गएर करौडौं..

नयाँ शक्तिले सार्बजनिक गर्याे हिसावकिताब

2 years ago

नयाँ शक्ति नेपालले पार्टी घोषणासभाको खर्च विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार एक करोड ६१ लाख ३७ हजार तीनसय रुपैयाँ जम्मा भएकोमा  एक करोड चार लाख एक हजार ८० रुपैयाँ खर्च भइ ५० लाख अाठ हजार दुइ सय २७ रुपैयाँ वचत भएको उल्लेख छ । पार्टीकाे बैंक मौज्दात भने सात लाख २७ हजार नाै सय ९३ रूपैयाँ देखाइएकाे छ..

नयाँ शक्तिमा लागु नहुने भयाे स्नातककाे बार

2 years ago

नयाँ शक्ति नेपालबाट सांसदमा प्रत्यक्ष निर्वाचित हुन कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्ने विषयमाथि चलाएकाे छलफल मंगलबार सामाजिक सञ्जालहरूमा भाइरल भयाे । यसका समर्थनभन्दा पनि विराेध नै धेरै भयाे । त्यसमा पनि नयाँ शक्ति नेपालकी नेतृ करिश्मा मानन्धरकाे शैक्षिक याेग्यतालाइ लिएर धेरै प्रतिक्रियाहरू..

भारतबाट हतियार नकिन्ने भयाे नेपालले

2 years ago

नेपालले  अब ४० प्रतिशत भुक्तानी र ६० प्रतिशत अनुदानमा भारतसँग हतियार खरिद नगर्ने  निर्णय गरेकाे छ ।  भारतलाई सुनाए पनि भारतले भने कुनै जवाफ दिन चाहेन । नयाँ दिल्लीमा २७ र २८ जेठमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२ औँ बैठकमा नेपालले यस्ताे निर्णय सुनाएकाे हाे । तर, भारतीय पक्षले भने..

नयाँ शक्तिकाे निर्वाचित सांसद बन्न स्नातक उत्तीर्ण

2 years ago

नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित हुन चाहने सांसदले कम्तीमा स्नातक उत्तीर्ण हुनु पर्ने प्रस्ताव गरेको छ।  तर, समानुपातितर्फ भने शैक्षिक योग्यतासम्बन्धी प्रावधान नराखिने गरी छलफल सत्रमा बहस भएको छ। यसैगरी संयाेजक डा. भट्टराईले बाम लोकतान्त्रिक धारको पार्टी निर्माण गर्न प्रस्ताव गरे पनि..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np