अपडेट

फरक शैलीमा एनआरएन बहस चलाउंदै पत्रकार मरहठ्ठा

2 weeks ago

  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्षका उम्मेद्धवार र आम सरोकारवालाहरुका विच मे २१ तारिखमा प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम “एनआरएनए अमेरिका इलेक्सन डिबेट” हुने भएको छ । नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसी न्यूज टेलिभिजन नेपालको आयोजनामा न्युयोर्क..

टेक्ससमा बाटोमा हिड्दा हिड्दैपनि प्रहरीले रोकेर कागजात सोधखोज गर्न सक्ने

3 weeks ago

टेक्सस राज्यका विधायकले आप्रावासी (इमिग्रेण्ट) लाई थप कडाई गर्ने कानुनलाई बहुमतद्धारा स्वीकृत गरेका छन् । यो कानुन लागु हुँदा प्रहरी र सुरक्षा निकायले बाटोमा हिँड्दा हिँड्दै पनि शङ्का लागेमा अमेरिकामा बसोबास गर्न पाउने कागजात छ छैन जाँच गर्न सक्छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुदार आप्रवासी..

ड्यालस एभरेष्ट लायन्स क्लबको नेतृत्व बिएन पन्तले सम्हाल्ने

3 weeks ago

ड्यालस्थित एभरेष्ट लायन्स क्लबको नेतृत्व अाउँदो जुलाईदेखि बिएन पन्तले सम्हाल्ने भएका छन् । संस्था स्थापना भएको १४ अैाँ वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित कार्यक्रममा जुलाईदेखि लागु हुने नयाँ कार्यसमिति सार्वजनिक गरिएको छ । 'नेपालका लागि एक साँझ' नाम दिइएको शनिवारको कार्यक्रममा लायन्स क्लका..

प्रहरी प्रमुख वा प्रमुख बन्न खोज्नेले प्रहरीलाई एकताबद्ध राख्नुपर्दैन?

3 weeks ago

राधाकृष्ण देउजा- नेपाल प्रहरीको आइजीपी बढुवा विवादले अहिले नेपालको राजनीति नै तरंगित भैरहेको छ l सरकारले कार्यसम्पादन मुल्यांकनमा अग्र रहेको दावी सहित बनाएको आइजीपीलाइ फ्यालेर अदालतले कार्यसम्पादन लगायतले अगाडी रहेको किटाण गरेको डिआइजिलाई आइजीपी बनाउछ कि भन्ने डरले सत्तामा रहेका दलहरुले..

अमेरिकाको अनलाइनलाई अन्र्तवार्ता दिईरहेको बेला चितवनका मेयरको उम्मेदवारी गायब

3 weeks ago

  हिमालयखबरका पत्रकार केशब भट्टराईको अनुभब- चितवनको भरतपुर महानगरमा कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार ३४ जना आकांक्षीमध्ये टिकट कसले पाउँछन् भन्ने पूर्वानुमानलाई असत्य सावित गर्दै मनोनयन दर्ताको दिन अपरान्हमात्रै चितवनवासीले दिनेश कोइरालाको नाम सुने । ५४ वर्षीय कोइरालाका लागि मेयरको पद..

गृहमन्त्री बिना नै निर्वाचन, रमेश लेखक कि गोपालमान श्रेष्ठ ?

4 weeks ago

काठमाडौं,बैशाख २० । प्रहरी प्रमुख नियुक्तिमा वरीयताबाट सुरु खटपट प्रधानन्यायाधीश प्रकरणसम्म पुगेपछि गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएयता गृह मन्त्रालय नेतृत्वविहीन छ । देशको शान्ति सुरक्षाको जिम्मा लिएको यो मन्त्रालय भागबन्डाको पूर्वसहमतिअनुरूप कांग्रेसको भागमा परेको उल्लेख गर्दै..

न्यायलयमाथी हस्तक्षेप गरेकोमा प्रवासी नेपाली मञ्च अमेरिकाको आपत्ती

4 weeks ago

न्यूयोर्क, प्रधानन्यायधिश शुसिला कार्की माथी महाअभियोग दर्ता गरेर बर्तमान सरकारले तानाशाही प्रवृती देखाएको भन्दै प्रवासी नेपाली मञ्च अमेरिकाले आपत्ती जनाएको छ । मञ्चका महासचिव राधाकृष्ण देउजाले जारी गर्नुभएको बिज्ञप्तीका अनुसार बर्तमान सरकार कानुनको धज्जी उडाउंदै जनचाहना बिपरीत हिडिरहेकोले..

नेपाली बृत्तचित्र बेलायती संसदमा प्रदर्शन

1 month ago

लण्डन, १२ बैशाख । चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) बेलायतको संसदमा प्रदर्शन गरिएको छ । नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ । महाभूकम्पको दोस्रो बार्षिकीको पूर्वसन्ध्या पारेर..

प्रहरीको वाहलवाला अधिकृतलाइ सोधपुछ गर्न पक्राउ गर्नु पर्छ ?

1 month ago

-हत्याको आरोपमा सर्वोच्च अदालतले दोषी ठहर गरेको बालकृष्ण ढुंगेललाइ उनका राजनीतिक संरक्षकहरुको डरले पक्राउ गर्न नगरेर राज्यलाइ कम्जोर प्रमाणित गर्न सहायक बनिरहेको नेपाल प्रहरीले आफ्नो संगठनमा कार्यरत डिआइजी नवराज सिलवाललाइ सोधपुछ गर्न गिरफ्तार गरेछ l नेपाल प्रहरीको वर्दी लगाउञ्जेल नवराज सिलवाल..

डीआईजी नवराज सिलवाल पक्राउ

1 month ago

नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले हिरासतमा लिएको हो । सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए । प्रहरी प्रधान..

अमेरिकामा पौडी खेल्दा डुबेर नेपाली युवाको निधन

1 month ago

अमेरिकाको उत्तरी राज्य मिनिसोटाको एक विश्वविद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीको नदीमा डुबेर निधन भएको छ । स्थानीय साउथवेस्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने अर्बिन थापाको शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर निधन भएको हो । मृतक थापाका आफन्त प्रवासी नेपाली मञ्च अमेरिकाका..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np